Free songs
Home / विचार / जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी

डिल्ली बस्नेत ‘संगित’

एकभइ बाचौ ं भने को  त अने कतामा जान खो जिदै छ
साम, दाम, दण्ड र भे दले  हरे  एकलाई खान खो जिदै छ ।
बुझ्नै  सकिएन यहा“को  वास्तविकताको  रहस्य
हे र्दाहे दैर्  यो  दे शलाई कता लान खो जिदै छ ।।

जे  जस्तो  रुपमा हामीले  यो  मुलुकको  सपना दे खिरहे का छौ ं त्यो  रुपमा दे श अगाडि जान्छ कि जादै न भन्ने  चिन्ता आम ने पालीलाई हुनु स्वाभाविक नै  हो  । मिले र बसे का आम ने पालीहरु राष्ट्रियताको  सवालमा एकढिक्का हुनसक्नु नै  वर्तमान कोआवश्यकता हो  । तै पनि, बुझ्नै  नसकिने  राष्ट्रियताको  रागले  हामी अन्यौ लको  भुमरीमा फस्दै  गइरहे का छौ  भन्ने  आशय मात्र यो  पङ्तिकारको  हो  । भनिन्छ आशा नै  जीवनको  सबथो क हो  । आशाले  नै  जीवनलाई अगाडि डो ¥याउने  काम गर्दछ । आशाको  दियालो ले  नै  जीवनलाई अग्रगति दिन्छ । तै पनि, कहिले काहीं निराशाको  कालो  बादलले  छो पिदिदा चारै तिर अध्यारो  नै  दे खिन्छ । उज्यालो  अध्यारो को  गर्भमा हुन्छ भन्ने  चे तना जाग्यो  भने  अध्यारो सग लड्ने  साहस बटुल्न सकिन्छ । त्यसै ले  अ“ध्यारो  उज्यालो को  शत्रु हो इन, बरु सृष्टिकर्ता पो  रहे छ । कि कसो  ?

साध सिमानाले  जतिसुकै  फे रबदल भए पनि गाउ वस्ती, डाडाकाडा, भीरपाखा र पखे राहरु अनि झरना, छा“गा र छहराहरुको  संगमस्थल बने को  यो  दे शको  आफ्नै  पहिचान छ । चाहे  त्यो  पूर्वीय भूगो ल हो स, चाहे  सुदूरपश्चिमका विकट गाउवस्तीको  भूगो ल । चाहे  हिमालको  हिमश्रृंंखला हो स्, चाहे  पहाडका तरे ली अनि तराईको  समथर भूगो ल नै  किन नहो स् त्यो  समग्रमा ने पाल नै  हो  । जहा“ म हो इन, हामी बाचे का छौ ं । जहा“ मे रो  हो इन हाम्रो  भन्ने  भावना बा“चे को  छ । जहाको  धरातलमा ने पाली स्वाभिमान र वीरताको  पहिचान मुस्कुराएको  छ । त्यो  हरे क ने पालीको  गर्व हो  र अभिमान पनि हो  । हरे क ने पालीको  अभिमान भन्नु नै  समग्रमा राष्ट्रिय अभिमान हो  । चाहे  त्यो  पूर्वको  मे ची नै  किन नहो स् । चाहे  त्यो  पश्चिमको  काली, समग्रमा त्यहा“ ने पाल र ने पालीको  आस्था र भरो सा छ ।

हामीलाई हाम्रो  दे श बा“चे  पुग्छ । हामीलाई हाम्रो  दे शको  स्वाभिमान सगरमाथा झै  उच्च भए पुग्छ । हामीलाई सम्पन्नता हो इन स्वाभिमानपूर्वक बाच्न सक्ने  विपन्नता भए पुग्छ । हामीलाई सुख सयल र भो गविलासका साधन हो इन, मिहिने त र कर्मठ पाखुरा बजार्न सक्ने  धर्ती भए पुग्छ । हामीलाई कसै को  गुलामी गरे र गाडी चढ्नु छै न । हामीलाई कसै को  सहाराले  स्वार्थको  भ¥याङ चढ्नुछै न । हामीलाई मात्र पौ रख र इमानदारितमा विश्वास छ । अनि आफ्नै  रगत र पसिनामा विश्वास छ । हामीलाई चौ रासी व्यञ्जन हो इन, आफ्नै  घरको  ढिडो  प्यारो  लाग्छ ।

त्यसै ले  यी यस्ता घटनाहरुबाट हामी ने पाली सजग र सचे त बन्नुपर्छ । गरिवीलाई परास्त गर्न शिक्षा र सचे तनामा विशे षतः जो ड दिनुपर्छ । भ्रष्टाचार, महंगी र कुशासनलाई रो क्दै  पारदर्शी, स्वावलम्बी र सुशासनको  प्रत्याभूति जनतालाई दिन सक्नुपर्छ । यदि हामी यो  दे शको  भविष्य उज्वल भएको  दे ख्न चाहन्छौ ं भने  पहिला आफूमा परिपक्व र आत्मनिर्भर बन्नसक्नुपर्छ । गरिवीभित्र आदर्श हो इन व्यावहारिक जीवन चाहिन्छ । नीति र सिद्धान्तको  खो क्रो  अभ्यासले  दे श कहिल्यै  अगाडि बढ्दै न । अगाडि बढ्न कार्यान्वयन र परिपक्व अभ्यास चाहिन्छ । त्याग र साधना चाहिन्छ । हामी छौ ं र त यो  दुनिया“ छ । दुनिया“ बदल्नु भने कै  हामी बदलिनु हो इन र ?

हरे क मान्छे  भो लिकै  लागि बा“च्न चाहन्छ । जे  जति कामहरु गरिरहे छ त्यसको  प्रतिफल भो लिले  दिने छ । विगतका दिनहरुको  परिणाम वर्तमानले  दिइरहे को  छ । वर्तमानको  परिणाम भविष्यले  अवश्य नै  दिने छ । विगतमा ने पाली जनताले  दे खाएको  त्याग, तपस्या र वलिदानले  वर्तमानको  जन्म भएको  हो  । विगतलाई एकचो टि फकेर् र हे नेर्  हो  भने  दश बषेर्  जनयुद्धको  अन्त्यस“गै  २०६२÷०६३ सालको  आन्दो लन र त्यसले  परिलक्षित गरे को  लो कतान्त्रिक गणतन्त्रको  मार्गचित्र ने पाली जनतामाझ आइसके को  छ । त्यति मात्र हो इन, मधे श आन्दो लन र त्यसले  उब्जाएका थुप्रै  प्रश्नहरुलाई सम्बो धन गदैर्  ने पालको  संविधान २०७२ ले  जनतालाई सम्बो धन गरिसके को  छ । जनताकै  मतबाट चुनिएर गएका जनप्रतिनिधिहरुको  सर्वसम्मतबाट जगजाहे र भएको  ने पालको  संविधान २०७२ कै  जगमा टे के र मुलुकले  प्रतिनिधि सभा, प्रदे शसभा र स्थानीय तहका जनप्रतिनिधिहरु पनि पाइसके को  छ ।

संघीयताको  मो डलमा मुलुकले  पहिलो  पाइला टे क्न खो ज्दै छ । संघीयता, समावे शी र सहअस्तित्वकै  अवधारणालाई आत्मसात गदैर्  विकास निर्माणका खाकाहरु को रिदै छन् । हरे क खाकाहरु को रिदा त्यहा“को  वस्तुगत अवस्था र मानवीय भूगो ललाई सम्बो धन गरिनुपर्दछ । त्यहा“को  भूगो ल र त्यसै स“ग आश्रित प्राकृतिक सम्पदा, ऐ तिहासिक, धार्मिक, जै विक तथा पर्यावरणलाई जो गाइ राख्न नीतिगतरुपमै  जो ड दिन सके  त्यसले  दिगो  विकासमा अहं भूमिका खे ल्न सक्छ । विकास भौ तिक पूर्वाधारको  निर्माण गर्नु मात्र हो इन । अपितु, मानवीय पूर्वाधारको  निर्माण गदैर्  जानु पनि महत्वपूर्ण पक्ष हो  । विकासले  विनाश हो इन विश्वास जित्न सक्नुपर्छ । तर वर्तमान राजनी तिक जो डघटाउ र त्यसको  खिचातानीले  गम्भीर समस्याहरु ल्याउने  खतरा पनि त्यत्तिकै  दे खापरिरहे को  छ । एकातिर माओ वादी के न्द्र र एमाले बीचको  पार्टी एकीकरणको  तिथिमिति लम्बिदै  जानु, दुई फरक पार्टीहरुको  सै द्धान्तिक पक्षमा विचलन दे खा पर्नु र उनीहरुकै  ने तृत्व तहका कार्यकर्ताहरुबीचको  व्यवस्थापनमा समस्या आउनुले  सत्तापक्षको  भिजन मिसन अपारदर्शी दे खिन्छ भने  अकोर् तिर मुलुकको  आर्थिक व्यवस्थापनलाई नजरअन्दाज गरे र संघीयताको  घो डा दौ डाउन खो जियो  भने  त्यसले  भविष्यमा चरम आर्थिक द्वन्द्व निम्त्याउन सक्छ । परिणामस्वरुप, मुलुकमा संघीयता असफल सिद्ध हुन्छ । संघीयता सा“घुरो  दृष्टिको णले  चल्न सक्दै न । ने पाली जनताले  चाहे को  संघीयता विके न्द्रिकरणमा आधारित छ । के न्द्रिकृत राज्य प्रणालीबाट सम्बो धन हुन नसके का विकासका जटिलताहरु पmुकाउ“दै  वास्तविक जनताको  घर आ“गनमा विकासका को शे लीहरु पु¥याउनु नै  वास्तविक संघीयताको  मर्म र धर्म हो  । त्यो  धर्म हामी पालना गर्न सक्छौ ं कि सक्दै नौ ं प्रश्नचिन्ह लागिरहे को  छ । थुप्रै  चुनौ तीहरु हाम्रा  माझ दे खापरिरहे का छन् जो  हाम्रो  नै तिक मूल्य र मान्यतास“गै  समग्र राष्ट्रको  विकास र समृद्धिस“ग जो डिएर रहे को  छ ।

जन्म दिने  आमा र जन्मभूमिप्रतिको  आस्था र विश्वास जो गाउनु छ भने  सदै व श्रद्धा राख्नुपर्छ । श्रद्धा आदर्शले  हो इन कर्मले  बा“च्छ । कर्मले  नै  मान्छे लाई महान बनाउ“छ । कर्मले  नै  दे शबाट गरिवी भगाएर आत्मनिर्भर बन्न सिकाउ“छ । कर्मको  यो ञ्जनद्वारा नै  यो  मुलकले  अग्रगति लिन्छ । त्यसै ले  भनाइ र गराइलाई एउटै  मूलमन्त्रमा बा“ध्दै  बो लौ ं– ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top