Free songs
Home / समाचार / संक्षिप्त समाचार / जेसीज सप्ताह शुरु

जेसीज सप्ताह शुरु

घो राही  (युस)– त्रिभुवननगर जे सीज दाङको  वार्षिक कार्यक्रमअन्र्तगत सप्ताहव्यापी कार्यक्रम शुरु भएको  छ । नया“ वर्ष २०७५ को  अवसर पारेर सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको  हो  ।

जे सीज सप्ताहअन्र्तगत पहिलो  दिन १ गते  प्रभातफे रि तथा शुभकामना आदान प्रदान, २ गते  रक्तदान, ३ गते  पत्रकार र जे सीहरुबीच मै त्रीपूर्ण फूटवल प्रतियो गिता, ४ गते  लागूऔ षध दुव्र्यसनसम्वन्धी सचे तनामूलक कार्यक्रम, ५ गते  निःशुल्क स्वास्थ्य शिविर तथा शै क्षिक सामग्री वितरण, ६ गते  जे सीज बो र्ड स् थापना तथा ट्राफिक सचे तनामूलक कार्यक्रम र ८ गते  साहित्यिक कार्यक्रमस“गै  समापन गरिने  जे सीजका अध्यक्ष लालमणि भण्डारीले  जानकारी दिनुभयो  ।

दो स्रो दिन रक्तदान
जे सीज सप्ताहको  दो स्रो  दिन आइतवार रक्तदान गरिएको  छ । रक्तदान नै  जीवन दान भन्ने  मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको  हो   ।

रक्तदान गर्ने हरुमा यशो दा रो का मगर, बुद्धिप्रकाश शर्मा , युवराज पन्त, निशा गिरी, तिलक के सी, लालमणि भण्डारी, रो शन दाहाल, कृष्णदे व थापा, विमल खड्का, रविकिरण के सी, नवीन अभिलाषी, दुर्गा खत्री, थाने श्वर पौ डे ल, माधव पौ डे ल, चन्दन भण्डारी, रामवहादुर गिरी, आरती के सी र राजीव शिल्पकार गरी १९ जनाले  रक्तदान गर्नुभएको  थियो  ।

रक्तदान कार्यक्रम त्रिभुवननगर जे सीजका अध्यक्ष लालमणि भण्डारीको  अध्यक्षता तथा रे डक्रस घो राही उपशाखाका सभापति थम्मन चौ धरीको  प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको  हो  । सो  अवसर दाङ महिला जे सीजकी डो मा पाण्डे  लगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमबारे  जे सीज सप्ताह वर्ष २०१८ का मूल कार्यक्रम संयो जक मीनराज भाटले  प्रकाश पार्नुभएको  थियो   । रक्तदान कार्यक्रमका संयो जक नवीन अभिलाषीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण महासचिव बुद्धिप्रकाश शर्माले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top