Free songs
Home / समाचार / संक्षिप्त समाचार / पोशाक वितरण गरिने

पोशाक वितरण गरिने

 

युगबोध समाचारदाता

तुलसीपुर   । तुलसीपुर उपमहागनरपालिकाले  वडा नं. १ मा रहे का अति गरिब वर्गका बालबालिकालाई निःशुल्क स्कूल पो शाकको  व्यवस्था गनेर्  भएको  छ । गरिब बालबालिकालाई शिक्षाको  मूल धारमा ल्याउने  उद्दे श्यले  उनीहरुको  पहिचान गरी स्कूल पो शाक वितरण गर्न लागिएको  तुलसीपुर उपमहागनरपालिकाका मे यर घनश्याम पाण्डे ले  बताउनुभयो  ।

मे यर पाण्डे का अनुसार त्यस् ता बालबालिका गरिब, विपन्न र असहाय हुनुपनेर् छ । त्यस् ता बालबालिकाको  पहिचान तथा छनो ट सम्बन्धित विद्यालय र जनप्रतिनिधिले  गनेर् छन् । आइतवार एक नम्बर वडामा आयो जना गरिएको  शिक्षासम्बन्धी अन्तत्र्रिmयामा विद्यालयका प्रधानाध्यापकहरुले  गरिबीका कारण कतिपय बालबालिकाहरु स् कूलसम्म आउन नसके को  बताएपछि मे यर पाण्डे ले  उनीहरुलाई उत्साहित र हौ सला प्रदान गर्न यस् तो  यो जना अघि सारे को  बताउनुभयो  । ‘गरिब तथा विपन्न बालबालिकाको  हकमा मै ले  के  सहयो ग गर्नुपर्छ त्यो  गर्न तयार छु’– मे यर पाण्डे ले  भन्नुभयो – ‘शिक्षामा सुधार गनेर्  काम तपाइ“हरुले  गर्नुहो स् ।’

सो  अवसरमा विद्यालय व्यवस् थापन समितिका अध्यक्ष र प्रअ सदस्य रहने  गरी वडाध्यक्षको  संयो जकत्वमा वडास्तरीय शिक्षा समिति गठन गनेर् , सबै  विद्यालयबाट विद्यालय सुधार यो जना बनाई लागु गनेर्  र भर्ना अभियानलाई पूर्णरुपले  सहयो ग गरी वडालाई पूर्ण विद्यार्थी भर्ना वडा घो षणा गनेर् , विद्यालयको  आगामी यो जना, सुधार गर्नुपनेर्  पक्ष र समस् यालाई एकीकृत गरी उपमहानगरपालिकामा पे श गनेर्  निष्कर्ष निकालिएको  छ ।

वडाध्यक्ष लक्ष्मण भण्डारीको  अध्यक्षता एवं मे यर पाण्डे को  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा वीरे न्द्र माविका मदनकुमार शर्मा, सिर्जनशील आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी, बाल प्रावि कुमालगाउका प्रकाश पाण्डे , सामुदायिक बाल चे तना प्रावि गै रासिउरे का नामकली यो गी, सामुदायिक बाल धारापानी प्रावि दमारगाउ“का कुलराज न्यौ पाने , बाल प्रावि अविधाराका प्रधानाध्यापक परमे श्वर पाण्डे ले  आ–आफ्ना विद्यालयका गतिविधिकाबारे  जानकारी गराउनुभएको  थियो  ।

सो  अवसरमा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख भाष्कर गौ तम, प्रे स संयोजक वसन्त विवश आचार्य, टिच फर ने पालका कृष्ण के सी, वीरे न्द्र मावि विद्यालय व्यवस् थापन समितिका अध्यक्ष चूडामणि ढकाललगायतले  बो ल्नुभएको  थियो  । त्यस वडामा एउटा माध्यमिक विद्यालयसहित छ वटा विद्यालय रहे का छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top