Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्थापना दिवसमा दीप प्रज्ज्वलन

स्थापना दिवसमा दीप प्रज्ज्वलन

घो राही  । व्यवसायीहरुको  छाता संगठन उद्यो ग वाणिज्य महासंघको  ५२ औ ं स्थापना दिवसको  अवसरमा दाङ जिल्ला उद्यो ग वाणिज्य संघले  बुधवार दीप प्रज्वलन गरे को  छ ।

दाङ जिल्ला उद्यो ग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टंकसिंह बुढाथो कीको  अध्यक्षतामा भएको  कार्यक्रममा संघले  महासंघको  ५२ औ ं स् थापना दिवसको  अवसरमा भवन परिसरमा दीप प्रज्ज्वलन गरे को  हो  । कार्यक्रममा बो ल्ने  वक्ताहरुले  महासंघले  व्यवसायीहरुको  हक, अधिकारका विषयमा अग्रणी भूमिका निर्वाह गदैर्  आइरहे को  बताए ।

संघका सदस् य टंक पो ख्रे लको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा संघका संस्थापक तो रणध्वज श्रे ष्ठलगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण सचिव माया पो ख्रे लले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top