Free songs
Home / समाचार / संक्षिप्त समाचार / खानीको  ढुंगा लागेर मृत्यु

खानीको  ढुंगा लागेर मृत्यु

युगबो ध समाचारदाता

चौ रजहारी  । खानीमाथिबाट आएको  ढुंगा लागे र रुकुममा एकजना खानी मजदुरको  मृत्यु भएको  छ ।

रुकुम पश्चिम चौ रजहारी नगरपालिका वडा नं. ९ गुर्ताल गाउ“का ४३ वर्षीय ईन्द्र मल्लको  मृत्यु भएको  हो  । स् थानीय गुर्ताल गाउ‘मा रहे को  ढुंगे खानीमा काम गरिरहे का मजदुरको  खानीमाथिबाट आएको  ढुंगा टाउको मा खसे को  थियो  ।

टाउको , नाक र कानबाट रगत बगरे  अचे त अवस् थामा मल्ललाई चौ रजहारी अस् पताल पुरयाइएको  थियो  । अस् पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागी ने पालगञ्जतर्फ लग्दै  गर्दा घाइते को  बीच बाटो मा मृत्यु भएको  हो  । चौ रजहारीमा एक वर्षयता हवाई यातायात से वा बन्द भएको  छ ।

स् थानीयवासीले  नियमित उडानको  लागि नागरिक उडयन प्राधिकरणमा पटक–पटक आग्रह गरे  पनि हालसम्म उडान सुचारु भएको  छै न । चौ रजहारी विमानस् थलमा नियमित हवाई यातायात से वा नह“ुदा रुकुम सल्यान जाजरको ट जिल्लाका जटिल बिरामीहरुको  ज्यान जाने  गरे को  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top