Free songs
Home / फिचर समाचार / एकता प्रक्रिया अघि बढ्ने 

एकता प्रक्रिया अघि बढ्ने 

काठमाडौ  (युस)– प्रधानमन्त्री एवं ने कपा एमाले का अध्यक्ष के पी शर्मा ओ लीले  अन्य तयारी बाकी नरहे काले  चुनावमा गरिएको  प्रतिबद्धताअनुसार निकट भविष्यमा माओ वादी के न्द्रसग एकता हुने  बताउनुभएको  छ ।

युवा संघ ने पालको  २८ औ ं स्थापना दिवसको  अवसरमा आयो जित समारो हलाई सम्बो धन गदैर्  उहाले  आफूहरुको  एकता भाड्न खो ज्ने हरुलाई जवाफ दिदै  कुनै  पनि दिन एकता हुन सक्ने  भएकाले  त्यसको  तयारीमा रहन आह्वान गर्नुभएको  हो  ।

‘दुई पार्टीका ने ताहरुलाई दुईतिर फकेर् को  तस् िवर राखे र गलत प्रचार गनेर् हरुलाई अहिले  सन्तो ष मान्न दिउ, तर हामी दुई/ तीन दिनको  समय राखे र एकताको  मिति घो षणा गर्न सक्छौ ं, पत्रकारहरु भो लि बालुवाटरमा हे र्न आए हुन्छ, त्यहा हामी एकताको  तयारी गदैर् छौ ं’– उहा“ले  भन्नुभयो  । यसअघि मंगलवार नै  माओ वादी के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले  वरिष्ठ ने ता माधवकुमार ने पालबीच छलफल भएको  थियो  ।

सो  क्रममा एकता प्रक्रिया लम्बिनुको  कारणबारे  छलफल भएको  थियो  । दुबै  ने ता एकता संयो जन समितिको  बै ठकमै  छलफल गरे र अघि बढ्न सहमत भएका थिए । समितिको  बै ठक बुधवार बस् दै छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top