Free songs
Home / समाचार / संक्षिप्त समाचार / जिल्ला अस्पताल प्युठानमा दन्त सेवा शुभारम्भ

जिल्ला अस्पताल प्युठानमा दन्त सेवा शुभारम्भ

सागर रिजाल

प्युठान  । अब जिल्ला अस्पताल प्युठानमै  दातका बिरामीहरुको  उपचार हुने  भएको  छ ।

जिल्ला अस् पतालमा दन्त से वाको  उद्घाटन गरिएको  छ । दन्त से वा शुरु गरिएपछि दातका बिरामीहरुलाई सहज हुने  भएको  हो  । दन्त विशे षज्ञ डा. अस् िमता को जु र डे ण्टल सर्जन डा. नमिता बिष्टलाई ल्याएर अस्पतालमा दन्त से वा शुरु गरिएको  हो  ।
अस्पताल स्थापना भएको  ३० वर्षपछि अस् पतालमा विशे षज्ञसहितको  दन्त से वा थालिएको  जिल्ला अस् पतालका प्रमुख चिकित्सक अच्युत कार्कीले  बताउनुभयो  । २०४५ सालमा स् थापना भएको  अस् पतालमा दा“त सम्बन्धी समस् या भएका विरामीहरुलाई ध्यानमा राख्दै  दन्त से वा शुरु गरिएको  हो  ।

दातका बिरामीको  अन्य चिकित्सकले  सामान्य जाच गर्दै  आएकामा दन्त विशे षज्ञमार्फत से वा थालिएको  अस्पतालले  जनाएको  छ । अस्पतालमा दातका रो गी धे रै  आउने  गरे काले  विशे षज्ञ ल्याएर से वा दिन थालिएको  हो  । डा. कार्कीले  भन्नुभयो – ‘अब दॉ“तसम्बन्धी समस्या भएका बिरामीको  सम्पूर्ण उपचार यहीं हुन्छ ।’

जिल्लामा यसअघि सरकारी अस् पतालमा दन्त से वा नहुदा दातका बिरामीले  चर्काे  मूल्य तिरे र निजी क्लिनिक मार्फत से वा लिने  गरे का थिए । अस् पताल ब्यवस् थापन समितिका अध्यक्ष मे घराज पुरीले  जिल्लाका नागरिकहरुलाई छिटो , छरितो  र भरपर्दाे  से वा दिन दन्त से वा शुरु गरिएको  बताउनु्भयो  । जनतालाई से वा दिन आवश्यक स्रो त साधनको  ब्यवस् थापन गरी निरन्तर से वा दिने  उहाको  भनाइ छ ।

निजी क्लिनिकमा उपचार गराएका कतिपय बिरामीको  दक्ष जनशक्ति अभावमा जटिल समस् या समे त सिर्जना हुने  गरे को  छ । आगामी १० गते बाट नियमितरुपमा दन्त से वा सुचारु हुने  अस् पतालले  बताएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top