Free songs
Home / फिचर समाचार / ज्यो तिष परिषदद्वारा गाईको  महत्वको  चर्चा

ज्यो तिष परिषदद्वारा गाईको  महत्वको  चर्चा

गो विन्द खड्का

घो राही  । ने पाल ज्यो तिष परिषद दाङ शाखाले  आइतवार घो राहीमा गाईको  महत्वबारे  चर्चा गरे को  छ ।

परिषदका अध्यक्ष के शव गौ तमको  अध्यक्षता एवं ने पाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. कुलप्रसाद को इरालाको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बो ल्दै  घो राही उपमहानगरपालिकाका मे यर नरुलाल चौ धरीले  गाईपालक नभे टाएर गाईहरु घो राही उपमहानगरपालिकाले  महिना दिन अघिदे खि काञ्जीहाउसमा थुने को  चर्न नदिएर बन्धक बनाउदा आफूलाई अपराध महसुस भएको  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘रुखमा बा“धे र भए पनि गाई पाल्न शुरु गर्नुस् भन्दा को ही आउदै न । यति लाख दिनुस् भने र हत्तपत्त प्रपो जल ले खे र ल्याउछ, उद्दे श्य के  हो  ?’ उहा“ले  गाई नपाल्ने हरुले  चर्चा गनेर्  तर गाईपालकलाई सम्मान नगनेर्  प्रबृत्ति रहे को  बताउनुभयो  ।

के ही वक्ताहरुले  धर्मनिरपे क्षता ल्याएर हिन्दू धर्मको  नाश गरे को , राज्यका सञ्चालकले  गाई संरक्षण नगरे को  गुनासो  गरे का थिए । त्यसलाई खण्डन गदैर्  कार्यक्रमका विशिष्ट अतिथि मे यर चौ धरीले  धार्मिक, सांस् कृतिक, स् वतन्त्रता नदिएर लो कतन्त्रको  वकालत गर्न नमिल्ने  बताउनुभयो  । विश्वको  उत्कृष्ट संविधान भन्ने  गौ रव हरे क नागरिकलाई समानता दिएरै  भएको  उहा“ले  दाबी गर्नुभयो  । बच्चालाई गाई भै ंसीबाट निचो रे को  दूध खान्न डे रीको  चाहियो  भन्ने  वातावरण बनाउने  आफूहरुले  गाईको  महिमा गाएर नपुग्ने  मे यर चौ धरीको  भनाइ थियो  । गतिलो  गो ठ बनाएर गाई पाल्न भावी सन्तानलाई लगाउन को ही तयार नभएको  बे ला कुराले  मात्रै  अर्थ नराख्ने  उहा“ले  बताउनुभयो  ।

कार्यक्रमको  शुरुमा पुष्पप्रकाश ज्ञवाली र मे घराज आचार्यबाट मंगलाचरण वाचन गरिएको  थियो  । शास्त्रमा गाईका बारे मा उल्ले ख भएका सन्दर्भहरुबारे  पुष्पप्रकाश ज्ञवालीले  चर्चा गर्नुभएको  थियो  ।

कार्यक्रममा घो राही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौ पाने , पतञ्जलि यो ग समितिका के न्द्रीय सदस् य प्रे म शाह, घो राही नगरपालिकाका पूर्वकार्यकारी अधिकृत हरिप्रसाद पाण्डे यलगायतले  गह“ुत, गो बर, हाड छाला काम लाग्ने , बाटो मा सुते को  मान्छे लाई नकुल्चे र हि“ड्ने  सुधो  प्राणीको  संरक्षण गर्न जरुरी रहे को  बताउनुभयो े  । परिषदका उपाध्यक्ष गिरिराज अधिकारीले  स् वागत गर्नुभएको  कार्यक्रममा उपाध्यक्ष प्रकाश भट्टराईले  संस् थाको  बारे मा जानकारी गराउनुभएको  थियो  । कार्यक्रममा नया“ वर्षको  शुभकामना आदातप्रदान तथा क्याले ण्डर विमो चन गरिएको  थियो  । कार्यक्रमको  सहजीकरण सचिव ढुण्डीराज ज्ञवालीले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top