Free songs
Home / विचार / समृद्धिको  आधार  अग्र्यानिक कृषि

समृद्धिको  आधार  अग्र्यानिक कृषि

डिल्लीबहादुर रावत

आजभो लि दिनहु संघीय सर कार दे खि प्रान्त हु‘दै  स् थानीय सर कार सम्मले  समृद्धिको  कुर ा उठाइर हे का छन् । सपना दे ख्न सजिलो  हुन्छ । तर  विपनामा लागु गर्न साह्रै  कठिन हुन्छ । यस् तै गर ी भाषण गर्न सजिलो  हुन्छ । तर  व्यवहार मा लागु गर्न साह्रै  मिहे नत गर्नुपर्छ । भनिन्छ– काम गनेर् ले  हल्ला गदैर् न, हल्ला गनेर् ले  काम गदैर् न । अहिले का सर कार हरु सपना ठूला–ठूला दे ख्छन् र  त्यसै अनुरुप भाषण पनि खुबै  छा“ट्छन् । अझ हल्ला गर्न त विश्व र े कर्ड नै  तो ड्ने  भए ।

स् थानीय सर कार  बने को  एक वर्ष बितिसक्यो  उपलब्धि भने को े  जनताबाट चकोर्  कर  उठाउने  मात्र दे खियो  । दे शको  बजे ट ने ता, मन्त्री र  तिनका आसे पासे हरु पाल्न अनि उनीहरुलाई विकासका नाममा मस्ती गर ाउनमै  सकिएला जस् तो  छ । अहिले को  संर चना यस् तो  भयो  कि नखाउ“ भने  दिनभरि को  शिकार  खाउ“ भने  कान्छो  बाउको  अनुहार  भने  जस् तो  ने पाली जनतालाई भयो  । स् थानीय सर कार  त जसर ी हुन्छ बजे ट बढाउने  खे लमा लागे  जस् तो  दे खिन्छ । पर्यावर ण त भाषण गनेर्  र  विदे शीस“ग बजे ट माग्ने  माध्यम जस् तो  मात्र भयो  ।

आजभो लि दाङका सबै  क्रसर  उद्यो गहरुले  ढुंगा, गिट्टी र  बालुवाको  पहाड उठाएका छन् । भो लि वन र  वन्यजन्तुको  हालत पनि यस् तै  हो ला । कर  बढी उठ्ने  भएपछि जथाभावीरुपमा प्रदूषित उद्यो गहरुलाई स् वीकृति दिने  हो लान् । प्रदूषण मन्दविष भएको ले  जनतालाई खासै  चासो  छै न । यसको  फाइदा खुबै  उठाउने  भए । भर्खर ै  वन तथा वातावर ण मन्त्रीले  वनलाई विकासविर ो धी बन्न दिने छै न भने को  सुनियो  । अहिले  वन तथा वातावर ण मन्त्रालय एउटै  बने को  छ । त्यसै ले  भन्न सक्नुपनेर्  थियो  जथाभावी गरि ने  र ाष्ट्रिय महत्वको  दिगो  विकासमा वन तथा वातावर ण मन्त्रालय बाधक बन्ने  छै न । भो लि स् थानीय सर कार हरुले  कथित वै ज्ञानिक वन व्यवस् थापनका नाममा धमाधम वनका ठूला रुख काट्ने छन् । अरु दे शमा मानव निर्मित वनको  व्यवस् थापन गर्छन् हो ला । हामीकहा“ त प्राकृतिक वनको  व्यवस् थापन हुने  हो  । कतिपय चर ाहरु ठूला–ठूला खास प्रजातिका रुखहरुमा मात्र ग“ुढ बनाउ“छन् । कतिपय बुढा रुखहरुमा सुनाखर ीजस् ता महत्वपूर्ण वनस् पतिदे खि कै यन प्रजातिका झ्याउहरुको  आधार  स्थल बने का हुन्छन् । अझ काठफो र  चर ाले  सुके को  रुखमा दुलो  बनाएर  आफ्नो  गुढ बनाउ“छ । उसले  त्यो  ग“ुड एकपटक मात्र प्रयो ग गर्छ । त्यसपछि त्यो  ग“ुड प्रयो ग गनेर्  अन्य प्रजातिका प्राणी हुन्छन् । त्यसै ले  प्राकृतिक वन जै विक विविधताका लागि महत्वपूर्ण क्षे त्र मानिएको  हो  ।

मानवको  सुस् वास् थ्य, दीर्घजीवनदे खि अस् ितत्वको  निम्ति जै विक विविधताको  महत्वपूर्ण दे न हुन्छ । अहिले का कथित विकासवादीहरुले  यतातिर  सो चे को  दे खिदै न । उनीहरुको  सो च के वल पै सामा मात्र छ । जै विक विविधताको  संर क्षण मानव विकास र  अस् ितत्वको  लागि हो  भन्ने तिर  पटक्कै  बुझे को  दे खिदै न ।

हाम्रो  मुलुक कृषिप्रधान मुलुक हो  । तर  यस्तो  भन्न पनि लाज लाग्ने  भइसक्यो  । कृषिप्रधान दे शले  अर वौ ं रुपै या“को  खाद्यबाली विदे शबाट मगाउनुपनेर्  हुन्छ । यहा“सम्म कि धनिया“का पातसम्म पनि विदे शमा निर्भर  हुनुपर े को  छ । खाद्यान्नमा मात्र हो इन फलफूल, माछामासु, दूध र  तर कार ीसमे त विदे शबाट ल्याउनुपर े को  छ । तै पनि हाम्रो  सर कार  र  ने ताहरुले  कत्ति पनि लाज नमाने र  दिनहु“ कृषिजन्य उत्पादनहरुको  बृद्धि गर ाउने  भने र  भाषण गर्छन् । के ही बजे ट पनि हत्याउ“छन् । तर  किसानसम्म आइपुग्दै न । किसानका नाममा आफ्नै  कार्यकर्तामा सिध्याउछन् ।

उत्पादन बढाउन भने र  र ासायनिक मल र  कीटनाशक औ षधि प्रयो ग गर्न शुरुमा किसानलाई आग्रह ग¥यो  । किसानले  पनि खे तबार ीको  माटो को  अवस् था कस् तो  छ भने र  थाहा पाएनन् । सिकाउने  निकाय पनि भएन । त्यसै ले  र ासायनिक मल (युरि या र  डिएपी) जथाभावी खे तबार ीमा प्रयो ग गर े  । जसले  गर्दा वषेर् नि मलको  मात्रा बढाउनुपनेर्  अवस् था सिर्जना भयो  । परि णाम उत्पादनभन्दा लागत बढी लाग्न गयो  । यसले  गर्दा खे तीपातीप्रति किसानको  मो हभंग भइ विदे शिने  क्रम बढ्न थाल्यो  ।

र ासायनिक मल र  कीटनाशक औ षधिबाट उत्पादित खाद्यान्न मन्दविष हुन्छ भन्ने  कुर ा विज्ञलाई त थाहा भएन अनि किसानलाई झन थाहा हुने  कुर ै  भएन । परि णाम आज मानव स् वास् थ्य कमजो र  र  र ो गी बन्दै  गइर हे को  छ । यति मात्र हो इन, अझ खतर नाक कुर ो  त माटो  नै  बञ्जड (रुखो ) बन्न पुग्यो  । अर्थात निर्जीव भए पनि माटो को  मृत्यु हुन पुग्यो  भन्दा पनि हुन्छ । कीटनाशक औ षधि र  र ासायनिक मलले  कृषि बालीका मित्रजीवहरु नष्ट हुन पुगे  अनि शत्रुजीवको  बृद्धि हु“दै  गइर हे को  छ । यसतर्फ हाम्रा सर कार हरुले  पटक्कै  चासो  र ाखे को  दे खिदै न । अनि कृषिसम्बन्धी भाषण छा“ट्दै मा कृषिजन्य उत्पादन बढ्ने  कुर ै  भएन । त्यसै ले  समृद्धिको  नार ा के वल जनतालाई ढा“ट्ने  बाहेक अरु के ही हो इन भन्दा हुन्छ । हाम्रा सर कार हरु र  कर्मचार ीतन्त्रमा जनता र  मुलुकप्रति जवाफदे ही बन्ने  चे तना जबसम्म पलाउ“दै न तबसम्म के ही हुने वाला छै न ।

अब सा“च्चै  मुलुकलाई कृषिमा आत्मनिर्भर  गर ाउने  हो  भने  हाम्रो  कृषि नीति र  काम गनेर्  शै लीमा आमूल परि वर्तन गर्नुपर्दछ । वास् तविक किसानलाई र ाहतको  प्याके ज दिनुपर्दछ । उत्पादित कृषिजन्य वस् तुको  उचित मूल्य दिन सक्नुपर्दछ । अहिले  दुःख गनेर्  किसान, नाफा खाने  विचौ लिया हु“दा जनताले  महंगो मा खाद्यवाली किन्नु परि र हे को  छ । किसानले  मूल्य नै  पाउ“दै नन् । यो  परि पाटीको  अन्त्य गर ाउन चा“डै  नीति बनाएर  सर कार  अगाडि बढ्नुपर्दछ । अब किसानलाई अग्र्यानिक खे तीतिर  आकर्षित गर ाउन ढिला गर्नुहु“दै न । यसको  निम्ति कम्पो ष्ट मल, पशु मल, गड्यौ ला मल र  जै विक मलतिर  आकर्षित गर ाएर  माटो लाई जीवित अर्थात उर्वर  बनाउनतिर  सर कार  लाग्नुपर्दछ । अग्र्यानिक खे ती गनेर्  किसानहरुलाई तत्काल सर कार ले  र ाहतको  प्याके ज घो षणा गर्नुपर्दछ ।
अग्र्यानिक उत्पादनको  बजार  सुनिश्चित गरि दिनुपर्दछ । यसले  एकातिर  जनताले  स् वच्छ र  स् वादिलो  खाद्यबाली खान पाउने , अकोर् तिर  माटो को  उर्वर  शक्ति बढे र  जाने  हुन्छ । यसले  गर्दा कम लागतमा बढी उत्पादन हुन गयो  भने  पुनः किसान कृषि कार्यमा फर्कन सक्छन् । विदे श जाने  युवाशक्ति स् वदे शमै  स् वर ो जगार  बन्न सक्छन् । हाम्रा सर कार हरु यसतर्फ काम गर्न अग्रसर  हो लान् ?

गत चै त २७ गते  घो र ाही उपमहानगर पालिकाको  वडा नं. १ र  २ मा पनेर्  बुकाका अगुवा किसानहरुको  भे लाले  चे पे  खो लादे खि पूर्व, चुर े खो लादे खि पश्चिम, चरि ¨े  सामुदायिक वनदे खि दक्षिण, बबईदे खि उत्तर का भूभागलाई अग्र्यानिक पके ट एरि या बनाउन घो र ाही उपमहानगर पालिकालाई अनुर ो ध गदैर्  सहयो गको  लागि निर्णय गर ी पठाएका छन् । उक्त क्षे त्रलाई जिल्लाकै  पहिलो  अग्र्यानिक नमूना खे तीको  पके ट एरि या बनाएर  नगर पालिकाले  किसानलाई आर्थिक सहयो गको  प्याके ज बनाएर  दिनुपर्छ र  कृषि विशे षज्ञलाई खटाउनुपर्दछ । उक्त क्षे त्रलाई कृषि पर्यटक भिœयाउने  उद्दे श्यले  काम गर े  त्यहा“ बसो बास गनेर्  दुई सय ४० घर  किसान प्रत्यक्ष लाभान्वित हुने  थिए भने  जिल्लाबासीले  कम्तिमा स् वच्छ र  स् वादिलो  तर कार ी खाने  पाउने  थिए । हे र ौ ं दाङमा अग्र्यानिक खे ती गनेर्  भने र  किसानले  माग गर े का छन् । स् थानीय सर कार , प्रादे शिक सर कार  र  संघीय सर कार ले  के  गर्दछन् ?

संघीय सर कार ले  अग्र्यानिक खे तीमा जो ड दिने  भाषण गदैर् छ । घो र ाही उपमहानगर पालिकाका प्रमुख पनि सकार ात्मक हुनुभएको  छ । कृषिको  बजे ट अहिले  छर े र  नदिदा र ाम्रो  हो ला । बरु अग्र्यानिक पके ट एरि यामा लगाउ“दा र ाम्रो  हो ला । जसले  गर्दा दे शभर बाट कृषिपर्यटक आउन र  जिल्लाका सबै  किसानले  अनुसर ण गर्न सकून् । अहिले  र ासायनिक मल प्रयो ग नगर े  उत्पादन हु“दै न भन्ने  भ्रम चिर्नु छ । अग्र्यानिक र  जै विक मलद्वार ा प्रशस् त उत्पादन गर ाउन सकिन्छ । बुकामा पर्यावर णीय दिगो  विकास एवं अनुसन्धान के न्द्रको  प्रो जे क्ट छ । त्यसै ले  नगर पालिकास“ग मिले र  काम गर्न पाए अवश्य सफल हुने  थियो  र  दाङकै  नमूना काम हुने  थियो  ।

जनता जागरुक भएको  बे ला सर कार  सक्रिय भएपछि सफलता अवश्य पाइने  थियो  । अहिले  गनेर्  भने को  जनतास“ग साझे दार ी हो  । शुरुमा लगानी नगर पालिका र  संस् थाले  लगाउने , मे हे नत किसानले  गनेर्  हो  भने  अवश्य सफल भइन्छ । त्यहा“ उत्पादित अग्र्यानिक तर कार ीको  बजार  व्यवस् थापन अलग्गै  गरि यो  भने  जनता पनि निर्धक्क भएर  अग्र्यानिक तर कार ी खान पाउने  थिए । मन्दविषयुक्त तर कार ी खानुभन्दा केही रुपै या“ बढी मूल्य हाले र  सचे त जनता खान तयार  हुन्छन् । केही वर्ष सबै ले  किसानलाई साथ दिएमा पछि जिल्लाभरि  नै  लहर  चल्ने  थियो  ।

तुलसीपुर  उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डे ले  हामीकहा“ अग्र्यानिक कृषि प्रो जे क्ट ल्याउनुस् । हामी लगानी लगाउन तयार  छौ ं भन्नुभएको  छ । यो  अभियानमा घो र ाही पनि सकार ात्मक छ । त्यसै ले  भविष्यमा जिल्लालाई नै  अग्र्यानिक बनाउने  अभियानमा सबै  लागिपर ौ ं । र ासायनिक मल र  विषादीमा वषेर् नि अर बौ ं र कम विदे शिने  गर े को  छ । त्यसलाई र ो क्न सके  मुुलुकले  विकासमा एक कदम फड्को  मार्न सक्ने छ । हे र ौ ं सर कार हरु कत्तिको  सक्रियरुपमा लागिपर्छन् । अग्र्यानिक कृषि उत्पादनले  नै  समृद्धिको  ढो का खो ल्न सक्छ भन्ने  कुर ा सबै ले  बुझे  सफलता अवश्य मिल्ने छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top