Free songs
Home / फिचर समाचार / जाला त यसमा सरकारको  ध्यान ?

जाला त यसमा सरकारको  ध्यान ?

 

युगबो ध समाचारदाता

ने पालगञ्ज  । ने पालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको  बनाउने  कुरा यतिबे ला जो डतो डले  उठे को  छ । कसले  कहा पहिला कुरा गनेर्  भन्ने  एकप्रकारको  हो ड नै  दे खिएको  छ ।
चुनावमा यो  मुद्दा सबै को  एजे न्डामा थियो  । अहिले को  मात्रै  हो इन यो  मुद्दाले  एजे न्डाको  रुपमा स्थान पाउन थाले को  धे रै  भइसके को  छ ।

ने पालगञ्ज पश्चिम क्षे त्रको  सबै भन्दा व्यस्त विमानस्थल हो  । भारतको  दिल्ली र लखनऊमा मात्रै  यसको  उडान जो ड्न सके मा यस क्षे त्रकै  विकासमा टे वा पुग्छ । निर्वाचित सांसद, ठूला पार्टीका ने तादे खि ने पालगञ्ज उपमहानगरपालिका यो  मुद्दामा जो डतो डले  लागे का छन् । यसमा ने पालगञ्ज निवासी ने पाल उद्यो ग वाणिज्य महासंघकी के न्द्रीय अध्यक्ष भवानी राणाको  दौ डधुप पनि बढे को  छ । ‘भारतीयलाई मात्रै  सिधा उडानबाट ने पालगञ्ज ओ राल्न सके मा पर्यटन व्यवसायमा ठूलो  प्रगति हुने ’मा सबै को  एकमत रहे को  छ ।

ने पालगञ्जको  अकोर्  विकासे  एजे न्डामा भे री अञ्चल अस्पतालको  स्तरो न्नति गरे र शिक्षण अस्पताल बनाउने  रहे को  छ । मध्य र सुदूरपश्चिमको  ‘रिफरल’ से न्टरको  रुपमा रहे को  भे री अञ्चल अस् पताल अहिले सम्म गरिवको  अस्पताल बनिरहे को  छ ।

अन्यत्र क्षे त्रीयस्तरका अस्पतालहरु भए पनि बिरामीलाई यहीं रिफर गरिन्छ । मध्य र सुदूरपश्चिमका २४ जिल्लाका बिरामी रिफर हुने  ठाउ हो , भे री अञ्चल अस् पताल । यसको  स् तरो न्नति गर्न पनि यतिबे ला सबै  लागे का छन् । वार्षिक एक लाख बढी बिरामीको  से वा पु¥याउने  भे रीमा ‘सरकारी मानसिकता’ राखिदिंदा कर्मचारीहरुको  लापरवाही भने  बे ला–बे लामा आउने  गर्दछ । सरकार परिवर्तनसगै  फे रिने  अस् पताल विकास समितिका अध्यक्ष र पदाधिकारी तथा कर्मचारीहरुका बीचमा तालमे ल नमिले को  कुरा बारम्बार आउने  गर्दछन् । यसले  यहा“को  से वा प्रवाहमा असर पु¥याएको  छ ।

हुलाकी सडक यहा“को  अकोर्  बहुप्रतिक्षित यो जना हो  । ने पालगञ्जको  पुष्पलालचो कदे खि कटकुइयासम्मको  ४४ किलो मिटर सडक यतिबे ला निर्माण भइरहे को  छ । यसलाई सरकारले  निरन्तरता दिएर छिटो भन्दा छिटो  सम्पन्न गराउन बा“के वासीले  जो ड गरिरहे का छन् । भारतले  वषांैर् सम्म झुलाएर ने पाल सरकारको  का“धमा आइपुगे को  हुलाकी सडकले  बा“के वासीको  जीवनस् तरमा राम्रै  महत्व राख्छ । जिल्लाको  दक्षिण–पूर्वी क्षे त्रका ५० हजार बढी मानिसलाई सदरमुकामसग जो ड्छ ।

पश्चिमको  के न्द्रविन्दु र बढ्दै  गएको  बजार क्षे त्रले  गर्दा ने पालगञ्जमा एउटा सुविधायुक्त सिटी हलको  आवश्यकता महसुस गरिएको  धे रै  भइसक्यो  । ने पालगञ्ज उद्यो ग वाणिज्य संघले  सडक विभागलाई भो गचलन गर्न दिएको  दश विगाह जमिनमा सिटी हल बनाउने  भन्दै  वषेर् नि व्यापार मे ला लगाउने  गर्दछ ।

चुनावका बे लामा चर्चामा आउने  यो  एजे न्डा पनि ने पालगञ्जवासीले  के न्द्रमा पु¥याएका छन् । सिटी हलका लागि के ही करो ड रुपै या संघले  जम्मा पारिसके को  छ । सरकारले  वषेर् नि २०÷३० लाख रुपै या“ सिटी हलका लागि ने पालगञ्जमा पठाउने  र फिर्ता गनेर्  गर्दछ । फिर्ता हुने  रकमलाई संघको  पै सास“ग मिसाउन मिले को  छै न ।

ने पालगञ्जमा प्राविधिक कले ज, रिङरो ड, नौ वस्तामा बन्ने  भने को  औ द्यो गिक क्षे त्र, मानखो ला, भादा, कर्णालीमा तटबन्धको  कुरा पनि के न्द्र र प्रदे श सरकारको  नीति तथा कार्यक्रम बन्दै  गर्दा उठाइएको  छ । बाके बाट निर्वाचित सांसद, विधायक, ने पालगञ्जका मे यर, वाणिज्य महासंघका अध्यक्षलगायतले  एकमतका साथ उठाएपछि जिल्लावासीलाई यसपालि के ही हुन्छ कि भन्ने  आशा पलाएको  छ ।

विधायक आइपी खरे लले  बाके  र बर्दियाका सांसदले  एकमुष्टरुपमा यहाका विकासे  एजे न्डालाई संकलन गरे र के न्द्रमा पु¥याएको  बताए । उनले  प्रदे श सरकारमार्फत पनि आफूहरुले  यी एजे न्डालाई सम्बो धन गराउन पहल गनेर्  बताए । ‘यी यहाका ठूला एजे ण्डाहरु हुन् । यसको  सम्बो धन के न्द्रीय सरकारले  गनेर्  हो  । हामीले  पनि सै द्धान्तिकरुपमा स् वीकार गरे र प्रदे श सरकारमार्फत पहल गछौर् ’– विधायक खरे लले  भन्नुभयो  ।

५, ६ र ७ नम्बर प्रदे शको  सहज पहुचमा भएर पनि ने पालगञ्ज ५ नम्बर प्रदे शको  राजधानीको  दौ डमा धे रै  कमजो र भएपछि यहाका यी ठूला एजे ण्डाहरु सम्बो धन गराउन सांसद, विधायक, ठूला पार्टीका ने ताहरु लागिपरे का हुन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top