Free songs
Home / विचार / परदेशबाट गाउँँ आएका युवाहरु

परदेशबाट गाउँँ आएका युवाहरु

युवराज शर्मा

ने पाली नागरिकहरुमध्ये  ४० प्रतिशत परदे शी जीवनमा छन् । दे शमा रो जगारको  वातावरण बन्न नसके को  अवस् थामा परदे शी युवाहरुको  संख्यात्मक रुपमा बृद्धि हुनु राष्ट्रका लागि चिन्ताको  विषय हो  । यसतर्फ राजनीति गनेर्  व्यक्तिहरुले  स् वरो जगारको  वातावरण दे शमा निर्माण गर्न सके नन् । युवाहरुलाई विदे शी भूमिमा दासत्व बनाएर उनीहरुको  कमाइबाट रे मिट्यान्स भिœयाउने  खे लहरु खे लिरहे को  छ । यस् तो  वातावरणले  राष्ट्रियतामाथि खतरा बढाएको  पाइन्छ । यसले  राजनीति गनेर् हरुको  कार्यशै ली नांगो  नाच भयो  ।

दे शमा बे रो जगार हटाउने  प्रशस् त कार्यक्रमहरु बनाउन सकिन्थ्यो  । प्रशस् त आधारहरु थिए । तर राजनीतिक क्षे त्रमा भएकाहरुलाई विकास गनेर्  सो चाइ भएन । विदे शीहरुको  अनुदानलाई दुरुपयो ग गर्न सफल भए भने  आफ्नो  आर्थिक उन्नतितर्फ मात्र लम्पट भए । यस् ता प्रकृतिका ने ताहरुमा राष्ट्रप्रति गर्नुपनेर्  से वाभाव दे खिएन । एउटै  आधार पाइयो  त्यो  थियो  समयको  सदुपयो ग गर र आफ्नो  आर्थिक उन्नतिका लागि धन कमाउने  धन्धा गर । यसका लागि डन, तस् कर, दलालहरुको  साथ ले ऊ । उनीहरुलाई टे वा दिएर आफ्नो  अवस् था सुधारमा ने ताहरु लागे पछि जे  जस् तो  राजनीतिक परिवर्तन ल्याए पनि दे शभित्र युवाहरुलाई रो जगारको  वातावरण बने न । बनाउने  प्रयास पनि भएको  छै न ।

धे रै  युवाहरुलाई कृषि व्यवसायतर्फ लगाएर उनीहरुले  उत्पादन गरे का वस् तुहरु उचित मूल्यमा सरकारले  खरीद गनेर्  र खाद्य अभाव भएका ठाउ“हरुमा पठाउने  गरे को  भए, दे शमा खाद्य समस् या हट्ने  थियो  । विदे शबाट आयात गनेर्  खाद्य वस् तुको  रकम बाहिरिने  थिएन । दे श खाद्य आपूर्तिमा आत्मनिर्भर हुने  थियो  । धे रै  युवाहरुले  दे शभित्र काम गनेर्  अवसर पाउने  थिए । परदे शको  दासत्वमा बा“धिने  थिएनन् । यसतर्फ कुनै  पनि दलका ने ताहरुको  ध्यान गएन । सुधारका प्रयासहरु भएनन् । यस् तो  वातावरणमा सुधार र विकासको  आशा कसरी गनेर्  ? दलहरुप्रति जनताको  रुचि कसरी बढाउने  ? चिन्तासम्म गर्न नभ्याएका ने ताहरुप्रति जनताको  झुकाव घट्दै  गएको  अवस् था छ । ने पालबाट राणा शासन हट्यो  । प्रजातन्त्र से लायो  । राजा महे न्द्र वीर विक्रम शाहले  ल्याएको  पञ्चायती व्यवस् था अफाफसिद्ध भयो  भन्दै  दलगत भावनाको  लो कतन्त्र ल्याए । त्यो  पनि राजावादी लो कतन्त्र भयो  भन्दै  आन्दो लन मच्चाए । सबै  प्रकारका ने ताहरुलाई मान्य हुने  संघीय लो कतान्त्रिक गणतन्त्र आयो  । राजा पनि हटे  । जनताका छो राछो रीहरु शासक, प्रशासक र अगुवाहरु भए । संविधान पनि बनाए । अन्तरकलहमा समय पनि बिताए । भारतीय दबाबलाई सहन गर्न सकिन्न पनि भने  । भारतको  दबाबपूर्ण तरीकाको  नाकाबन्दी पनि सहे र बसे  । राष्ट्र र राष्ट्रियताका लागि बलिदान दिने  नागरिकहरु जागे  । बलिदान दिए । तर भूतो  न भविष्य भएको  अवस् था भयो  । मनेर् हरुका परिवारहरुको  बे हाल छ । विदुर, विधवा, टुहुराटुहुरीहरुको  संख्या बढ्यो  । उनीहरुले  निराशा र पश्चाताप गरे का छन् । राष्ट्रहित गनेर्  भन्ने  ने ताहरु कुर्सीको  लडाइ“ गर्न थाले  । उनीहरुले  कुर्सी पाए । आफूस“ग लड्न गएका साथीभाइहरुलाई बिसेर्  । घरमा भएका निसहाय बृद्धबृद्धालाई फो स्रो  सान्त्वना दिए । चिल्ला गाडीमा चढ्दै  हो टलहरुका मीठा परिकारहरु खा“दै  हि“ड्न लागे  । त्यस् ता ने ताहरुले  भन्छन् हामी दे शमा विकास र समृद्धि ल्याउ“छौ  । यो  भनाइ उनीहरुका लागि हो , जनताका लागि हो इन ।

जनताको  भलो  चाहने  ने ताहरुले  स् थानीय नागरिकहरुको  समस् या बुझ्छ । त्यहा“को  आवश्यकता हे र्छ । उनीहरुको  भलो  हुने  काम गर्छ । त्यस् तो  ने ता समाजवादी ने ताका रुपमा जनताले  चिन्छन् । दे श विकासमा जुट्छन् । राष्ट्र निर्माणका आधारहरु चा“डै  पहिल्याउ“छन् । भनिन्छ ने ताहरु भन्दा नागरिकहरु चलाख छन् । उनीहरुमा आर्थिक अभाव छ । त्यो  अभाव पूरा गर्न परदे शको  दासत्व स् वीकार्छन् । यो  अवस् थाले  ने पाली युवाहरु परदे शी बन्नु परे को  कारण अधिकांशलाई ज्ञान हुनुपर्छ । तर ज्ञानको  विकास गरे को  पाइन्न । ज्ञान र सीप नभएका अधिकांश ने ताहरुको  बुद्धिको  विकास नभएकाले  ने पाल पछौ टे  मुलुकमा गणना हुन्छ । ने ताको  मूल्यांकनका आधारमा स् थानीय विकास हुने  हु“दा ने पालका सुन्दर, मनमो हक प्राकृतिक वातावरण भएर पनि पर्यटन क्षे त्रमा पछि परे को  महसुुस गनेर्  पर्यटकहरु थुप्रै  भे टिन्छन् ।

ने ताहरुको  भाषण सुन्छौ ं– ने पाल कृषिप्रधान दे श हो  । तर त्यही ने ताको  व्यवहार कृषिमन्त्री भएपछि फरक पाउ“छांै  । कृषि क्षे त्रमा विकास नगरे को  । सहकारीका नाममा थुप्रै  रकम बा“डे को  । कृषि व्यवसायका नाममा आर्थिक अनियमितता भएको  । यस् तो  अवस् थामा कसरी कृषि क्षे त्रको  विकास हुन्छ र कृषक वर्गमा विकास र समृद्धि कहा“बाट आउ“छ ? ने ताहरुको  नारामा विकास समृद्धि र शान्तिले  गति पाउने  आशा मदैर्  गएको  दे खिन्छ । त्यसकारण युवाहरुले  कृषि व्यवसायप्रति रुचि घटाउ“दै छन् । विदे श पलायन हु“दै  गएका छन् । हरे क दे शले  कृषि विकास गनेर्  आधार बनाए । युवाहरुलाई कृषि कार्यमा झुकाव बढाए । दे श विकासको  पूर्वाधार कृषि व्यवसाय माने  । तब मात्र दे शमा कृषि विकास गर्न सके का उदाहरणहरु थुप्रै  छन् । ने ताहरुले  भारत र चीनको  भ्रमण गर्छन् । प्राकृतिक र मानव निर्मित दृश्यहरु हे र्छन् । तर ज्ञान सिक्न सक्दै नन् । अन्तमा दृश्यावलो कन गरे र फर्कन्छन् । गाउ“मा जान्छन् र भन्छन्– गाउ“मा लाहुरे  आयो  । मलाई के  ल्याइदियो  । परदे शवाट गाउ“मा फकेर् का युवाहरुले  ने ताका लागि को से ली ल्याउनुपनेर्  अवस् था भो ग्छन्– परदे शबाट आएका युवाहरु । उनीहरुले  को से ली दिदै  ने तालाई भन्छन्– परदे शमा पसिना बगाएको  उपहार । परदे शमा दासत्व जीवन बिताए पनि आफ्नै  दे शमा पनि दासत्व जीवनशै ली अपनाउनुपरे को  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top