Free songs
Home / समाचार / प्रमुख समाचार / मो दी भ्रमणबारे  प्रधानमन्त्रीको  संबो धन,‘पाँच वर्षभित्रै काठमाडौं–रक्सौल रेल चल्छ’

मो दी भ्रमणबारे  प्रधानमन्त्रीको  संबो धन,‘पाँच वर्षभित्रै काठमाडौं–रक्सौल रेल चल्छ’

युगबो ध समाचारदाता

काठमाडौ   । प्रधानमन्त्री के पी शर्मा ओ लीले  भारतीय प्रधानमन्त्री नरे न्द्र मो दीको  मै त्रीपूर्ण राजकीय भ्रमण दुई दे शबीचको  सम्बन्धलाई नया“ उचाइमा उठाउन उपलब्धिमूलक भएको  बताउनुभएको  छ । संघीय संसदका दुबै  सदनलाई छुट्टाछुट्टै  सम्बो धन गदैर्  उहा“ले  यस् तो  बताउनुभएको  हो  ।

राष्ट्रियसभाको  बै ठकमा भारतीय प्रधानमन्त्रीको  भ्रमणबारे  जानकारी दिदै  प्रधानमन्त्री ओ लीले   दुई दे शबीचको  सम्बन्धलाई पारस् परिक लाभ र समानताका आधारमा अघि बढाउने  सन्दर्भमा भ्रमण सार्थक भएको  उल्ले ख गर्नुभयो  ।

‘भ्रमणले  उपयुक्त प्रतिफल दिने मा म विश्वस् त छु, हामी एउटा नया“ युगमा प्रवे श गरे का छँंै  । अब द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखे र अन्तर्राष्ट्रिय नीति र उत्तरदायित्वलाई समे त आत्मसात गरी स् थायित्व, विकास र समृद्धिको  दिशामा सबै  एक भएर अघि बढ्नुपर्छ’– उहा“ले  भन्नुभयो  । भ्रमणले  विगतमा दे खिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त हिसाबले  जान सहमत गराएको  उल्ले ख गदैर्  उहा“ले  भ्रमणका क्रममा दे खापरे को  राष्ट्रवाद तथा जनताको  सजगतापूर्ण सद्भावको  सराहना पनि गर्नुभयो  ।

प्रधानमन्त्री ओ लीले  ने पालको  सार्वभौ मसत्ता र स् वाधीनतामा कुनै  असर नपु¥याई आफ्नो  मामिलामा आफै  निर्णय गर्न कुनै  अवरो ध नपनेर्  गरी दुबै  पक्ष सहमत हुनु सकारात्मक उपलब्धि हो  भन्नुभयो  । कृषि क्षे त्रको  विकास र सहकार्यमा आवश्यकताका आधारमा गरिनुपनेर्  कामलाई दुबै  दे शले  प्राथमिकता दिई कुन क्षे त्रमा के  कस् ता विषयलाई समे ट्न सकिन्छ भने र विज्ञ समूह गठन गरी कार्यसूची बनाएर चाडै  कृषिमन्त्रीस् तरीय वार्ता गरिने  उहाले  उल्ले ख गर्नुभयो  ।

मुलुकको  समृद्धिस“ग जो डिएको  काठमाडौ ं–रक्सौ ल रे लमार्ग आगामी पा“च वर्षभित्र भारतीय लगानीमा बन्ने  बताउ“दै  प्रधानमन्त्री ओ लीले  काठमाडांै –रक्सौ ल रे लमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर छिट्टै  अध्ययन शुरु गरिने  उल्ले ख गर्नुभयो  । दुई दे शबीचको  असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरावलो कन गरी भारतीय बजारमा ने पाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलै ंचीलगायत वस् तुको  निर्यात बढाउने  सहमति भएको  प्रधानमन्त्रीको  भनाइ थियो  । उहा“ले  ने पाल प्रवे श गनेर्  हवाई मार्ग बढाउन, तराईमा डुबान समस् या समाधान गर्न भ्रमणका क्रममा कुरा उठाएको  र त्यसमा भारत सरकार सकारात्मक रहे काले  संयुक्त कार्यदल बनाई काम अघि बढाइने  बताउनुभयो  ।

ऊर्जा व्यापारमा रहे को  असमझदारी हटाई द्विपक्षीय व्यापार प्रवद्र्धनमा समान नीति बनाउने  सहमति भएको  छ भन्दै  प्रधानमन्त्री ओ लीले  पञ्चे श्वर परियो जनाको  विस् तृत परियो जना प्रतिवे दन सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने  जानकारी दिनुभयो  ।

ने पालले  थप बन्दरगाहको  प्रयो ग गनेर्  विषयमा समे त छलफल भएको  बताउ“दै  प्रधानमन्त्री ओ लीले  सडक सञ्जालको  विस्तार र विकासमा महत्वपूर्ण विचारविमर्श भएको  उल्ले ख गर्नुभयो  । प्रधानमन्त्री ओ लीले  भारतीय प्रधानमन्त्रीले  भ्रमणका क्रममा व्यक्त गरे का आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्नुपनेर्  अभिव्यक्ति सराहनीय रहे को  बताउ“दै  दुई दे शबीचको  सम्बन्ध नया“ उचाइका साथ समान है सियतमा अघि बढाउन महत्वपूर्ण भूमिका खे ल्ने  बताउनुभयो  । प्रधानमन्त्री ओ लीले  हालै  दे शका विभिन्न स्थानमा असिनापानीबाट भएको  बालीनालीको  क्षतिप्रति दुःख व्यक्त गदैर्  उद्धार तथा राहतका लागि निदेर् शन दिइसकिएको  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top