Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराही उपमहानगरमा हावाहुरीबाट छवटा घरमा क्षति

घोराही उपमहानगरमा हावाहुरीबाट छवटा घरमा क्षति

घो राही– आइतवार राति आएको  हावाहुरीले  घो राही उपमहानगरपालिका क्षे त्रमा छ वटा घरमा क्षति पु¥याएको  छ । उपमहानगरपालिकाको  वातावरण तथा विपत् व्यवस् थापन समितिका अनुसार वडा नं. ९ मा एक, १२ मा तीन र १६ मा दुई घरमा हावाहुरीले  क्षति पु¥याएको  छ ।

वडा नं. ९ को  चै नपुरमा पदमप्रसाद अधिकारीको  दुईतले  घरको  टीनको  छानो  उडाएको  छ । त्यसै गरी वडा नम्बर १२ को  अवलडाडामा राधा दाहालको  खाद्यान्न राख्ने  घर भत्किएको  छ भने  हिले खर्कका ठाकुरप्रसाद थापाको  खरले  छाएको  घर भत्किदा छे उमै  रहे को  टीन लगाएको  गो ठमा समे त क्षति पु¥याएको  छ ।

यसै गरी हावाहुरीले  वडा नं. १६ को  ले टार प्रयास टो लमा प्रमो द खत्री र हुकुम ओ लीको  घरको  टीनको  छाना उडाएको  छ ।

वातावरण तथा विपत व्यवस् थापन समितिका संयो जक शक्तिराम डा“गी, पूर्वाधार समितिका संयो जक लछिनप्रसाद बुढा मगर र वडा नं. ९ का अध्यक्ष मानबहादुर बस्ने तसहितको  टो लीले  क्षति भएका घरहरुको विवरण संकलन गरे को  हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top