Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘विश्वविद्यालय जोगाउने  दायित्व सबैको  हो ’

‘विश्वविद्यालय जोगाउने  दायित्व सबैको  हो ’

 

बे लझुण्डी  (युस)– ने पाल संस् कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद को इरालाले  विश्वविद्यालय जो गाउने  दायित्व हरे क दङालीहरुको  रहे को  बताउनुभएको  छ । ने पाल संस् कृत विश्वविद्यालय कर्मचारी संघ इकाई समितिले  नया“ वर्षको  अवसरमा आयो जना गरे को  शुभकामना आदानप्रदान कार्यक्रममा बो ल्दै  उपकुलपति को इरालाले  यस् तो  बताउनुभएको  हो  ।

समितिका सभापति टो पबहादुर जनै दारको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि ने पाल संस् कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद को इरालाले  विश्वविद्यालयको  स् िथति नाजुक बन्दै  गइरहे काले  दाङवासीले  आफ्नो  सम्पत्तिका रुपमा यसको  संरक्षण र विकास गर्नुपर्ने  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘विश्वविद्यालय दाङको  गौ रवपूर्ण गहना हो  । यसको  संरक्षणको  दायित्व राज्यको  मात्र नभई दाङबासी सबै को  हो  ।’

कार्यक्रममा परीक्षा नियन्त्रक मीनप्रसाद सापको टा, विन्ध्यावासिनी विद्यापीठका पूर्वप्रमुख अम्विका भट्टराई, समितिका पूर्वके न्द्रीय अध्यक्ष लालबहादुर डागी, इकाई समितिका सल्लाहकार विष्णुप्रसाद दाहाल, निर्वतमान के न्द्रीय अध्यक्ष खिमबहादुर के सी, प्रजातन्त्रवादी कर्मचारी संघका हरिबहादुर विसी, कर्मचारी संघका उपाध्यक्ष राजविक्रम आरसीलगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

संघका के न्द्रीय उपाध्यक्ष मधुमालती अधिकारीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण हरिलाल चौ धरीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top