Free songs
Home / फिचर समाचार / लिटिल मिस दाङको  उपाधि खड्कालाई

लिटिल मिस दाङको  उपाधि खड्कालाई

युगबो ध समाचारदाता

घो राही । बालबालिकाहरुको  सिर्जनात्मक प्रतिभा विकासका लागि शुरु भएको  लिटिल मिस दाङको  उपाधि घो राही उपमहानगरपालिका–१५ शान्तिनगर टो लकी आयुष्मा खड्काले  जित्नुभएको  छ । जनज्यो ति विद्यामन्दिर घो राहीमा कक्षा ५ मा अध्ययनरत खड्काले  १४ जना प्रतिस् पर्धीहरुलाई पछि पार्दै  उपाधि हात पार्नुभएको  हो  ।

सिर्जनात्मक कला प्रस् तुतिमा दक्ष रहे की खड्कालाई लिटिल मिस दाङ २०१८ को  ताज परिह¥याइएको  हो  । त्यस् तै  लिटिल मिस दाङको  दो स्रो  उपाधि घो राही उपमहानगरपालिका–१८ ढो डे नीकी जिज्ञासा ने पालीले  जित्नुभएको  छ । उहा“ लिटिल एञ्जल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।

त्यस्तै  लिटिल मिस दाङको  ते स्रो  उपाधि घो राही उपमहानगरपालिका–६ की सामना शर्माले  हात पार्न‘भएको  छ । जनज्यो ति विद्यामन्दिरको  कक्षा ३ मा अध्ययनरत शर्मालाई पनि ताज पहि¥याइएको  थियो  ।

उत्सर्ग फिल्मस् ने पालकी सल्लाहकार सुलो चना प्रधानको  अध्यक्षता तथा राप्ती साहित्य परिषदका के न्द्रीय अध्यक्ष पुरुषो त्तम खनालको  प्रमुख आतिथ्यता एवं ने पाल पत्रकार महासंघका के न्द्रीय सचिव उदय जीएमको  विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रममा सहभागी प्रतियो गीहरुलाई पनि विभिन्न पुरस् कार वितरण गरिएको  थियो  ।

पव्लिक च्वाइस अवार्ड श्रुति चन्द, मिस क्युट अवार्ड सायम पुन मगर, डिसिप्लिन अवार्ड आशिका शर्मा, बे ष्ट क्याटवाक आयुष्मा खड्का, स् टाइल अवार्ड सामना शर्मा, मिस ट्याले न्ट अवार्ड अनुष्का आचार्य, बे ष्ट ड्रे स अवार्ड श्रुति चन्द, फ्रे ण्डली अवार्ड र आयो जक च्वाइस अवार्ड आरजु यो गी, लिडरसीप अवार्ड सुधा जीएम, इन्टे लिजे न्ट अवार्ड बिहानी शर्मा, बे ष्ट क्युन निरुतासिंह ठकुरी र मिस अलराउण्डर अवार्ड जिज्ञासा ने पालीलाई प्रदान गरिएको  थियो  ।

प्रतियो गिताको  निर्णायकमा निशान्त आचार्य, संगीतकार सन्तो ष श्रे ष्ठ र बिन्दु गिरी कुवर रहनुभएको  थियो  । कार्यक्रममा ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला अधिकारकर्मी सुशीला पौ डे ल, पत्रकारद्वय बसुन्धरा गौ तम र सुलो चना पो ख्रे ललगायतले  बो ल्नुभएको  थियो  । स्वागत मन्तव्य उत्सर्ग फिल्मस् ने पालका निर्दे शक के एल पीडितले  व्यक्त गर्नुभएको  थियो  । उत्सर्ग फिल्मस् ने पाल र रो यल व्यूटी एके डे मीको  आयो जनामा कार्यक्रम भएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top