Free songs
Home / समाचार / संक्षिप्त समाचार / सल्यानमा अझै  हटेन खलोप्रथा

सल्यानमा अझै  हटेन खलोप्रथा

हिमाल शर्मा

सल्यान  । जिल्लाका ग्रामीण क्षे त्रमा अझै  पनि खलो  (बालीघरे ) प्रथा कायमै  रहे को  पाइएको  छ । पुर्खादे खि गर्दै  आइरहे को  पे शालाई एकै पटक चटक्क माया मार्न नसक्दा जिल्लाका ग्रामीण क्षे त्रमा अझै  पनि खलो प्रथाले  प्रश्रय पाइरहे को  हो  ।

वनगाड कुपिण्डे  नगरपालिका वडा नं. ८ ज्यामिरे का हर्कबहादुर विकले  आरन चलाउन थाले को  झण्डै  २० वर्ष जति भयो  । उनले  अहिले सम्म नगदमा कारो वार गरे का छै नन् । पाच जनाको  परिवारलाई उनले  खलो बाट आएको  अन्नपातबाटै  पाल्दै  आइरहे का छन् । पुर्खाले  गरिआएको  पे शा भएकाले  एकै पटक छो ड्न गाह्रो  भएको  विकको  भनाइ छ ।

यस् तै  वनगाड कुपिण्डे  नगरपालिका वडा नं. ४ च्यूराका खिमलाल दमाईले  गाउघरमा कपडा सिलाउन थाले को  झण्डै  ३० वर्ष भयो  । परम्परागत पे शा अगाल्दा पश्चाताप नलागे को  उल्ले ख गदैर् ै  दमाईले  धे रै  मानिसका कपडा सिलाउन पाउदा गर्व लाग्ने  बताउनुभयो  । ‘उहाले  भन्नुभयो – ‘परिवार हे रे र पा“च पाथीदे खि दुई मुरीसम्म वर्षमा अन्नपात उठाउदै  आइरहे को  छु । वर्षभरि एक सय भन्दा बढी घरधुरीका कपडा सिलाउदै  आइरहे को  छु ।’

मूलखो ला–५ कै  भद्रबहादुर कामीले  आरनको  काम गर्न थाले को  २४ वर्ष भयो  । हर्कबहादुर झै ं कामीले  पनि गाउ“मा भएका सबै  फलामे  औ जार पु¥याउने  र औ जार बनाएअनुसार अन्नपात लिने  गर्दछन् । खलो  प्रथाबाट घरपरिवार पाल्न समस् या भए पनि पुर्खादे खि चलिआएको  चलन छो ड्न गाह्रो  भएको  उहा“को  भनाइ छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top