Free songs
Home / समाचार / संक्षिप्त समाचार / अनेरास्ववियुद्वारा रक्तदान

अनेरास्ववियुद्वारा रक्तदान

युगबो ध समाचारदाता

घो राही  । अने रास् ववियु दाङले  मंगलवार घो राहीमा रक्तदान कार्यक्रम गरे को  छ ।

अने रास्ववियुको  ५३ औ ं स् थापना दिवसको  अवसरमा अने रास् ववियुले  राप्ती शिक्षा क्याम्पसमा रक्तदान गरे को  हो  । सो  अवसरमा १५ जनाले  रक्तदान गरे को  अने रास् ववियुले  जनाएको  छ । सो  अवसरमा विन्दु पुन, सम्झना पुन मगर, पूजा राना मगर, उदिराम खत्री, सुनिता बुढा मगर, शिवा भट्टराई, निरञ्जन पाठक, रीता खनाल, विराज डिसी, भावकुमार पुन, वीणा ज्ञवाली, यमराज पाठक, विरो चन चौ धरी, सर्जन परियार र जीतकुमार घर्तीले  रक्तदान गर्नुभएको  हो  । रक्तदानका लागि रक्तसंचार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपने लगायतको प्राविधिक टोली खटीएको थियो ।

अने रास् ववियु दाङको  आयो जनामा भएको  रक्तदान कार्यक्रममा बो ल्ने  वक्ताहरुले  रक्तदान नै  सबै भन्दा ठूलो  से वा तथा दान भन्दै  यसलाई अभियानकै  रुपमा सञ्चालन गर्नुपनेर् मा जो ड दिए । लाखौ ं विद्यार्थीहरुको  साझा संगठनको  रुपमा स् थापित अने रास् ववियुले  विद्यार्थी हक अधिकारका विषयमा मात्र नभई सामाजिक से वा र विभिन्न रचनात्मक क्रियाकलापमा पनि ध्यान दिनुपनेर् मा जो ड दिइएको  अने रास् ववियुका अध्यक्ष सर्जन परियारले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top