Free songs
Home / समाचार / संक्षिप्त समाचार / मावि रझेन मा संस्कृत शिक्षा

मावि रझेन मा संस्कृत शिक्षा

युगबो ध समाचारदाता

घो राही  । आउदो  नया शै क्षिक सत्र २०७५ दे खि माध्यमिक विद्यालय रझे नाले  संस्कृत शिक्षा अध्यापन शुरु गर्ने  भएको  छ । विद्यालयले  बिहीवार पत्रकार सम्मे लन गरी आउदो  नया शै क्षिक सत्रदे खि कक्षा चारमा संस्कृत शिक्षाको  अध्यापन शुरु गर्ने  जनाएको  हो  ।

विद्यालय व्यवस् थापन समितिका अध्यक्ष जीवन गौ तमले  पुरानो  शिक्षामा भएका ज्यो तिष ज्ञान र आयुर्वे द शिक्षाको  विकासका लागि संस्कृत शिक्षाको  अध्यापन शुरु गर्न लागिएको  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘विद्यालयले  यो  नौ लो  प्रयास गर्दै छ ।’ संस् कृत शिक्षा पछिल्लो  समय लो प ह“ुदै  गइरहे काले  त्यसको  विकास र संरक्षणका लागि कक्षा चारमा शुरु गर्न लागिएको  उहाले  बताउनुभयो  ।

विद्यालयले  प्राविधिक शिक्षा, मन्टे श्वरी विधि र ने पाली /अंग्रे जी दुबै  माध्यमबाट विपन्न सुमदायका बालबालिकाहरुलाई शिक्षाको  पहु“चभित्र ल्याउने  उद्दे श्यले  विविध क्षे त्रमा अध्यापन शुरु गरिरहे काले  अब संस्कृत शिक्षा पनि शुरु गर्न लागिरहे को  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘गरिवका छो राछो रीलाई प्राविधिक पनि बनाउने , मन्टे श्वरी शिक्षा पनि दिने , संस् कृत शिक्षा पनि दिने  हाम्रो  उद्दे श्य हो  ।’ यसरी बहुशिक्षाको  विकास गर्न लागिरहे के ा उहाले  बताउनुभयो  ।

२०१४ सालमा स् थापना भएको  उक्त विद्यालयमा हाल डिप्लो मा इन सिभिल इञ्जिनियरिङ, मन्टे श्वरी, ने पाली/अंग्रे जी र संस् कृत शिक्षा एकै थलो बाट प्रदान गर्ने  प्रयासमा लागे को  छ । कार्यक्रममा ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण प्रधानाध्यापक उद्धव न्यौ पाने ले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top