Free songs
Home / समाचार / संक्षिप्त समाचार / सल्यानमा अझै  हटेन खलोप्रथा

सल्यानमा अझै  हटेन खलोप्रथा

 

युगबो ध समाचारदाता

घो राही  । घो राही उपमहानगरपालिकाका मे यर नरुलाल चौ धरीले  कुनै  पनि सीपलाई आयआर्जनसग जो ड्नुपनेर्  बताउनुभएको  छ ।

घरे लु तथा साना उद्यो ग कार्यालयको  आयो जना र ने पाल अपांग संघ खगे न्द्र नवजीवन के न्द्रको  सहयो गमा अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालित कटाइ सिलाइ तालिम समापन कार्यक्रममा बो ल्दै  मे यर चौ धरीले  सीपलाई आयआर्जनस“ग जो ड्नुपनेर्  बताउनुभएको  हो  ।

आधारभूत तालिम लिएका अपांगता भएका व्यक्तिहरुका लागि स्तरबृद्धि कटाइ सिलाई तालिम साढे  दुई महिना सञ्चालन भएको  थियो  । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गदैर्  मे यर चौ धरीले  सीपलाई व्यवहारमा लागु गरे र अघि बढ्न सुझाव दिनुभयो  ।

आयआर्जन र आर्थिक सम्पन्नताका लागि कुनै  पनि सीपलाई जातस“ग जो ड्न नहुने  मे यर चौ धरीको  भनाइ थियो । हरे क व्यक्ति विभिन्न पे शा व्यवसायमा आबद्ध हुनै पनेर् मा जो ड दिदै  मे यर चौ धरीले  तालिमलाई दक्षतामा रुपान्तरण गर्न आग्रह गर्नुभयो  ।

कार्यक्रममा खगे न्द्र नवजीवन के न्द्रका अध्यक्ष श्रीमन न्यौ पाने , राप्ती पो ष्ट दै निकका सम्पादक शरद अधिकारी, मे डे पका क्षे त्रीय संयो जक भीमबहादुर बिष्ट, प्रशिक्षक वीरबहादुर रे उले  र सहभागी बबिता चौ धरीले  धारणा राख्नुभएको  थियो  ।

तालिममा अपांगता भएका १० जना व्यक्तिको  सहभागिता थियो  । तालिमका प्रशिक्षकमा वीरबहादुर रे उले  रहनुभएको  थियो  भने  सहजीकरण घरे लु कार्यालयका उमबहादुर ओ लीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top