Free songs
Home / समाचार / संक्षिप्त समाचार / तो किए  स्थानीय तहमा इञ्चार्ज

तो किए  स्थानीय तहमा इञ्चार्ज

प्युठान  (युस)– नया शक्ति पार्टी ने पाल जिल्ला समन्वय समिति प्युठानको  विस् तारित बै ठक सम्पन्न भएको  छ । मंगलवार बिजुवारमा सम्पन्न बै ठकले  जिल्लाअन्तर्गतका स् थानीय तहहरुमा पार्टी इञ्चार्ज तथा वै कल्पिक नगरपालिका तथा गाउपालिका प्रमुख चयन गरे को  छ । बै ठकले  जे ठ १५ भित्र जिल्लाअन्तर्गतका स् थानीय तहहरुको  भे ला सम्पन्न गनेर्  र जे ठ ३० गते भित्र सदस् यता अध्यावधिक गनेर्  कार्यतालिका तय गरे को  छ ।

बै ठकले  जिल्ला अन्तर्गतका विभिन्न स् थानीय तहहरुमा पार्टी इञ्चार्ज चयन गरे को  छ । जस अन्तर्गत प्युठान र स् वर्गद्वारी नगरपालिका इञ्चार्जमा श्यामलाल गहतराज, गौ मुखी गाउ“पालिकाको  इञ्चार्जमा दे वे न्द्र पुरी, झिम्रुक गाउ“पालिकामा चुमान सिंह पुन, नौ बहिनी गाउ“पालिकामा के शव के सी, ऐ रावती गापामा सुशील गुरुङ, सरुमारानी गापामा के शव गुरुङ, माण्डवी गापामा गिरिराज अधिकारीलाई इञ्चार्जको  जिम्मे वारी प्रदान गरिएको  छ ।

त्यसै गरी स् थानीय तहमा सञ्चालन हुने  विकास निर्माणका गतिविधिहरुको  निगरानीका लागि वै कल्पिक नगर तथा गाउ“पालिका प्रमुखसमे त तो के को  छ । जसअन्तर्गत प्युठान नगरपालिकाको  प्रमुखमा ऋषिराम भण्डारी र गौ मुखी गाउ“पालिका प्रमुखमा सो नुकुमार सुनारलार्ई जिम्मे वारी तो के को  छ ।त्यसै गरी बै ठकले  के ही विभागहरु पुनर्गठन गरे को  छ । जसमा उत्पादन तथा स् वरो जगार विभागको  प्रमुखमा हिमन्ता गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा रामबहादुर विक र दलित तथा अल्पसंख्यक विभाग प्रमुखमा सो नुकुमार सुनारलाई जिम्मे वारी प्रदान गरिएको  जिल्ला इञ्चार्ज जीएस गुरुङले  बताउनुभयो  ।

बै ठकलाई सम्बो धन गदैर्  नया“ शक्ति पार्टीका इञ्चार्ज नवराज सुवे दीले  नया“ शक्ति पार्टीले  सत्तामा रहे का राजनीतिक दलहरु चुनावमा गरे का बाचाविपरीत आफ्नै  से वा सुविधा बृद्धि गनेर्  र राज्य सत्तालाई दो हन गनेर्  दिशातर्फ उन्मुख भइरहे काले  नया“ शक्तिले  त्यसको  निगरानी गरी नागरिकलाई सुसूचित गनेर्  बताउनुभयो  । के न्द्रीय कार्यकारी सदस् य एवं प्रदे श ५ का प्रवक्ता मनिकर कार्कीले  पुराना पार्टीहरुले  जनताको  न्यूनतम आवश्यकता पनि पूरा गर्न नसके काले  अब बदलिएको  राजनीतिक गन्तव्यस“गै  नागरिकका आवश्यकता पूरा गनेर्  र दे श विकास, समृद्धि र प्रगतिको  लक्ष बो के र नया“ शक्ति पार्टी संगठन विस् तारमा अगाडि बढे को  बताउनुभयो  ।

त्यसै गरी नया“ शक्तिका प्रदे श ५ का वै कल्पिक सरकार प्रमुख कर्णध्वज के सीले  नया शक्ति पार्टीले  स् थानीयतहमा भएका भ्रष्टाचार तथा आर्थिक अनियमितताको  भण्डाफो र गरी आम नागरिकलाई सूचित र जागरुक बनाउन स् थानीय तहहरुमा वै कल्पिक प्रमुखको  व्यवस्था गनेर्  नीति अवलम्बन गरे को  बताउनुभयो  ।

पार्टीकै  प्रदे श ५ का उत्पादन तथा स् वरो जगार विभाग प्रमुख हरि रिजालले  उद्यमशीलताको  विकासले  नै  मुलुक समृद्ध हुने  बताउदै  जबसम्म ने पाली पासपार्टको  भ्यालु बढ्दै न व्यक्तिगत तवरबाट हासिल गरिने  समृद्धिले  मुलुकको  उन्नति नहुने  बताउनुभयो  ।

जिल्ला संयो जक दामो दर गिरीको  अध्यक्षता एवं इञ्चार्ज जीएस गुरुङको  सञ्चालनमा सम्पन्न बै ठकमा सहभागीहरुले  रिपो र्टिङसहितको  धारणा राख्नुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top