Free songs
Home / समाचार / संक्षिप्त समाचार / चमेरे  गुफाको  प्रचारका लागि महोत्सव

चमेरे  गुफाको  प्रचारका लागि महोत्सव

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मूलको टमा पर्यटन प्रवद्र्धनका लागि एकदिने  महो त्सव आयो जना गरिएको  छ । चमे रे  गुफाका बारे मा प्रचारप्रसार गरे र पर्यटकहरु भिœयाउन आयो जना गरिएको  महो त्सवको  उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे ले  गर्नुभएको  हो  ।

 

प्रमुख पाण्डे ले  मूलको टलाई मुस् कानको ट बनाउनका लागि सबै  लागिपर्नुपनेर्  बताउनुभयो  । उहाले  उपमहानगरपालिकाले  चमे र गुफालाई लक्षित गरे र बाटो  निर्माण गरे को  उल्ले ख गदैर्  आगामी वर्ष चमे रे  गुफासम्मको  सडक कालो पत्रे  गर्नका लागि उपमहानगरपालिकाले  बजे ट विनियो जन गनेर्  बताउनुभयो  । तुलसीपुरको  राम्री, धामा, बल्ले  र मूलको टमा हो मस् टे  सञ्चालनका लागि उपमहानगरपालिकाले  यसै  वर्षबाट तयारी आरम्भ गरे को  उहा“ले  जानकारी दिनुभयो  ।

वडाध्यक्ष बालकृष्ण रानाको  अध्यक्षतामा भएको  कार्यक्रममा बो ल्दै  वडा नम्वर ५ का अध्यक्ष वीरे न्द्र शाहले  मूलको ट पर्यटकीयस् थलका रुपमा बलियो  सम्भावना भएको  भन्दै  यसको  विकास र विस् तारका लागि आफूले  विशे ष भूमिका वहन गनेर्  बताउनुभयो  । तुलसीपुर खाने पानी तथा सरसफाइ संस् थाका अध्यक्ष खे मराज ओ लीले  खाने पानीको  मुहान संरक्षणमा सबै ले  ध्यान दिनुपनेर्  बताउ“दै  मूलको टलाई कृषिको  हवका रुपमा विकास गर्नुपनेर् मा जो ड दिनुभयो  ।

तुलसीपुर उपमहानगर कार्यपालिकाका सदस् य दे वराज विकले  मूलको टले  मूलको टको  सभ्यतालाई जो गाएको  उल्ले ख गदैर्  यसको  संरक्षण र संवद्र्धनमा सबै ले  ध्यान दिनुपनेर्  बताउनुभयो  । कार्यक्रममा जिल्ला वन महासंघका सदस् य तारा दे वको टा, कपुरको ट गाउपालिकाका प्रतिनिधि मधुसूदन गिरी, चमे रे  गुफा व्यवस् थापन समितिका अध्यक्ष भुपबहादुर पुन, मूलको ट टो ल विकास संस् थाका अध्यक्ष ऋषिराम पुनलगायतले  मन्तव्य राख्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top