Free songs
Home / समाचार / संक्षिप्त समाचार / १० लाख बराबरको  आइटि सामग्री सहयो ग

१० लाख बराबरको  आइटि सामग्री सहयो ग

युगबो ध समाचारदाता

सल्यान । शिवजन माध्यमिक विद्यालय शितलपाटी सल्यानका आइएससीएजीका बिद्यार्थीहरुका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना, परियो जना कार्यान्वयन इकाई अदुवा बे सार जो न सल्यानले  १० लाख बराबरको  आइटि सामग्री सहयो ग गरे को  हो  ।
बुधवार एक कार्यक्रम गरी चार लाख ४८ हजार २२ रुपै या“ बराबरका डे ल ब्रान्डे ड डे क्सटप आठ थान, सिपियु आठ थान, ५१ हजार ८ सय ८३ को  प्रिन्टर क्यानन तीन थान, दुई लाख ७२ हजारको  ह्वाइट बो र्ड डिजिटल चार थान र दुई लाख २७ हजार नौ  सय ९७ को  मल्टिमिडिया प्रो जे क्टर क्यानन चार थान गरी १० लाख बराबरको  सामग्री सहयो ग गरे को  हो  ।

शानपा वडा नं. १ का वडाध्यक्ष नवराज बुढाथो कीको  अध्यक्षता तथा शानपा उपप्रमुख सावित्रा बस् ने तको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे , डिएसपि भरतबहादुर विक, श्रो तब्यक्ति बीर बहादुर से जवाल रहनुभएको  थियो  । कार्यक्रममा बो ल्ने  वक्ताहरुले  उपलब्ध सामग्रीले  बिद्यार्थीलाई पठनपाठन गर्न सहज हुने  बताए । शिवजन क्याम्पस शीतलपाटीका प्रधानाध्यापक हिरालाल ने पालीको  स् वागत मन्तब्यबँट शुरु भएको  कार्यक्रमको  सञ्चालन तुफान सिंह परियारले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top