Free songs
Home / विचार / विद्यार्थी भर्नाको  अवस्था र अबको  प्रतिबद्धता

विद्यार्थी भर्नाको  अवस्था र अबको  प्रतिबद्धता

जितबहादुर शाह

मै ले  लुकाउनु आवश्यक छै न । सबै लाई प्रष्ट छ । ने पालमा दुईथरिका विद्यालयहरु छन्– एकथरि आर्थिक हिसावले  सम्पन्नहरुका लागि र अकोर्  थरि विपन्नहरुका लागि । प्रचलित शब्दमा भन्नुपर्दा एकथरि हुने खाने हरुका लागि र अकोर् थरि हु“दाखाने हरुका लागि । हुने  खाने हरुका निम्ति स् थापना गरिएका विद्यालयहरुलाई संस् थागत विद्यालय भनिन्छ भने  हु“दाखाने हरुका निम्ति स् थापना भएका विद्यालयहरु सरकारी अर्थात सामुदायिक विद्यालय भनिन्छ । यी दुईखाले  वर्गका निम्ति स् थापना भएका दुईखाले  विद्यालयहरुको  प्रमुख भूमिका बालबालिकालाई शिक्षा दिने  भए पनि सम्पादन गरिने  कर्म र क्रियाकलापहरु भने  फरक छन् । विद्यार्थीहरुले  गनेर्  पनि फरक छन् । अभिभावकहरुले  गनेर्  पनि फरक छन् र सबै भन्दा ठूलो  कुरा त शिक्षकहरुले  गनेर्  कर्म र क्रियाकलापहरु फरक छन् । अझै  अगाडि बढे र प्रष्टरुपमा भन्नुपर्दा कर्म उनै  भए पनि कर्म गनेर्  तौ रतरीकाहरु फरक छन् । सायद त्यसैले  विश्वप्रसिद्ध ले खक शिव खे डाले  भने को  हुनुपर्दछ– ‘जित्ने  मानिसहरुले  कुनै  फरक काम गदैर् नन् तर उही काम फरक किसिमले  गर्दछन् ।’

सामुदायिक विद्यालयहरुको  वार्षिक परीक्षा चै तको  पहिलो  हप्तामै  सकियो  । पाठ्यक्रमको  मर्म अनुरुपको  सिकाइको  समय पुगे को  छै न । अलि पछि सारौ ं भने र कति अनुनय विनय गर्दा पनि परीक्षाफल प्रकाशन गर्न भ्याइ“दै न भने र सामुदायिक विद्यालयहरुले  यो  कुरा स् वीकार गरे नन् । त्यही वार्षिक परीक्षा संस् थागत विद्यालयहरुले  चै तको  १२ गते पछि शुरु गरे  । सामुदायिक विद्यालयहरु त १२ गते सम्म विदा भइसके का थिए । त्यहा“ अध्यापन गनेर्  शिक्षकहरु को ही ब्यक्तिगत काममा त को ही आन्तरिक एवं बाह्य पर्यटकको  रुपमा दे शविदे शका महत्वपूर्ण धार्मिक, ऐ तिहासिक एवं पर्यटकीय स् थलहरुमा घुमघाम गरिरहे को  दृश्य चै तको  दो श्रो  हप्तादे खि नै  फे सबुकका वालहरुमा दे खिन शुरु भइसके को  अवस् था थियो  । अनि विद्यालयको  हाजिर रजिष्टरमा उहा“हरुको  के  ले खिन्छ त भन्दा धे रै को  जवाफ हुने  गर्दछ– कसै को  विद्यालयको  कामको  लागि जिल्ला बाहिरको  काज हुन्छ । कसै को  कपि परीक्षण र नतिजा तयारी काज हुन्छ भने  धे रै ले  त विद्यालयमा फर्किएर हाजिर गर्नुहुन्छ । यो  पङ्तिकारले  नमूनाको  रुपमा सवेर् क्षण गर्दा पनि भे टाएको  यही हो  ।

संस् थागत विद्यालयका शिक्षकहरुको  कथा अलि फरक छ । शै क्षिक तालिम के न्द्र र प्याब्सन एवं एनप्याब्सनको  संयुक्त साझे दारीमा संस् थागत विद्यालयका पचास जना शिक्षकहरुका निम्ति पा“च दिने  कस् टो माइज्ड शिक्षक तालिम सञ्चालन गरियो  । चै तको  अन्तिम हप्तामा शुरु गरिएको  शिक्षक तालिममा पचासजना सहभागी आउनुपनेर् मा तीसजना मात्रै  शिक्षकहरु सहभागी भए । शिक्षकहरु तालिममा नआउनुको  कारणको  सो धनी गर्दा सम्बन्धितहरुबाट जवाफ आयो – ‘यो  समय भने को  संस् थागत विद्यालयहरुको  निम्ति पिक आवर हो  । यति बे ला संस् थागत विद्यालयहरुले  नतिजा प्रकाशन र विद्यार्थी भर्ना गनेर्  कार्य स“गस“गै  गर्दछन् । अर्थात उनीहरुको  शब्दमा यो  उनीहरुको  पुरानो  खे ती थन्क्याउने  र नया“ खे तीका लागि ब्याड राख्ने  बे ला हो  । त्यसै ले  पनि उनीहरु तालिममा आउने  चाहना हु“दाहु“दै  पनि आउन नसके का हुन् ।’ सामुदायिक विद्यालयका शिक्षकहरु भने  खे ती थन्क्याउने  बे ला हो स् वा ब्याड राख्ने  बे ला हो स् बे मतलव जस् ता दे खिएका छन् । त्यसै ले  उत्पादन र उपलब्धि पनि भने  जस् तो  दे खिएको  छै न ।

फरक यहींने र रहे छ, काम उही भए पनि काम गनेर्र्  तौ रतरीकामा । सामुदायिक विद्यालयका शिक्षकहरुले  चै तको  पहिलो  हप्तामै  वार्षिक परीक्षा सके र फुर्सदमा बसे  । संस् थागत विद्यालयहरुले  चै तको  दो स्रो  हप्तादे खि परीक्षा शुरु गरे  र लगत्तै  नतिजाको  प्रकाशन र विद्यार्थी भर्नाका लागि आवश्यक तयारी गरे  । विद्यालयको  क्याले ण्डर हे र्दा पनि त्यही ले खिएको  छ । सामुदायिक विद्यालय र संस् थागत विद्यालयहरुको  क्याले ण्डरमा खासै  भिन्नता छै न । तथापि संस् थागत विद्यालयका शिक्षकहरुले  क्याले ण्डरमा जे  ले खिएको  छ त्यही गरिरहे का छन् भने  सामुदायिक विद्यालयका शिक्षकहरुले  क्याले ण्डरमा ले खिएको  नगरी विद्यालयमा ताल्चा लगाएर आ–आफ्ना निजी कर्मतिर हानिएका छन् । विचरा एउटा थाङ्ने  कर्मचारीले  त अफिस आएको  दिनको  हाजिर गर्छ र नआएको  दिनको  विदा लिएर बस् छ भने  शिक्षकहरुले  असमयमै  अर्थात नतो किएको  समयमा विद्यालय बन्द गनेर्  र विद्यालय फकेर् पछि नआएको  दिनको  पनि खुरुखुरु हाजिर गनेर्  यो  चलन राम्रो  हो इन कि जस् तो  लाग्छ । हाम्रो  यही चलनले  सामुदायिक विद्यालय र त्यहा“ अध्यापन गनेर्  शिक्षकहरुप्रतिको  सम्मान र जनविश्वास ओ रालो  झरे को  हो  कि जस् तो  पनि लाग्छ । वास् तवमा हो  पनि त्यही ।

परिश्रमको  फल मीठो  हुन्छ भने  झै  संस् थागत विद्यालयहरुले  राम्रो  परिश्रम गदैर् छन् । त्यसै कारण पनि विद्यार्थी र अभिभावकहरु पनि त्यतै तिर आकर्षित हुने  क्रम जारी छ । परिणामस् वरुप सामुदायिक विद्यालयमा अध्ययन गनेर्  विद्यार्थीहरुको  संख्या मुलुकभर वषेर् नि डे ढदे खि दुई लाखको  संख्याले  घट्दो छ । शहरी क्षे त्रका कतिपय विद्यालय तविद्यार्थीविहीन वा न्यून विद्यार्थी हुने  क्रम शुरु भइसके को  छ । बिडम्बना नै  भन्नुपर्छ, सामुदायिक विद्यालयका शिक्षकहरुलाई सुविधा र पायक पनेर्  भएको  कारण शहरका विद्यालयमा थुप्रिनुपनेर् , तिनै  विद्यालयहरुमा विद्यार्थीहरु भने  घट्दै  घट्दै  गएर विद्यालयले  नै  रित्तै  हुने  स् िथतिको  सिर्जना हुने  । त्यही भएर हो ला कतिपय शहरी क्षे त्रका सामुदायिक विद्यालयमा अध्यापन गनेर्  शिक्षकहरुमा आफ्नो  जागिरमा के ही अनिष्ट त हुने  हो इन भन्ने  शंकाले  घर गर्न थाले को  छ । शायद त्यही भएर हो ला, भर्खर मात्र वीरे न्द्रनगरका सातवटा विद्यालयका सन्ताउन्न जना शिक्षकहरुको  विचारलाई आधार मानी शिक्षण पे शालाई मर्यादित र प्रभावकारी बनाउन के  गर्दा राम्रो  हो ला भने र विभिन्न दशवटा विकल्पहरु दिइएको मा शिक्षकको  पे शागत सुरक्षाको  सुनिश्चिता हुनुपर्दछ भन्ने  विकल्पले  पहिलो  प्राथमिकता पाएको  छ ।

यतिबे ला संघीय सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  विद्यार्थी भर्ना अभियानलाई सशक्त रुपले  अघि बढाउने  भएको  छ । भर्नाको  मूलभूत नारा हाम्रो  इच्छा, निःशुल्क अनिवार्य आधारभूत शिक्षा रहे को  छ भने  त्यसको  सशक्त कार्यान्वयनका लागि एक विद्यार्थी भर्ना मे रो  दायित्व, शिक्षामा पहु“च र सिकाइमा स् थायित्व भन्ने  कार्यनीतिलाई अघि सारिएको  छ । यसका लागि मूलभूतरुपमा फ्रण्टलाइनमा शिक्षकहरु उभिनुपर्दछ । शिक्षकहरु विद्यार्थी भर्ना अभियानमा उदासिन दे खिने , विद्यार्थी घट्दै  गए भने  पनि आफ्नो  भन्दा अरुकै  कमीकमजो री बढी दे ख्ने  र विद्यार्थीहरुको  उन्नति र उपलब्धि भन्दा पनि शिक्षकहरुले  आफ्नै  उन्नति र उपलब्धिलाई सवेर् सर्वा ठान्ने  मनो विज्ञानले  काम गर्दासम्म के न्द्रबाट जे  जति अभियान अघि बढाए पनि सतहमा खासै  परिवर्तन दे खिन्छ जस् तो  मलाई लाग्दै न । यसका लागि गतवर्षको  तुलनामा यस वर्ष विद्यार्थी भर्ना संख्यामा अभिबृद्धि गनेर्  र आफ्नो  से वाक्षे त्रलाई विद्यालय उमे रका बालबालिका बाहिर नरहे को  घो षणा गनेर्  विद्यालय र शिक्षकहरुलाई प्रो त्साहित गनेर्  कार्यक्रम समे त अघि सार्नुपर्दछ ।

एउटा सत्य कुरा के  हो  भने  सार्वजनिक विद्यालयका शिक्षकहरु जन्मजात अगतिला हो इनन् । अगतिला बनाइएका हुन् । ने पालमा के रा खाएपछि बो क्रा जता मन लाग्यो  त्यतै  फ्या“के र हि“ड्ने  एउटा ने पाली जापानमा गयो  भने  ब्याग वा खल्तीमा राखे र हि“ड्छ र तो किएको  ठाउ“मा लगे र फ्या“क्छ । त्यो  गर्नुपनेर्  बाध्यता त्यहा“को  परिवे शले  सिकाएको  हो  । हामीले  पनि यहा“ वातावरण बनाउन सक्यौ ं भने  सार्वजनिक विद्यालयका शिक्षकहरुलाई पनि गतिला बनाउन सक्छौ ं । अहिले सम्म विद्यार्थी भर्ना अभियानको  सिलसिलामा राम्रो  काम गनेर् , विद्यार्थी संख्या बृद्धि गनेर्  र त्यसमा पनि आफ्ना सन्तानहरुलाई सामुदायिक विद्यालयमा नै  भर्ना गरी अध्ययन गराउने  शिक्षकलाई प्रो त्साहित गर्नका लागि के  कस् ता कार्यक्रम ल्याएर कार्यान्वयन ग¥यौ ं भन्दा प्रगति शून्य छ । न त विद्यालयमा विद्यार्थी शून्य स् िथतिमा पुगे कालाई के ही दण्ड सजायको  ब्यवस् था ग¥यौ ं न त विद्यार्थी संख्या बढाउने लाई नै  सम्मानित र पुरस् कृत गर्न सक्यौ  । खो ज्दै  जानेहो  भने  बरु, विद्यार्थी संख्या बृद्धि गरी सिकाइ उपलब्धि बढाउने हरु बे खबरको  लिष्टमा र विद्यार्थी संख्या घटाएर सामुदायिक शिक्षालाई अस् तब्यस् त बनाउने हरु सम्मानित हुने हरुको  लिष्टमा चढे का दृष्टान्तहरु भे टिन सक्छन् ।

ठूलाबडा र विशे ष गरी हातमा डाडुपन्यू भएकाहरुका भाषण र प्रतिबे दनहरु सुन्दासुन्दा दिक्दार भइसके का छन् शिक्षाका सरो कारवालाहरु । अबको  समय भने को  प्रतिबद्धताको  हो  । कि त यो  काम गर्छु है न भने  पदमा बस् दै न भन्ने  सार्वजनिक आह्वान चाहिएको  छ । जापानीहरुले  प्रतिपादन गरे को  ‘कि गर कि मर’ भन्ने  मान्यतामा आधारित सिद्धान्तको  कार्यान्वयन खो जे का छन् ने पालको  शै क्षिक क्षे त्रमा सरो कारवालाहरुले  । समग्रमा मानिसहरु नतिजा दे ख्न चाहन्छन् । परिवर्तनको  अनुभूति गर्न चाहन्छन् । विद्यार्थी भर्नाको  समयमा कुनै  विद्यालयमा किन आफ्नो  सन्तति भर्ना गनेर्  ? भर्ना गरे पछि कति अवधिमा के  हुन्छ ? अभिभावकहरु यसको  सुनिश्चिता खो जिरहे का छन् । अभिभावकहरुले  अरुका सन्ततिहरु त्यस विद्यालयमा भर्ना गरे र बाटो  बिराएको  पनि दे खिरहे का छन् । यस् तो  अवस् थामा जसरी संघीय शिक्षा मन्त्रालय र शिक्षा मन्त्रीबाट हालसालै  दश बु“दे  प्रतिबद्धता सार्वजनिक गरे े को  छ त्यसरी नै  विद्यालयहरुले  पनि शै क्षिक सुधारका लागि आफ्ना प्रतिबद्धताहरुका साथ विद्यार्थी भर्ना अभियानलाई सञ्चालन गर्नुपनेर्  दे खिन्छ ।

विद्यालयले  मात्र हो इन स् थानीय सरकार, प्रदे श सरकार, राजनीतिक दल र अभिभावकले  समे त बालबालिकाको  शिक्षालाई स् तरीय बनाउनका लागि आफ्ना तर्फबाट निर्वाह गर्नुपनेर्  भूमिकालाई समे त प्रतिबद्धताको  रुपमा सार्वजनिक गर्नुपनेर्  जरुरी छ । अभिभावकको  कुरा गर्नुपर्दा स् िथति कहालीलाग्दो  छ । कतिपय बालबालिकाको  घरायसी वातावरण सिकाइमै त्री हुने  कुरा त धे रै  टाढा छ उनीहरुको  सहजतापूर्वक बा“च्न सक्ने  स् िथति समे त नभएर सडकलाई बासस् थान बनाउन बाध्य छन् । जन्मदिने  बाबुआमा भएर पनि अनाथ जस् ता छन् । आधारभूत शिक्षालाई अनिवार्य बनाउनका लागि त्यसप्रकारका गै रजिम्मे वार अभिभावकलाई समे त कानुनी दायरामा ल्याउनु आवश्यक छ, सबै लाई चे तना भया ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top