Free songs
Home / समाचार / संक्षिप्त समाचार / लैंगिक हिंसा न्यूनीकरणमा एकजुट हुन आग्रह

लैंगिक हिंसा न्यूनीकरणमा एकजुट हुन आग्रह

घो राही  (युस)– लै गिक हिंसाबिरुद्ध एकजुट हुन सरो कारवालाहरुले  जो ड दिएका छन् । आस्था परियो जनाअन्तर्गत सिसा ने पालले  घो राहीमा आयो जना गरे को  सल्लाहकार समितिको  बै ठकमा बो ल्दै  सरो कारवालाहरुले  समाजमा लै ंगिक हिंसा बढ्दै  गएको मा चिन्ता व्यक्त गरे का थिए ।

कार्यक्रममा बो ल्दै  लै गिक हिंसासम्वन्धी एकद्वार संकट व्यवस् थापन के न्द्र (ओ सिएमसी) की फो कल पर्सन राधा रिजालले  बदलिदो  समयसगै  हिंसाको  स् वरुप पनि बदलिदै  गएको  भन्दै  त्यसका बिरुद्ध एक हुनुपनेर्  बे ला आएको  बताउनुभयो  । लै ंगिक हिंसाबिरुद्ध एकाकार हुन आग्रह गदैर्  उहाले  सो  क्षे त्रमा क्रियाशील सरकारी तथा गै रसरकारी संयन्त्र शिथिल हुदै  गएको मा चिन्ता व्यक्त गर्नुभयो  ।

सो  अवसरमा बो ल्दै  जिल्ला समन्वय समितिका संघसंस् था समन्वय अधिकारी डा. गो विन्द आचार्यले  महिला अधिकारका क्षे त्रमा क्रियाशील संघसंस्थाहरु जिम्मे वार भएर लाग्नुपनेर् मा जो ड दिनुभयो  । उहा“ले  उपलव्धिबिनाका कार्यक्रमको  औ चित्य नहुने  भन्दै  त्यसको  निगरानी आम नागरिकबाट हुनुपनेर् मा जो ड दिनुभयो  ।

सो  अवसरमा बो ल्ने  वक्ताहरुले  बलात्कार, कुटपिटलगायतका घटनामा बृद्धि भएको  भन्दै  प्रहरी प्रशासनलाई पीडितमै त्री से वा प्रदान गर्न अपिल गरे का थिए । बै ठकले  लै ंगिक हिंसा न्यूनीकरणका लागि स् थानीय तहका प्रतिनिधि, न्यायिक समितिका संयो जक, क्रियाशील संघसंस् थाबीच जिल्लास् तरीय अन्तक्र्रिया र तुलसीपुर, घो राही र लमहीमा सरो कारवालाहरुबीच कार्यक्रम गनेर्  निर्णय गरे को  छ ।

सिसा ने पालकी अध्यक्ष साजिदा सिद्धिकीको  अध्यक्षता तथा डा. गो विन्द आचार्यको  प्रमुख आतिथ्यतामा भएको  बै ठकको  सञ्चालन कार्यक्रम संयो जक कृष्ण चौ धरीले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top