Free songs
Home / समाचार / संक्षिप्त समाचार / दे वीको ट मन्दिरमा यातायात सुचारु

दे वीको ट मन्दिरमा यातायात सुचारु


मसुरिया (दाङ)  (युस)– धार्मिक स् थल भद्राक्षीदे वी मन्दिर जानका लागि गणतन्त्रमार्गमा अब नियमित दै निक यातायात शुरु गरिएको  छ ।

राप्ती गाउपालिका र वडा नं. ९ को  विशे ष पहलमा दै निक जान र आउनका लागि मौ रीघाट श्रीनारायणचो कबाट दे वीको ट भद्राक्षी मन्दिर आवतजावतका लागि बो ले रो  जीप सञ्चालनमा ल्याइएको  वडाध्यक्ष रिमबहादुर सुनारी मगरले  जानकारी दिनुभयो  ।सार्वजनिक यातायात सञ्चालनका लागि पटक– पटक भालुवाङ काउन्टरहरुमा आग्रह गरे  पनि विकटताको  कारण दे खाउ“दै  सार्वजनिक यातायात सञ्चालन नभएपछि ब्यक्तिगत सवारी धनीस“ग छलफल गरी बुधवारदे खि जीप सञ्चालन गरिएको  हो  ।

धार्मिक स् थलको  रुपमा रहे को  दे वीको ट भद्राक्षीदे वी मन्दिरमा आउने  श्रद्धालु तथा स् थानीय नागरिकलाई सहजता पु¥याउने  उद्दे श्यले  यातायात से वा सुचारु गरिएको  हो  । बिहान १० बजे  मौ रीघाट श्रीनारायण चो कबाट दे वीको ट भद्राक्षी मन्दिर आवतजावतका लागि बो ले रो  जीप सञ्चालनमा ल्याइएको  जीप सञ्चालक अमृत सुनार र राके श चौ धरीले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top