Free songs
Home / फिचर समाचार / इलाका प्रशासन भवनको  काम कछुवाको  गतिमा

इलाका प्रशासन भवनको  काम कछुवाको  गतिमा

ओ पे न्द्र बस्ने त

तुलसीपुर । सम्झौ ताअनुसार रकम निकासा नहु“दा इलाका प्रशासन कार्यालयको  भवन निर्माणको  काम सुस् त गतिमा अघि बढे को  छ ।

निर्माण व्यवसायीले  समयमै  रकम नपाउ“दा भवन निर्माण कार्य कछुवाको  गतिमा अघि बढे को  हो  । जुद्ध एण्ड पूर्ण निर्माण से वाले  २० को ठाको  अढाइतले  भवन निर्माण गर्न भ्याट बाहे क दुई करो ड ४९ लाख १० हजार दुई सय तीन रुपै या“मा ठे क्का लिएको  थियो  ।

 

बिल पे श गरे को  दुई महिना बितिसक्दासमे त रकम निकासा नभएपछि चरम आर्थिक संकटमा परे को  जुद्ध एण्ड पूर्ण निर्माण से वाका प्रो प्राइटर पूर्ण भण्डारीले  बताउनुभयो  । गएको  फागुनमा ७४ लाखको  बिल इलाका प्रशासन कार्यालयमा बुझाए पनि रकम निकासा नभएको  भण्डारीले  गुनासो  गर्नुभयो  ।

निर्माण व्यवसायी भण्डारीले  भन्नुभयो – ‘बिल पे श गरे को  २८ दिनभित्र रकम पाउनुपनेर्  सम्झौ ता हुन्छ तर मै ले  अझै सम्म पाउन सके को  छै न, कसरी काम गरु ?’
२५ असार २०७६ मा निर्माण कार्य पूरा गनेर्  गरी निर्माण से वाले  २५ असार २०७४ बाट कामको  थालनी गरे को  थियो  ।

‘म पनि काम गरी खाने  मान्छे  हु’– भण्डारीले  भन्नुभयो – ‘हजारका हो इन लाखका कुरा छन् । काम छो डु पे टीवाल ठे कदारलाई हर्जाना तिर्नुपर्छ, नछो डु पै सा छै न, व्यापारीले  उधारो  माल दिन छो डिसके  । म त बर्बादै  भए ।’

तो के को  समयसीमा अगावै  काम सक्ने  तयारीमा रहनुभएका निर्माण व्यवसायी भण्डारीले  बिल अनुसारको  भुक्तानी समयमै  नपाउ“दा आफ्नो  घरखे त जान सक्ने  भन्दै  तत्काल रकम निकासा गरिदिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो  ।

यता इलाका प्रशासन कार्यालय तुलसीपुरले  माथिबाटै  रकम निकासा नभएकाले  दिन नसके को  बताएको  छ । गृहमन्त्रालयमा पटक–पटक ताके ता गरे  पनि कुनै  सुनाइ नभएको  इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर के सीले  बताउनुभयो  । ‘गृहलाई भन्यो , अर्थलाई सिकाउ“छ, अर्थलाई भन्यो  गृहलाई सिकाउछ’– प्रमुख के सीले  भन्नुभयो – ‘यता र उता गर्दागदैर्  अन्तिममा आएर रकमै  छै न भने र जवाफ दियो  ।’ प्रमुख के सीले  भन्नुभयो – ‘माथिबाट रकम आउने  आशामा मै ले  पनि ठे के दारलाई ऋण काडे र १० लाख रुपै या“ दिए, रकम छै न भन्छ, म पनि फसे ं ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top