Free songs
Home / समाचार / प्रमुख समाचार / कांग्रे स ने ता खड्काको  श्रद्धाञ्जलीसभा,पार्टी र राष्ट्रलाई ठूलो क्षति ः देउवा

कांग्रे स ने ता खड्काको  श्रद्धाञ्जलीसभा,पार्टी र राष्ट्रलाई ठूलो क्षति ः देउवा

 दशरथ घिमिरे 

दे उखुरी  । लमही नगरपालिका वडा नं. ८ गो झे नामा कांग्रे स ने ता स् व. खुमबहादुर खड्काको  घर पर्छ । यही घरबाट खड्काको  राजनीतिक यात्रा अघि बढे को  हो  । बुधवार गो झे नामा खुमबहादुर खड्काका परिवार कांग्रे स सभापति शे रबहादुर दे उवालगायत के न्द्रीय ने तृत्वको  प्रतीक्षामा थिए । बिहान ९ बजे दे खि नै  यहा  खुमबहादुर खड्काका समर्थक, शुभे च्छुकहरुको  उपस् िथति थियो  । प्रदे श ५, ६ र ७ बाट कांग्रे स ने ता तथा कार्यकर्ताहरु आएका थिए । यति मात्रै  हो इन कांग्रे सका के न्द्रीय पदाधिकारी पनि आइपुगे  । श्रद्धाञ्जलीसभामा बो ल्ने  सबै ले  पार्टी र दे शले  कुशल ने तृत्व गुमाएको  भन्दै  दुःख ब्यक्त गरे  । उनीहरुले  खुमबहादुर कुशल ने तृत्वकर्ता, कार्यकर्ताप्रे मी, विकासप्रे मी ने ता भएको  स् मरण गरे  । धे रै का आ“खामा आ“सु छचल्कियो  । कुशल ने तृत्व गुमाउ“दाको  पीडा पो खियो  ।

ने पालको  राजनीतिमा छो टो  समयमै  पावरमा पुग्न सफल खड्काको  निधन भएपछि उनका समर्थकहरु निराश मात्रै  छै नन्, दुःखी बने का छन् । खुमबहादुरको  रुपमा नया“ ने तृत्वको  खो जी पनि गरिएको  छ । ने पाली कांग्रे स दाङले  आयो जना गरे को  श्रद्धाञ्जलीसभामा वो ल्ने  के न्द्रीय तथा जिल्ला स्तरका ने ताहरुले  स् व. खड्काका पुत्र राजनीतिमा जो डिनुपर्ने मा जो ड दिएका थिए । खुमबहादुर खड्काका सुपुत्रलाई राजनीतिमा ल्याउन के न्द्रीय पदाधिकारीको  ध्यानाकर्षण गराइएको  हो  । खड्काको  निधन भएपछि उनका समर्थकहरु खुमबहादुर जस् तै  ने तृत्वको  खो जीमा छन् । अधिकांशको  जो ड खुमबहादुर पुत्रलाई राजनीतिमा ल्याउने  नै  थियो  । उनीहरुले खुमबहादुरलाई जे ल पठाएर कांग्रे स सक्न खो ज्ने हरुबाट षडयन्त्र भइरहे को  दाबी गर्दै  यसतर्फ सचे त गराए । साथै  खड्काका छो रा अनुरागले  राजनीतिमा आउने  इच्छा दे खाउनुभएको  छ । ‘बुवाले  दे खाएको  बाटो मा हि‘“ड्न तयार छु’– उहा“ले  भन्नुभयो – ‘बुवाको  सपना पूरा गर्न म राजनीतिमा आउ“छु ।’ अनुरागले  पढाइ सके र आफू राजनीतिमा आउने  बताउनुभयो  ।

सो  अवसरमा ने पाली कांग्रे सका महामन्त्री शशांक को इराला, के न्द्रीय सदस् य शे खर को इराला, पार्वती डिसी चौ धरी, प्रकाशशरण महत, दे वे न्द्रराज क“डे ल, किशो र सिंह राठो र, शंकर भण्डारी र दीपक गिरीले  श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुभएको  थियो  । कांग्रे स दाङका सभापति कीर्तिबहादुर खड्काको  अध्यक्षतामा भएको  कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य व्यक्त गदैर्  ने पाली कांग्रे सका सभापति शे रबहादुर दे उवाले  खुमबहादुर खड्काको  निधनले  पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगे को  बताउनुभयो  । कार्यकर्ता र जनताको  लागि सो च्ने  साहसी र सुरो  ने ता आफूले  अहिले सम्म नदे खे को  भन्दै  दे उवाले  खड्काको  ब्यक्तित्वको  प्रशंसा गर्नुभयो  ।

ने पाली कांग्रे स दाङले  खड्का निवास लमही नगरपालिका वडा नं. ८ गो झे नामा आयो जना गरे को  १३ औ ं दिनको  श्रद्धाञ्जलीसभामा बो ल्दै  पार्टी सभापति दे उवाले  भन्नुभयो – ‘खुमवहादुरजी महान ने ता हो , मै ले  भनिरहनुपदैर् न । उहा“ सुरो  ने ता हो , अहिले सम्म यस् तो  ने ता दे खे को  थिएन ।’

दे उवाले  के ही ने ताहरुले  खड्काप्रति पार्टी ने तृत्वले  बे वास् ता ग¥यो  भन्नु गलत भएको  दाबी गर्दै  सो चे र बुझे र मात्र बो ल्न आग्रह गर्नुभयो  । ‘के ही पनि गरे न भने र भन्नुभयो , सो चे र बो ल्नुपर्छ । भाइहरुलाई सो चे र बो ल्न आग्रह गर्छु’– दे उवाले  भन्नुभयो  । कांग्रे सको  रक्षा गर्न एकजुट भएर लाग्न आवश्यक रहे को  भन्दै  दे उवाले  पार्टीलाई एकजुट बनाएर लग्नु नै  खड्काप्रति सच्चा श्रद्धाञ्जली हुने  बताउनुभयो  ।

ने पाली कांग्रे सका महामन्त्री शशांक को इरालाले  ने पालमा ८० प्रतिशत ने पालीहरु हिन्दु धर्ममा आस् था राख्ने  हुनाले  ने पाललाई हिन्दू राष्ट्र कायम गनेर् तर्फ ने पाली कांग्रे सले  सो च्नुपनेर्  बताउनुभयो  । ‘खुमबहादुरजीको  पनि चाहना त्यही थियो  । हिन्दू राज्य कायम गरे पछि मात्रै  सच्चा श्रद्धाञ्जली हुन्छ’– को इरालाले  भन्नुभयो  । कार्यक्रममा सहभागी स् व. खुमबहादुर पक्षधरका के न्द्रीय सदस् यहरुले  पार्टी ने तृत्वले  आफू निकटहरुलाई काखी च्याप्दै  खुमबहादुरको  अपमान गरे को  आरो प लगाएका थिए ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top