Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्वयंसेविकालाई टोलको  जिम्मेवारी

स्वयंसेविकालाई टोलको  जिम्मेवारी

 

गोविन्द खड्का

घो राही । घो राही–१४ मा रहे का महिला स्वास्थ्य स्वयंसे विकाहरुलाई टो लको  जिम्मे वारी दिने  निर्णय भएको  छ । वडाध्यक्ष शक्तिराम डा“गीको  अध्यक्षतामा आइतवार बसे को  बै ठकले  मासिकरुपमा टो लमा पुग्नुपनेर्  निर्णय गरे को  हो  ।

पहिलो  चरणमा स् वयंसे विकाहरुले  गर्भवती महिला र पा“चवर्ष मुनिका बालबालिकाको  स् वास् थ्य अवस् था बुझ्ने  भएका छन् । टो लमा गएर ल्याएको  रिपो र्ट जे ठ १० गते भित्र वडा कार्यालयलाई बुझाउने छन् । उनीहरुले  दिएको  विवरणअनुसार आगामी वर्षको  यो जना बनाइने  अध्यक्ष डा“गीले  जानकारी दिनुभयो  । सबै  टो ललाई समे ट्ने  गरी आमा समूह गठन गनेर्  जिम्मे वारी पनि स् वयंसे विकाहरुले  लिएका छन् ।

यसरी जिम्मे वारी लिने मा स्वयंसे विका शिवा के सी कपासी, झिगौ ंराका तीनवटा टो ल र अटो भिले ज रहे को  छ । उषा गिरीले  नया वस्ती आश्रम, झिगौ रा आश्रम, स् वर्गद्वारी आश्रम, आनन्दनगर, सुन्दरनगर र शान्तिनगर टो लको  जिम्मे वारी लिनुभएको  छ ।

रीता थापाले  मिलनचो क, से वारखो ला नया“ वसपार्क, जागृति, स्वर्गद्वारी, सिद्धार्थ र पशुपतिनगर टो लको  जिम्मा लिनुभएको  छ ।

यसै गरी रे शमा अधिकारीले  ढो डे नी, जलजला, सरस्वती, चाउको , लालीगुरास र विष्णु टो लको  जिम्मे वारी लिनुभएको  छ । शारदा रानाले  जनचे तना, संगम, वसन्त बिहार, सगरमाथा र त्रिमूर्ति टो लको  जिम्मे वारी लिनुभएको  छ । महिला स्वास्थ्य स्वयंसे विकाका अध्यक्ष एवं स्वयंसे विका वीना खनालले  नव प्रतिभा, रामनगर, राप्ती जानकी, न्यू सिर्जनशील, सिर्जनशील र त्रिपुरा टो लको  जिम्मे वारी लिनुभएको  छ । पुष्पा विष्टले  शिव मन्दिर, राधाकृष्ण, कल्पुचो क, गणे श मन्दिर र रामजानकी टो लको  जिम्मे वारी लिनुभएको  छ ।

साथै  सुनिता शर्माले  पिपलबो ट, गौ तमनगर, हस् िपटल रो ड, खो लीगाउ, ट्राफिक र गो रखा टो ल विकास संस् थाको  जिम्मे वारी लिनुभएको  छ । बै ठकमा घो राही–१४ का सचिव तिलकराम डिसी र आमन्त्रित अतिथिमा महिला स् वास् थ्य स् वयंसे विकाका निवर्तमान अध्यक्ष धना जिसीको  उपस् िथति थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top