Free songs
Home / अन्तर्वार्ता / अब बुटवल, काठमाडौंलाई टक्कर दिन्छौ ं

अब बुटवल, काठमाडौंलाई टक्कर दिन्छौ ं

रत्नप्रसाद श्रेष्ठ
अध्यक्ष– देउखुरी उद्योग वाणिज्य संघ

प्रदे श ५ को  मध्यबिन्दुमा पर्छ दाङको  लमही नगरपालिका । यही नगरपालिकाभित्र पर्ने  प्रमुख शहर लमहीलाई व्यवस् िथत बनाउने  अभियान शुरु भएको  छ । लमही नगरपालिका, नगर विकासलगायतका निकायहरुको  समन्वयमा बजार व्यवस् िथत बनाउने  अभियानको  ने तृत्व दे उखुरी उद्यो ग वाणिज्य संघले  गरिरहे को  छ । नालाभन्दा बाहिर सडक क्षे त्रमा गरिने  ब्यापार ब्यवसायलाई निरुत्साहित पार्दै  अस् तब्यस् त बजारलाई ब्यवस् िथत बनाउन निश्चित ठाउ“मा ठे ला तथा फूटपाथ ब्यवसायको  स् थान तो क्ने  काम पनि भएको  छ । लमही बजारलाई व्यवस् िथत गर्न थालिएको  अभियानबारे  युगबो धकर्मी दशरथ घिमिरे ले  दे उखुरी उद्यो ग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रे ष्ठसग गर्नुभएको  कुराकानीको  सारसंक्षे प यहा“ प्रस् तुत गरिएको  छ । – सम्पादक

बजार ब्यवस् िथत गर्ने   अभियान लिएर तपाइ“हरु नै   फिल्डमा नै   उत्रनुभएको   छ नि ?

कुरा गरे  र, भाषण गरे  र अब काम हुने   समय छै  न । म र मे  रो   टिम चुनावमा हो  मिदा हामीले   बाचा गरे  का कुराहरु सम्झिरहे  का छौ  ं । त्यो   बे  लामा लमही बजारलाई ब्यवस् िथत गर्ने   । यहा“को   ब्यापारलाई प्रबद्र्धन गर्ने   प्रमुख यो  जना थियो   । त्यही यो  जनालाई सार्थक बनाउन उपभो  क्ताहरुको   आकर्षण बजारमा के  न्द्रित गर्न अस् तब्यस् त रहे  को   बजारलाई व्यवस् िथत गर्न थाले  का हौ  ं । काम गरे  र दे  खाउन ने  तृत्वकर्ताहरु नै   फिल्डमा उत्रन जरुरी छ । म र मे  रो   टिम कार्यसमितिका साथीहरु, बजारबासीलगायत सरो  कारवाला निकायका साथीहरु हामी स“गस“गै   काममा खटिएका छौ  ं । के  हीलाई लाग्नसक्छ यो   अभियान ठे  ला मात्रै   ब्यवस् थापन गर्ने   अभियान हो   कि ? त्यसो   हो  इन । हामी लमहीलाई सुन्दर, सफा र राम्रो   नगर बनाउने   दीर्घकालीन यो  जनाका साथ अघि आएको   हुनाले   ठे  ला व्यवसायीहरुलाई विस् थापन गरे  का हो  इनौ  ं । बरु उहाहरुको   उचित ब्यवस् थापनको   लागि विकल्प खो  जे  र निश्चित ठाउमा राख्ने   यो  जना बनिसके  को   छ । तसर्थ यो   अभियानलाई कुनै   वर्ग लक्षित, कुनै   समुदाय लक्षित अथवा कतै   लक्षित हो  इन । हामी लमही नगर बनाउने   अभियानमा जुटे  का छौ  ं ।

लमहीलाई व्यवस् िथत गर्न सकिन्छ त ?

अवश्य सकिन्छ । वास्तवमा हामीले   हाम्रो   भूगो  ललाई चिन्नुपर्छ । हामी कहा छौ  ं ? हाम्रो   ठाउको   सम्भावना के   कस् तो   छ ? भने  र एकपटक सो  चौ  ं । हाम्रो   नगर प्रदे  श ५ को   मध्यबिन्दुमा छ । १२ वटा जिल्लाको   से  न्टर ठाउ“भने  को   लमही हो   । यो   नगर ह“ुदै   पूर्व–पश्चिम राजमार्ग गुडे  को   छ । हाम्रो   नगरमा बसो  बास गर्ने   हामी नागरिकहरुले   चौ  बिसै   घण्टा सार्वजनिक यातायातको   पहु“चमा छौ  ं । यहा“को   विकास भयो   । हाम्रो   नगरमा प्रवे  श गर्ने   जो   को  हीले   पनि नया“ अनुभूति गर्न सक्ने   हामीले   बनाउन जरुरी छ । त्यसको   शुरुवात बजारबाट गर्न थाले  का हौ  ं । लामो   समयसम्म स् थानीय तह जनप्रतिनिधिबिहीन अवस् थामा थिए । अहिले   जनप्रतिनिधि आइसके  पछि हाम्रो   ठाउ“को   विकासका लागि हामी सबै   एकजुट भएर अघि बढ्ने   संकल्प गरे  र अघि बढे  का छौ  ं । यहा“को   राम्रो   कुरा र नराम्रो   कुरा दे  शभर प्रसार हुन्छ । हामी राम्रो   कामको   प्रसार गर्न चाहन्छौ  ं । बजार ब्यवस् िथत गर्ने   काम यस अघि पनि थालिएको   थियो   । तर त्यो   सफल हुन सके  न । यसपालि हामी बजार सुधार गरे  र यहा“ बजारमा आउने   उपभो  क्ता र ब्यवसायीको   आनीबानीमा सुधार ल्याउने   अठो  टका साथ फिल्डमै   छौ  ं । बजार ब्यवस् िथत गर्ने   काम एक्लै  ले   चाहे  र सम्भव छै  न । यसमा सबै  को   मन मिल्न जरुरी छ । हामी ब्यवसायी, उपभो  क्तालगायतको   मन मिलाउने   गरी काममा खटिएका छौ  ं । साथै   बजार अस् तब्यस् त हु“दा दुर्घटना बढी हुने   गरे  को   छ । यसअघि अव्यवस् िथत ठे  लाको   कारणले   गर्दा ट्रकले   मो  टरसाइकललाई किचे  को   थियो   । त्यस क्रममा लमहीकै   युवा सख्त घाइते   बन्नुपरे  को   घटना हामीस“ग ताजै   छ । त्यसै  ले   शुरुवात ठे  लाबाट भएको   हो   । तर हामी सबै   क्षे  त्रलाई ब्यवस् िथत गर्ने   छौ  ं । हामीले   अभियान चाल्दै   गर्दा अहिले   लमही बजारमा ठे  ला दे  खिन छाडे  का छन् । ठे  लाहरुलाई वसपार्क र लमहीको   कम्प्ले  क्स भवन नजिक रहे  को   खुला ठाउ“मा ब्यवस् िथत गरे  का छौ  ं । अब बजारका अन्य अव्यवस् िथत संरचनालाई हटाइने  छ । बजार व्यवस् िथत भयो   भने   बजार पनि अटो  मे  टिकरुपमा चलायमान हुन्छ । निश्चित ठाउ“मा व्यवसायलाई व्यवस् िथत गरियो   भने   बजारमा सरसफाइ हुन्छ । उपभो  क्तालाई किनमे  ल गर्न सहज हुन्छ । ब्यावसायिक सुरक्षा हुन्छ । उपभो  क्तामै  त्री ब्यवसायलाई प्रवद्र्धन गर्न सकिन्छ । उपभो  क्ताबिनाको   ब्यापार हु“दै  न । जहा“ सहज र गुणस् तरीय सामान पाइन्छ उपभो  क्ताको   रो  जाइ त्यहीं पर्छ । बुटवल, काठमाण्डौ  ं र ने  पालगञ्जमा जुन बजार छ, त्यसलाई टक्कर दिने  गरी हामीले   यहा“ बजार विस् तार गर्नुपर्छ । त्यही अनुसारका सामानहरु यहा“ उपलब्ध भयो   भने   उपभो  क्तालाई पनि सहज हुन्छ । ब्यवसाय पनि फस् टाउछ ।

तपाइ ने  तृत्वमा आइसके  पछिका महत्वपूर्ण कार्यहरु के  –के   हुन् ?

चुनावी अभियानमा रह“दा ब्यवसायीहरुस“ग गरिएका सुझाव संकलनमा अधिकांशले   झो  ले   ब्यापारीहरुको   कारणले   गर्दा समस् या परे  को   गुनासो   पो  ख्नु भएको   थियो   । राज्यलाई कर नतिर्ने  , दर्ता प्रक्रियामा नआउने  , अवै  धरुपमा ब्यवसाय गर्ने  हरु भने  का झो  ले   ब्यवसायी हुन् । यिनलाई निरुत्साहित बनाउन हामीले   निर्णय गरे  र अघि बढ्यौ  ं । झो  ले   ब्यवसायीहरुलाई सजग गराउ“दै   प्रक्रिया पूरा गरे  र ब्यवसाय गर्न भने  पछि अहिले   धे  रै  जसो   त दे  खिन छाडे  का छन् । के  हिले   दर्ता गरे  र व्यवसाय गरे  को   हामीले   पाएका छौ  ं । यो   प्रमुख उपलब्धि हो   । अर्काे   कुरा ब्यवसायीहरु दो  हो  रो   करको   मारमा परे  का गुनासाहरु बढी आइसके  पछि नगरपालिका र हामीबीचमा धे  रै   चरणमा छलफल भएका छन् । एकीकृत सम्पत्ति कर लागु गर्दा करको   दायरा फराकिलो   पारिने   र दो  हो  रो   करको   मारमा ब्यवसायी नपर्ने  गरी अघि बढ्ने   विषयमा नगरपालिकास“ग छलफल गरे  का छौ  ं । अको र्  कुरा हामी आइसके  पछि व्यवसायीहरुको   पक्षमा वकालत गर्ने   र उहा“हरुको   पक्षमा आवाजहरु उठाउने   काम गरे  का छौ  ं । सरसफाइ अभियान लमहीमा चले  को   छ । यो   अभियानमा हामी पनि स“गस“गै   छौ  ं । बजारलाई स् वच्छ सफा राख्न हामी पनि अघि सरे  का छौ  ं । नाला भन्दा बाहिर हुने   ब्यापारलाई पूर्णरुपले   निरुत्साहित बनाउने   अभियानमा छौ  ं । यसले   गर्दा बजार क्षे  त्रको   सडक फराकिलो   बन्ने  छ ।

बजार व्यवस् िथत गर्ने   अभियानमा समन्वयको   पाटो   कस्तो   छ नि ?

सबै  को   बीचमा समन्वय र छलफल गरे  र अघि बढे  का छौ  ं । सम्पूर्ण ब्यापारी नगरपालिका, नगर विकास र अन्य संघसंस् थाहरुलाई साथ लिएर अघि बढे  का छौ  ं । एक्लै   गरे  र के  ही सम्भव छै  न । जहा“ पनि सहकार्य गरे  र अघि बढ्नु पर्छ । कसै मा पनि ब्यक्तिवादी सो  च हावी हुनुह“ुदै  न् । सामूहिक भावनाअनुसार काम गर्नुपर्छ । सबै  को   भावना बुझे  र अघि बढिरहे  को   छु । राम्रो   कामको   लागि राजनीतिकरण गर्नुभएन । सबै   मिले  र अघि बढ्दा त्यही नै   महानता हुन्छ ।

लमहीको   भविष्य कस्तो   छ ?

वास् तवमा लमहीलाई हिरा बनाउन सकिन्छ । धे  रै   अवसर र सम्भानाहरु छन् । हामीस“ग के   छै  न ? सब चिज छ । अब सबै  को   सो  च बदल्न जरुरी छ । परम्परागत सो  चले   अघि बढ्न
सकिदै  न । नया“ टे  क्नो  लो  जीलाई अवलम्बन गरे  र स् वदे  शी तथा विदे  शीहरुको   ध्यानाकर्षण यहा“ बढाउन सकिन्छ । त्यसका लागि हामीले   के  –के   गर्नुपर्छ ? यसो   मनन गरौ  ं । को  इलाबास नाका खुल्दै  छ । यो   नाकाले   प्रदे  श ५ कै   समृद्धिमा इ“टा थप्ने   काम गर्ने  छ । लुम्बिनीजस्तै   स् वर्गद्वारीको   नामले   हाम्रो   ठाउ“को   विकास गर्न सकिन्छ । पर्यटकीय गन्तब्य बनाउन सक्छौ  ं । यसका साथै   प्रदे  शको   ब्यापारिक के  न्द्र बनाउन सक्ने   प्रशस् त आधार छन् । रतननाथ बाबाको   कसै  ले   पनि नाम लिएको   सुनिदै  न । रतननाथ बाबा मन्दिरको   नामले   हामी चिनिन सक्छौ  ं । दे  श विदे  शका पर्यटकहरु भिœयाउन सक्छौ  ं । रिहार बाबा धाम छ । जखे  रा ताल छ । दे  वीको  ट छ । प्रशस् त आधार छन् । यिनको   समुचित विकासको   लागि राज्यले   ध्यान दिनै  पर्छ । राज्य र राजने  ताहरुले   हामीलाई नठगे  को   खण्डमा दे  उखुरी क्षे  त्र से  न्टर पो  इन्टमा पर्ने   भएको   हुनाले  , सबै  को   चाहना दाङ दे  उखुरी नै   प्रादे  शिक राजधानी हो   । सबै  को   मतलाई आधार मान्ने   हो   भने   प्रादे  शिक राजधानी हाम्रो   ठाउ“मा हुन्छ । यसका लागि निस् वार्थ भावनाका साथ अघि बढ्नु पर्ने  भएको   छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top