Free songs
Home / समाचार / संक्षिप्त समाचार / फरक क्षमताका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

फरक क्षमताका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

 

राधा पौ डे ल

घो राही  । ने पाल नर्सिङ संघ जिल्ला कार्यसमिति दाङले  एक सय ९८ औ ं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको  अवसरमा फरक क्षमता भएका बालबालिकालाई शै क्षिक सामग्री तथा प्राथमिक उपचार सामग्री सहयो ग, प्रभातफे री , रक्तदान तथा अन्तक्र्रिया कार्यक्रम गरी मनाएको  छ ।

संघले  अन्तर्राष्ट्रिय नर्सिङ दिवसको  अवसर पारे र घो राहीको  बालमन्दिरमा रहे को  प्राथमिक विद्यालयमा रहे का फरक क्षमताका बालबालिकालाई शै क्षिक सामग्री तथा प्राथमिक उपचार सामग्री सहयो ग गरे को  हो  । यसै गरी संघले  शनिवार बिहान प्रभातफे री, रक्तदान तथा अन्तक्र्रिया कार्यक्रम गरे को  छ । नर्सिङ दिवसको  अबसरमा सञ्जीवनी नर्सिङ क्याम्पसका शिक्षिका पुनम गुप्ता, विद्यार्थीहरु सुश्मिता मल्ल र दिव्या गौ तमले  रक्तदान गर्नुभएको  थियो  ।

यसै गरी संघले  ‘नर्सिङ भ्वाइस टु लिड, हे ल्थ इज ह्युमन राइट’ भन्ने  नाराका साथ राप्ती उपक्षे त्रीय अस् पतालबाट प्रभातफे री  गरी घो राही बजार परिक्रमा गरे को  थियो  । प्रभातफे री पछि संघले  अन्तक्र्रिया कार्यक्रम तथा सो ही अवसरमा उत्कृष्ट काम गनेर्  नर्सिङलाई सम्मान तथा पुरस् कृत गरे को  छ । संघले  दुर्गममा रहे र नर्सिङ से वा गरे वापत स् युजा प्राथमिक स्वास्थ्य के न्द्रमा कार्यरत शिवा घिमिरे लाई सम्मान र डा. बिनिता के सीले  स्थापना गरे को  लबी पुरस् कारबाट पुरन्धारा हे ल्थपो ष्टमा कार्यरत सिनियर नर्स सुदृष्टि श्रे ष्ठलाई नगद तथा प्रमाणपत्रसहित पुरस् कृत गरे को  छ ।

प्रभातफे री पछि संघका अध्यक्ष विमला पौ डे लको  अध्यक्षतामा भएको  अन्तक्र्रियामा प्रमुख अतिथि संघका के न्द्रीय उपाध्यक्ष ललिता के सी, पूर्वअध्यक्ष तथा सल्लाहकार राधा पौ डे ल, सञ्जीवनी नर्सिङ कले जका शिक्षक प्रमिला गुप्ता, पुरस् कृत नर्स सुदृष्टि श्रे ष्ठ, शिवा घिमिरे , उपाध्यक्ष लक्ष्मी ढकाल, को षाध्यक्ष तुलसा सुवे दीलगायतले  नर्सिङको े  पे शागत हक तथा यस वर्षको  नाराको  सन्दे शमा के न्द्रित रही मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

कार्यक्रममा सञ्जीवनी नर्सिङ कले जका विद्यार्थीहरु प्रज्ञा घर्ती, आस् था दे वको टा, मदिना मिया, सुनिता रो काले  गीत तथा गजल प्रस् तुत गर्नु भएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top