Free songs
Home / समाचार / संक्षिप्त समाचार / सूचनाको  हक कार्यान्वयन भए मात्रै  समृद्धि ः आयुक्त

सूचनाको  हक कार्यान्वयन भए मात्रै  समृद्धि ः आयुक्त

 

युगबो ध समाचारदाता

घो राही  । राष्ट्रिय सूचना आयो गका आयुक्त यशो दा तिमिल्सिनाले  सूचनाको  हक कार्यान्वयन विकास र समृिद्धस“ग जो डिएको  बताउनुभएको  छ । ने पाल पत्रकार महासंघ दाङले  बिहीवार घो राहीमा आयो जना गरे को  सूचनाको  हकसम्बन्धी अन्तक्र्रियामा बो ल्दै  आयुक्त तिमिल्सिनाले  सूचना प्रवाहले  पारदर्शिता ल्याउने  र समृद्धिमा मद्दत पुग्ने  बताउनुभयो  ।

उहा“ले  सूचनाको  हकलाई कानूनमा मौ लिक हक भने र उल्ले ख गरे  पनि सरकार नै  यसको  कार्यान्वयनमा उदासीन दे खिएको  आरो प लगाउनुभयो  । सरकारले  आफ्ना से वा प्रदायक निकायहरुलाई सूचनाको  हकसम्बन्धी विषयमा दक्ष बनाउन नसक्दा कार्यान्वयनको  पक्ष फिलतो  भएको  उहाको  भनाइ छ ।

आयुक्त तिमिल्सिनाले  सूचना पाउनका लागि अपनाइने  प्रक्रियाका बारे मा सूचना लिने  जानकार हुनुपनेर्  र सूचना दिने मा पनि सूचना दिनु मे रो  जिम्मे वारी हो  भन्ने  भावना हुनुपनेर्  उल्ले ख गर्नुभयो  । जनताले  जान्न पाउने  अधिकारभित्र सूचनाको  हक पनेर्  भएकाले  बे थिति मात्रै  नभई थिति बसाल्ने  अस्त्रका रुपमा लिन आवश्यक रहे को  बताउनुभयो  ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिते न्द्रमान ने पालीले  सूचनाको  हक कार्यान्वयनका लागि आफूहरुले  समन्वयकारी भूमिका निर्वाह गनेर्  बताउनुभयो  । को ही पनि नागरिक चाहे को  सूचना पाउनबाट बञ्चित हुनु नपनेर्  भन्दै  उर्हाले  प्रक्रिया भने  पूरा गर्नुपनेर् मा जो ड दिनुभयो  ।

घो राही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौ धरीले  अहिले  सूचना प्रवाहलाई जिम्मे वारीका रुपमा लिएको  बताउनुभयो  । उहा“ले  कुनै  पनि सूचना लिनका लागि उपमहानगरमा समस् या आउन नदिने  स् पष्ट पार्नुभयो  । आगामी दिनमा सूचना प्रवाह गनेर्  विषयलाई थप परिमार्जन र सूचनामै त्री बनाउने  प्रतिबद्धता जनाउनुभयो  ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमरराज आचार्यले  सबै  सरकारी कार्यालयहरुमा सूचना अधिकारीको  व्यवस् था गरिएको  बताउनुभयो  । अब स् थानीय तहहरुले  सूचनाको  हक कार्यान्वयनमा आफ्नै  नीतिअनुसार अघि बढ्ने  बताउनुभयो  ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको  अध्यक्षतामा भएको  कार्यक्रममा ने पाल पत्रकार महासंघका के न्द्रीय सचिव उदय जीएम, पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष के वी मसाल, नागरिक समाज दाङका संयो जक चन्द्रराज पन्त, पत्रकारहरु के पी घिमिरे , सुनिलकुमार पो ख्रे ल लगायतले  अहिले  पनि सहजै  सूचना प्राप्त गर्न सक्ने  वातावरण नरहे को  गुनासो  गर्नुभयो  । सूचना दिए बर्बाद हुन्छ भन्ने  भावना सरकारी कार्यालयहरुमा रहे को  उहा“हरुको  भनाइ थियो  । कार्यक्रमको  सहजीकरण सचिव भुपे न्द्र ओ लीले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top