Free songs
Home / समाचार / प्रमुख समाचार / सरकारको  श्वे तपत्रमा कांग्रे सको  आपत्ति,‘अर्थतन्त्र भनिएजस्तो कमजोर छैन’

सरकारको  श्वे तपत्रमा कांग्रे सको  आपत्ति,‘अर्थतन्त्र भनिएजस्तो कमजोर छैन’

युगबो ध समाचारदाता

काठमाडौ   । ने पाली कांग्रे सले  श्वे तपत्रमा ले खिएजस् तो  ने पालको  अर्थतन्त्र कमजो र नभएको  जनाएको  छ ।

कांग्रे सद्वारा साने पास् िथत पार्टी कार्यालयमा सो मवार आयो जित पत्रकार सम्मे लनमा प्रवक्ता विश्वप्रकाश शर्माले  सरकारले  नै तिक इमानदारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गा“से र श्वे तपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस् तुत गरी अबौ द्धिक र अव्यवहारिक चरित्र दे खाएको  टिप्पणी गर्नुभयो  ।

प्रवक्ता शर्माले  भन्नुभयो – ‘राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्छन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबै को  साझा प्रयासको  प्रतिफल हो , त्यसलाई संस् थागतरुपमा समृद्धिको  दिशामा अघि बढाउनु कांग्रे सको  कर्तव्य हो  ।’
‘दश वर्षको  समयमा दे शको  अर्थतन्त्र बिग्रनुमा कांग्रे स मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि जिम्मे वार छन्’– कांग्रे सद्वारा जारीे  विज्ञप्तिमा भनिएको  छ– ‘मुलुकमा छ प्रतिशत आर्थिक बृद्धिदर कायम गर्न कांग्रे सलाई नै  अवसर जुरे को  छ ।’ मुलुक वाह्य दे शप्रतिको  परनिर्भरता घट्दै  गए पनि त्यसलाई श्वे तपत्रले  समे ट्न नसके को  उल्ले ख गर्दै  विज्ञप्तिमा विगतको  २५ वर्षमा कांग्रे सले  गरे को  २२ उपलब्धिलाई समे टिएको  छ ।

‘भारत भ्रमण व्यक्तिगत सम्बन्ध सुधारमा के न्द्रित’

प्रमुख प्रतिपक्ष कांग्रे सले  प्रधानमन्त्री के पी शर्मा ओ लीको  भारत भ्रमण ओ लीको  व्यक्तिगत सम्बन्ध सुधारमा के न्द्रित रहे को  आरो प लगाएको  छ । भारतस“गको  बिग्रे को  सम्बन्ध यसअघिका सरकारकै  पालादे खि सुधार आएको  बताउ“दै  कांग्रे सले  ओ लीको  अहिले को  भारत भ्रमण उनको  आफ्नो  सम्बन्ध सुधारमा मात्रै  के न्द्रित रहे को  बताएको  हो  ।

‘भारतीय नाकाबन्दीपछि चिसिएको  दुई दे शबीचको  सम्वन्ध पुष्पकमल दाहाल र शे रबहादुर दे उवा ने तृत्वको  सरकारबाट सुधार आएको  हो ’– पत्रकार सम्मे लनमा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले  भन्नुभयो – ‘दे श–दे शबीचको  सम्बन्धमा पहिल्यै  सुधार भएको  हो  । ओ लीजीको  व्यक्तिगत सम्बन्धमा सुधार भएको  हो ला ।’

कांग्रे सले  सत्तामा छ“दा र विपक्षमा रहदा एमाले को  राष्ट्रवादमा पनि आमूल परिवर्तन भएको  भन्दै  भारतको  कटु आलो चना गर्दै  आएका ओ लीले  सत्तामा पुग्नसाथ राष्ट्रवादको  नया परिभाषा गर्न थाले को  आरो प लगाएको  छ । ‘कांग्रे सको  छिमे कीस“गको  सम्बन्धमा सत्ता र प्रतिपक्षमा छ“दा एउटै  नीति र दृष्टिको ण हुन्छ’– महतले  भन्नुभयो – ‘तर एमाले  र उक्त पार्टीको  अध्यक्षमा त्यस् तो  दे खिएन । प्रतिपक्षमा छ“दा चर्काे  भारतविरो धी भएर आफूलाई राष्ट्रवाद ठान्ने  तर सत्तामा पुग्नसाथ यु–र्टन हुने  प्रवृत्ति छ ।’

भारत भ्रमणप्रति निजी क्षे त्र सकारात्मक

ने पाल सरकारले  अगाडि सारे को  ‘सुखी ने पाली समृद्ध ने पाल’को  नारालाई व्यवहारिकरुपमा कार्यान्वयन गराउने  र ने पालको  बढ्दो  व्यापार घाटालाई न्यून गर्न सके  यसपटकको  प्रधानमन्त्रीको  भारत भ्रमण सफल भएको  मानिने  निजी क्षे त्रले  जनाएको  छ । यी मुद्दाले  प्रधानमन्त्री ओ लीको  भारत भ्रमणमा प्राथमिकता पाएका थिए । भारत ने पालको  ठूलो  बजार हुनसक्ने  सन्दर्भमा ने पाली उत्पादनले  भारतीय बजारमा सहज पहु“च पाउने  हो  भने  पनि व्यापार घाटा कम गर्न सकिने  विषयले  पनि छलफलमा प्रमुखता पाएको  थियो  ।
ने पाल उद्यो ग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले  ने पालमा लगानीका लागि प्रधानमन्त्री ओ ली ने तृत्वको  प्रतिनिधिमण्डलले  गरे को  आग्रहलाई भारतीय लगानीकर्ताले  सकारात्मकरुपमा लिएको  बताउनुभयो  ।

लगानीका लागि व्यक्त भएका आग्रह र त्यसमा बने का द्विपक्षीय समझदारीले  प्रधानमन्त्रीको  भारत भ्रमण पूर्णरुपमा सफल भएको  विश्वास गर्न सकिने  प्रतिनिधिसभाका सदस् य रामवीर मानन्धरले  बताउनुभयो  । भारतको  के न्द्र सरकारको  मात्रै  नभई उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभे न्द्रसिंह रावतले  ने पाल भारतको  उत्तर प्रदे शस“ग जो डिएकाले  पनि जनस् तरको  सम्बन्धलाई प्रगाढ बनाउने  र काठमाडांै –दे हरादुनलाई हवाई सम्पर्कमा जो ड्ने  विषयलाई प्राथमिकताका साथ उल्ले ख गर्नु भ्रमणका सकारात्मक पक्ष भएको  निजी क्षे त्रको  धारणा छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top