Free songs
Home / समाचार / प्रमुख समाचार / भारतीय प्रधानमन्त्री स्वदेश फिर्ता

भारतीय प्रधानमन्त्री स्वदेश फिर्ता

युगबो ध समाचारदाता

काठमाडौ  । भारतका प्रधानमन्त्री नरे न्द्र मो दी ने पालको  दुईदिने  राजकीय भ्रमण पूरा गरी शनिवार अपरान्ह विशे ष विमानबाट नयादिल्ली फर्कनुभएको  छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस् थलको  अतिविशिष्ट कक्षमा उहालाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  हार्दिक विदाइ अभिवादन गर्नुभयो  ।

प्रधानमन्त्री मो दी एयर इन्डियाको  विमानबाट जनकपुर हुदै  शुक्रवार काठमाडँंै  आउनुभएको  थियो  । ने पाल भ्रमणका क्रममा उहा“ले  जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको  दर्शन एवं पूजाअर्चना गर्नुभएको  थियो  । काठमाडँै मा रहदा राष्ट्रपति विद्यादे वी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के पी शर्मा ओ लीस“ग भे टवार्ता गर्नुका साथै  उहा“ दुई दे शका प्रतिनिधिमण्डलस् तरीय वार्तामा सहभागी हुनुभयो  ।

ने पाल भ्रमणका क्रममा जनकपुर र काठमाडँै ंमा प्रधानमन्त्री मो दीलाई नागरिक अभिनन्दन गरिएको  थियो  । भारतीय प्रधानमन्त्रीका रुपमा उहा“को  यो  ते स्रो  ने पाल भ्रमण हो  । भारतीय प्रधानमन्त्री मो दीको  विदाइका लागि परराष्ट्र सचिव शंकरदास वै रागी र ने पालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस् थल पुग्नुभएको  थियो  ।

 

ने पालले  भन्यो – ‘सम्झनलायक इतिहासको  एक महत्वपूर्ण मो ड’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  भारतका प्रधानमन्त्री नरे न्द्र मो दीको  दुईदिने  ने पाल भ्रमण धे रै  हिसाबले  सफल, ऐ तिहासिक र सम्झनलायक इतिहासको  एक महत्वपूर्ण मो ड सावित भएको  बताउनुभएको  छ । प्रधानमन्त्री मो दीको  शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस् थलमा बिदाइपछि सञ्चारकर्मीस“ग प्रतिक्रिया दि“दै  मन्त्री ज्ञवालीले  भ्रमणपछि सदियौ ं पुरानो  सम्बन्ध अझै  सुदृढ रहने  र अझ फराकिलो  पार्न, सहयो गका नया क्षे त्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारे मा ठो स प्रगति हुने  गरी निर्णय गरिएको  जानकारी दिनुभयो  ।

उहाले  नया समझदारीका क्षे त्रहरु रे ल्वे , जलमार्ग र कृषिमा साझे दारी तथा विगतका सहमतिमा ठो स प्रगति हुने  गरी आगामी से प्टे म्बरसम्म काम गनेर्  समयसीमा निर्धारणको  समझदारी भएको  पनि उल्ले ख गर्नुभयो  । प्रधानमन्त्री मो दीको  भ्रमणले  धार्मिक र पर्यटकीय स् थल जनकपुर र मुक्तिनाथको  भ्रमण गरे र पर्यटकीय महत्व र जनस् तरको  सम्बन्ध मजबुद बनाउन भूमिका खे ले को  जनाउनुभयो  ।

ने पालीलाई खुशी बनाउने  मो दीको  प्रयास

भारतीय प्रधानमन्त्री मो दीले  आफ्नो  सम्बो धनको  अधिकांश समय ने पाली जनतालाई खुशी तुल्याउन के न्द्रित गर्नुभयो  । शुक्रवार जनकपुरको  सम्वो धन जस् तै  शनिवार काठमाडौ ंको  सम्वो धनमा पनि उहा“ले  ने पालीको  मन जित्ने  प्रयास गर्नुभयो  । मो दी भ्रमणअघि नै  ने पालमा बिरो ध शुरु भएकाले  पनि उहा“को  अधिकांश मन्तव्य ने पालीलाई खुशी बनाउने तिर के न्द्रित रहे को  थियो  ।

काठमाडौ ं महानगरपालिकाको  अभिनन्दन कार्यक्रममा उहाले  ने पालको  आवश्यकता र प्राथमिकतामा सहयो ग गर्न भारत सधै  तत्पर रहे को  बताउनुभयो  । ‘तपाइ‘को  सफलताका लागि भारत सधै  का“धमा का“ध मिलाएर चल्ने छ, तपाइ“को  सफलता नै  भारतको  सफलता हो , ने पालको  खुसी नै  भारतको  खुशी हो ’– उहाले  भन्नुभयो  ।

उहा“ले  रे ल लाइन, सडक निर्माण, जलविद्युत, ट्रान्समिसन लाइन, इन्टिग्रे टे ड चे क पो ष्ट वा ते लको  पाइपलाइन जे  सुकै मा पनि ने पाललाई सहयो ग गर्न भारत सधै  तयार रहे को  बताउनुभयो  । उहा“ले  मो दीले  तीन वर्षअघिको  महाभूकम्पमा काठमाडौ ंबासीले  दे खाएको  अदम्य साहसको  सरहाना गदैर्  त्यसपछि घरहरु मात्र नबने र समाजको  पनि पुनर्निर्माण भएको  बताउनुभयो  ।

प्रचण्डले  भने – सीमा समस्या रो कियो स्

पूर्वप्रधानमन्त्री तथा ने कपा माओ वादी के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भारतीय प्रधानमन्त्री मो दीलाई सीमा समस् याबारे  ध्यानाकर्षण गराउनुभएको  छ । उहाले  सिमानाका समस् या, मधे सको  डुबानको  समस् या र बिराटनगरमा रहे को  अस् थायी कार्यालय हटाउनुपनेर्  बिषयमा मो दीको  ध्यानाकर्षण गराएको  प्रचण्डको  सचिवालयले  जनाएको  छ । उहाले  बिजे पीका पूर्वसांसद कीर्ति आजादले  दिएको  अभिव्यक्ति ने पाल–भारत सम्बन्धको  हितका विरुद्ध रहे को  भन्दै  यस्तो  भ्रामक र हानीकारक प्रचारले  फाइदा नपुग्ने  भन्दै  मो दीको  ध्यानाकर्षण गराउनुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top