Free songs
Home / समाचार / संक्षिप्त समाचार / नाका क्षेत्रमा खुल्यो  पहिलो  पुस् तकालय

नाका क्षेत्रमा खुल्यो  पहिलो  पुस् तकालय

घो राही  (युस)– सञ्चार सुविधाबाट बञ्चित दाङको  नाका क्षे त्रमा पहिलो  पुस् तकालय स्थापना गरिएको  छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय दाङको  आर्थिक सहयो गमा शिवशक्ति मावि राजपुर–७ भौ वानाकामा पुस्तकालय स्थापना गरिएको  हो  ।

शिक्षाको  छ लाख ५० हजार आर्थिक सहयो गमा पुस् तकालय स् थापना गरिएको  हो  । पुस् तकालयमा दुई हजार पाच सय पुस्तक रहे का छन् । विद्यार्थीसहित स् थानीय पाठकले  पनि पढ्नसक्ने  ब्यवस् था गरिएको  छ । ठूलो  कक्षाका विद्यार्थीले  घरमै  लगे र पुस् तक पढ्न पाउ“छन् भने  विद्यालयबाहिरका पाठकले  विद्यालय समयमा विद्यालयमै  पढ्ने  ब्यवस् था गरिएको  विद्यालयका प्रधानाध्यापक लीलाधर बिकले  जानकारी दिनुभयो  । यो  विद्यालयमा पौ ने  तीन सय विद्यार्थी रहे का छन् ।

यसै बीच एक कार्यक्रमबीच पुस् तकालय उद्घाटन गरिएको  छ । विद्यालय ब्यवस् थापन समितिका अध्यक्ष श्यामबहादुर झा“क्रीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि राजपुर गाउ“ कार्यपालिकाका सदस्य नीमकुमारी झाक्रीले  उद्घाटन गर्नुभएको  थियो  । सञ्चार सुविधाबाट बञ्चित नाका क्षे त्रमा पुस् तकालय खुल्नु ठूलो  उपलब्धि भन्दै  उहा“ले  यसबाट नाकाले  फाइदा लिनसक्नुपनेर्  बताउनुभयो  ।

Loading...