Free songs
Home / समाचार / संक्षिप्त समाचार / कम्युनिष्ट नेता गौतमको  निधन

कम्युनिष्ट नेता गौतमको  निधन

युगबो ध समाचारदाता

घो राही  । ने कपा एमाले  दाङ जिल्ला कमिटीका सल्लाहकार कमिटीका सदस् य तथा कम्युनिष्ट ने ता घो राही उपमहानगरपालिका–१२ हिले खर्क निवासी भानु गौ तमको  ६५ वर्षको  उमे रमा निधन भएको  छ ।

लामो  समयसम्म शिक्षण पे शामा रहे र पनि कम्युनिष्ट आन्दो लनलाई अघि बढाउनका लागि भूमिका निर्वाह गर्नुभएका गौ तम ने पाल राष्ट्रिय शिक्षक संगठन दाङका पूर्वअध्यक्ष पनि हुनुहुन्थ्यो  । गौ तमले  दाङमा कम्युनिष्ट आन्दो लनको  विकास र विस् तार लागि निकै  महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको  थियो  । उहा“ ने कपा एमाले  दाङको  सल्लाहकार कमिटीका पूर्वअध्यक्ष पनि हुनुुहुन्थ्यो  । पञ्चायती व्यवस् थाको  विरो धमा भएको  आन्दो लनमा खरो  रुपमा लाग्नुभएका गौ तम पञ्चायती व्यवस् थाको  विरो धमा लाग्ने  यो द्धाहरुको  से ल्टरदाता पनि हुनुहुन्थ्यो  ।

ने कपा एमाले  दाङले  मंगलबार शो क विज्ञप्ति जारी गरी ने ता गौ तमको  निधनले  पार्टीलाई ठूलो  क्षति पुगे को  उल्ले ख गरे को  छ । पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्काले  जारी गरे को  विज्ञप्तिमा ‘भौ तिक शरीर हामीमाझ नभए पनि हामीले  उहा“लाई पथप्रदर्शकका रुपमा मानिरहने छौ ं’ भनिएको  छ । ने कपा एमाले  दाङले  गौ तमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदैर्  परिवारजनमा समवे दना प्रकट गरे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top