Free songs
Home / विचार / सार्वजनिक व्यक्तिको  सम्पत्ति सार्वजनिक गर

सार्वजनिक व्यक्तिको  सम्पत्ति सार्वजनिक गर

गोविन्द खड्का

यतिबे ला घो राही बजारका ठूला घर जतिमा माओ वादी ने ताको  नाम जो डिने  गरे को  भे टिन्छ । अलि बढी कृष्णबहादुर महरा र जनार्दन शर्माका नाम गतिला भवनहरुमा मनमनै  लगे र टा“स् छन् । त्यसबाहे क अरु ने ताहरुका नाम पनि ठूला घर, हो टल, उद्यो गलगायतमा फलानाको  हो  अरे  भने र आउछन् ।

नटुक्रिदासम्म माओ वादीहरु अरु दलका ने ता कार्यकर्तालाई प“ूजीपति, दलाल, भ्रष्ट, यस् तै  कुबाच्यले  धारे  हात लगाउथे  । फुटे पछि आपसमा त्यही शब्द र वाक्यले  टिकाटिप्पणी गर्न थाले का छन् । ने कपा क्रान्तिकारी माओ वादीबाट ने कपामा टुक्रिदा झन् के ही ने ताका घरमा भ्रष्ट र दलालका नामले  भित्ते ले खन गर्न भ्याए । दलाल शब्दले  तिनै लाई अपमानित गरे  जसलाई कमरे ड भने र लामो  समय मुठी उठाएका थिए । आफ्नो  खास अभिभावक भने र सम्बो धन र संरक्षण गरे का थिए ।

सर्वसाधारणले  न ने ताका घर ठम्याउन सके का छन् न त दलाल नै  किटान गनेर्  मे सो  पाएका छन् । चियागफमा कसै ले  ‘हो  रे ’ भन्छ अरुले  त्यसै मा हो  न हो  थप्छन् । हो इन भन्ने हरु पनि छन् । तर तिनीहरु अल्पमतमा पर्छन् । बहुमतै  भए पनि शंका गनेर् ले  पत्यार मान्दै न । शंका गनेर् स“ग पनि कुनै  आधार छै न । यस् ता हल्लाको  बहसले  तनाव थप्छ । सुगर र मुटु रो गका विरामी बढाउ“छ । अनाहकमा मान्छे को  ज्यानै  जो खिममा परे को  छ । सत्य कुरा दिन सक्ने  कुनै  व्यवस् था छै न ।

के ही दिनअघि सामाजिक सञ्जालमा ने पालका राष्ट्रपति विद्यादे वी भण्डारीले  हरे क कार्यक्रममा नया साडी लगाउने  गरे को  समाचार सार्वजनिक भयो  । एकै  दिन दुई तीनवटा कार्यक्रममा जानु परे  पनि फरक साडी चाहियो  । यसले  कुनै  सम्भ्रान्त वर्गको  मात्रै  झल्को  दिएन । एउटा विलासी दे शको  अगुवा भने र प्रचारित भयो  । गरिब मुलुकका सिकारु राष्ट्रपतिले  ख्याल गनैर् पर्छ । त्यो  पनि क्रान्तिकारी पार्टीको  पूर्वने ता भएकाले  पनि कस् तो  चलन बसाल्ने  भन्ने  जिम्मा उहामा छ । उहा“ले  दे शको  घा“टी हे री हाड निल्नुपर्दछ । त्यो  अनावश्यक चटक दे खाएर फुर्मासी गर्नुहुन्न ।

यो  दे शका प्रधानमन्त्रीको  सम्पत्ति कति छ ? जवाफ दिने  निकाय छै न । गृहमन्त्रालयमा जानको  लागि पार्टी र ने ताहरु मरिहत्ते गर्छन् । त्यहा लुट्न पाइने  र मस् ती हुने  भनाइ छ । आफू पुग्दा ठीकै  लाग्ने  । अकोर् लाई पठाउ पार्टीलाई गाली गदैर्  भड्किने  ने तागणहरु दे खिए । जुन पार्टीको  त्यहा पुगे  पनि थिति बसाल्न सके नन् । लुट्न जाने  पालो  मात्रै  पर्खिए । अकोर्  पुग्दा फटाहा, सामन्त भन्ने ले  आफू पुग्दा किन सुधारे नन् ? जनताले  जवाफ खो जे को  छ । पद बहाल हुदा र निस् कदाको  अवस्था ने पाल सरकारको  रे कर्डमा राखे को  भए यो  समस्या आउने  थिएन । कति बढ्यो  थाहा हुन्थ्यो  । यहा“ ने ता, पार्टी, डन, चो र, ठग कसै को  सम्पत्तिको  विवरण रह“दै न ।

चो रीका सवारी साधन सडकमा गुड्दा प्रहरीले  छो प्यो  भने  खुल्छ । अहिले  चल्तीमा आएको  शब्द से टिङ मिलायो  भने  दर्ता बिनाका सवारी साधन मजाले  चलाउन पाइन्छ । कुनै  पद प्रतिष्ठाले  प्रचारित व्यक्ति हुनुपर्छ । उसको  सवारी साधनको  ब्लुबुक मात्रै  हो इन चालक लाइसे न्स पनि नवीकरण गर्नुपदैर् न । यसरी व्यक्ति हावी हुने  शै ली छ । नीति दे खाउने  दाह्रा मात्रै  हुन्छन् । निरीहलाई दबाउने  हतियार बन्छन् । बलियाका लागि र शक्ति सत्ताको  पहु“चमा रहने लाई के ही पर्वाह छै न ।

कसै को  लाखौ ं रकम हराउ“छ भे टिदै न । हराउने वाला स्रो त नखुले को  सम्पत्तिका नाममा अपराधीमा दर्ज हुन्छ । चो र्ने  व्यक्तिले  मज्जाले  उडाउ“छ । किनभने  उसले  खाएको , लाएको , हिडे  घुमे को  बिल बनाउ“दै न । कसले  कति खर्च गरे को  भन्ने  राज्यस“ग कुनै  रे कर्ड रह“दै न । महंगा गहना किन्दा समे त भ्याटबिल हुन्न । चो रीका सुन किन्न पाइन्छ । अरु लत्ता कपडा र सजावटका सामानमा पनि बिल हु“दै न । अण्डर विलिङबाट आएको  सामानको  भ्याट बिल पाइ“दै न । जति खर्च र फुर्मासी गरे  पनि कसै ले  थाहा पाउ“दै न । यस् तो  अन्धाधुन्ध तरीकाले  दे श चले को  छ ।

ने तालाई गृह र अर्थ जस् तै  कर्मचारीलाई भन्सार मनपर्छ । उसले  त्यहा“ किन रो ज्छ भन्ने  प्रश्नको  जवाफ व्यापारीहरुस“ग छ । व्यापक अण्डरविलिङ हुन्छ । के ही रकम कर्मचारीलाई बुझाइन्छ । थो रै  बिलमा दे खाएर ठूलो  परिमाणमा सामान भित्रिन्छ । त्यसरी घुसको  रुपमा खाएको  रकम दे ख्ने  निकाय छै न । बरु एकै चो टि कुनै  बे ला उजुरी परे पछि यतिका सम्पत्ति कसरी आयो  भने र प्रश्न उठाइन्छ । यो  जिल्लामा गनिएका भ्रष्टचारी स् व. खुमबहादुर खड्का थिए । उनको  कमाएको  सम्पत्तिमा प्रश्न उठाइयो  । एउटा मन्त्रीको  घरमा सिष्टमबिना कसरी पै सा आयो  ? खो जिएन । राज्यको  कुन शीर्षकको  बजे ट हिनामिना गरे  यसको  जवाफ कसै सग छै न । धे रै  कमाएपछि रिसले  भ्रष्टाचारको  मुद्दा हाले को  जस् तो  मात्रै  दे खियो  । स्रो त नखुले को  नाममा कारवाही भयो  । उसो  भए बाहिर नदे खाउने  लुकालो  र अरुका नाममा धन राख्ने  भ्रष्ट हो इनन् ?

अहिले सम्म जो –जो  भ्रष्ट छन् उनीहरु कसरी भए कतै  पनि अनुसन्धान गरिएको  छै न । एक दुई लाखको  बाटो , कल्भर्ट नाला बनाउ“दा कर्मचारीले  उपभो क्तालाई खुबै  दुःख दिन्छन् । कागजी प्रक्रिया पु¥याउने  नाममा रुवाउनसम्म रुवाउ“छन् । बाटो को  ट्रयाक खो ल्न दुईलाख बजे ट पाएका घो राही–१८ खरकट्टीका दिने श ओ ली अब यो जना कहिल्यै  माग्दै न भन्नुहुन्छ । घो राही उपमहानगरपालिकाका के ही कर्मचारीले  सताउनु सताए । चार सय २५ मिटरको  बाटो लाई सात सय बनाएर स् िटमे ट गरिदिए । यस् ता असक्षम कर्मचारी भर्ना गरे को  उपमहानगरपालिकाले  पछि अरु बहाना लगाएर चार महिना सतायो  । अन्तमा उपमे यर सीता न्यौ पाने ले  समस् या हल गर्नुभयो  । आफ्नै  डो जर, टिप्पर भएका कर्मचारीले  अरुको  चलाए निहु“ खो ज्छन् भन्ने  बुझाइ उपभो क्तामा परे को  छ । यस् तै  विषयमा सूर्यनाथ सापको टाले  दीपशिखा नजिकको  बाटो  बन्दाको  प्रसंग समे टी सडकको  कथा नामक पुस् तक ले ख्नुभएको  छ ।

जनताको  काम गर्दा अने कथरि प्रमाण खो ज्ने  कर्मचारीहरु ने ता मन्त्रीहरुलाई कसरी ठूलो  रकम व्यवस् था गरिदिन्छन् ? जिब्रो  टो क्ने  गरी हुने गरेका अनियमितता, भ्रष्टाचार र सुन तस् करीका ठूला–ठूला काण्ड भएका छन् । कुनै  ठाउ“मा पनि मन्त्री जो डिदै न । प्रहरी र अन्य कर्मचारीको  जागिर गएको  छ, जे ल बसे का छन् । तर उनीहरुका भन्दा धे रै  बढी सम्पती मन्त्रीले  थुपारे को  सार्वजनिक हुन्छ । यो  अनौ ठो  कसरी भएको  छ ? जनताले  जवाफ खो जिरहे का छन् । एउटै  पार्टीमा लामो  समय काम गरे काहरु छुटिन्छन् । तिनले  पनि पुरानो  पार्टीलाई भ्रष्टको  आरो प लगाउछन् । समस् या समाधानको  उपाय फुट्नु हो इन, सिष्टम पत्ता लगाई समाधान गर्नु हो  । एउटा व्यक्तिको  ठाउमा अकोर्  पठाउदै मा समाधान हुदै न । हुन्थ्यो  भने  हरे क परिवर्तन पछिका नया“ सरकार झन् भ्रष्ट बन्दै नथे  । जनआन्दो लन २०४६ पछिका सबै  सरकार क्रान्तिकारी हुन् । व्यवहारमा को ही दे खिएनन् ।

सरकारले  खो ज्दाका बखतमा भे टाउन सके  जति कानुनी हो  । नत्र भने  कानूनविपरीत अबै ध मान्नुपर्छ । सबै को  प्यान नम्बर हुनुपर्छ । कर तिर्नुपर्छ । व्यवसायको  विवरण कम्प्यूटरमा राखिनुपर्छ । उसका खरीद र बिक्री बिलबाट सबै  कुरा पत्ता लाग्छ । जागिर खाने हरुले  मात्रै  कर तिर्छन् । ऋण लिने हरुले  आयस्रो त बढाएर दे खाउ“छन् । जसलाई बंै कबाट ऋण लिनुछै न उसले  सबै  कमाइ लुकाउ“छ । यसको  मतलब गरिवले  कर तिरिरहे को  छ । पू“जीपतिहरुले  राज्यलाई ठगिरहे का छन् । त्यही ठगे को  रकमबाट चन्दा, उपहार, घुस, चुनाव खर्च दिन्छन् र भ्रष्टचारी बढाएका छन् । ने ताहरु धनी बनाउने , विलासी बनाउने  यो  दे शका ठग र करछली गनेर् हरु हुन् ।

दे शमा समाजवाद ल्याउन स् थापना भएको  दुई ठूला कम्युनिष्टको  दुई तिहाइको  सरकार आएको  छ । यसले  चाह्यो  भने  जे  पनि गर्न सक्छ । पहिलाका सरकारको  जस् तो  तमसुक हु“दै न । कसै लाई पर्खिन र बहुमत जुटाउनु छै न । यति बे ला आवश्यक ऐ न नियम बनाएर दे शलाई व्यवस् िथत पार्नुपर्छ । सबै  नागरिकको  आयस्रो त र निजी चल अचल सम्पत्ति राज्यले  जानकारी राख्नुपर्छ । मनासिव कारण फे लापारे पछि सर्बश्व हरणसहित जन्मकै द गनेर्  राज्य व्यक्तिको  सम्पत्तिबाट बे खबर छ । तीन तहका सरकार छन् । पद दिएर ने तालाई तिमाल्नका लागि मात्रै  जिल्ला समन्वय समितिको  संरचना ल्याइएको  छ । यो  असाध्यै  खर्चिलो  व्यवस् था बने को  छ । दे श वै दे शिक ऋणले  चले को  छ । कर्मचारीलाई जागिर खान्न भन्ने  इच्छा दे खाउ“दा घर पठाउने  को से ली राज्यस“ग छै न । छो ड्न खो जे को  व्यक्तिले  गतिलो  शासन व्यवस् था कायम गर्छ भने र पत्याउनै  सकिन्न । सरकार सक्रिय भए पनि कर्मचारी घर जान तयार भएका म्यादी छन् । ऊर्जावान शक्तिशाली सरकारका कामचलाउ कर्मचारीले  दे शलाई सही दिसामा कुदाउन सक्दै नन् ।

सडकको  किनारमा सुकुम्बासीले  कब्जा गरे र बसे का छन् । बाटो  फराकिलो  पार्न खो ज्यो  भने  अवरो ध हुन्छ । समस् या समाधान गर्न उनीहरुलाई गास बासबाट बञ्चित गराउन पाइ“दै न । उनीहरुको  पुख्यौर् ली सम्पत्ति छ कि छै न ? भएपछि कहा“ राखिएको  छ पत्ता लगाउने  राज्यस“ग कुनै  संयन्त्र छै न । उनीहरुलाई वै कल्पिक व्यवस् था गरे र वा मुआब्जा दिएर सानेर्  हो  भने  सबै  सुकुम्बासी हो लान् भन्ने  डर छ । त्यसै  लखे ट्ने  हो  भने  नागरिकलाई त्यसरी खान बस् नै  नदिएर धपाउन पाइ“दै न । यसरी ठूला–ठूला विकास यो जनाहरु अलपत्र छन् । यो  सब सिष्टम नबनाएरै  हो  ।

सार्वजनिक पद धारण गर्नुपूर्व सम्पत्ति विवरण राज्यले  मागे को  हुन्छ । त्यो  गो प्य सिलबन्दी कसै ले  खो ल्दै न । राज्यले  चाह्यो  भने  हे र्न सक्छ । हे र्न दिनुपर्छ । कसको  जमिन कति छ इन्टरने टमा हे र्न पाउनुपर्छ । अनि पो  को  सुकुम्बँसी को  हुकुमबासी भने र चिन्न सजिलो  हुन्छ । ठूला भ्रष्टाचारका मुद्दा लगाएर चर्चा कमाउने  र तर्साउने , भित्र भित्रै  कुरा मिलाएर असुल्ने  काम भएको  छ । लामो  समयको  खर्चिलो  अनुसन्धानले  खो दा पहाड निकला चुहा बनाइदिने  काम गरे को  छ । अख्तियार तर्साउने  निकाय बने को  छ । उल्टो  निर्माण हु“दै  गरे को  काम कसै को  चुक्लीका आधारमा रो किदिन्छ । विकासमा अबरो ध सिर्जना गरे को  छ । अदालत पनि बे नामे  र आधारविहीन कसै को  रिपो र्टका कारण काम रो कको  आदे श दिन्छ । यसरी राज्य संयन्त्रबाटै  बदमासी भएको  छ । जनताको  नजरमा दे श विकासमा अवरो ध गनेर्  निकाय अदालत र अख्तियार बन्दै  गएका छन् । सार्वजनिक व्यक्ति र तिनको  सम्पत्ति राज्यले  जानकारीमा राखे पछि मात्रै  यस् ता समस् या निराकरण हुन्छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top