Free songs
Home / समाचार / प्रमुख समाचार / विमानस्थलमै विमान दुर्घटना

विमानस्थलमै विमान दुर्घटना

युगबो ध समाचारदाता

काठमाडौ  । मुलुकको  एकमात्र अन्तर्राष्ट्रिय विमानस् थल काठमाडौ ंमा युएस बंगलाको  विमान दुर्घटनामा ४९ जनाको  मृत्यु भएको  छ भने  २२ जना घाइते  भएका छन् । विमानमा ७१ जना यात्रु रहे का थिए ।
काठमाडौ ं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पो खे ्रलका अनुसार घाइते हरुको  विभिन्न अस् पतालमा उपचार भइरहे को  छ । बंगलादे शको  ढाकाबाट आइरहे को  विमान दुर्घटनामा परे को  हो  ।

विमान दिउसो  २ बजे र १८ मिने टमा दुर्घटना भएको  थियो  । विमानमा चालक दलसहित ७१ जना थिए । जसमा ३३ जना ने पाली थिए । जसमध्ये  बंगलादे शस् िथत एक मे डिकल कले जमा अध्ययनरत १९ ने पाली विद्यार्थी सवार रहे को  खुले को  छ । सिले टस् िथत जलालावाद राजीव राबिया मे डिकल कले ज एण्ड हस् िपटलमा अध्ययनरत १९ ने पाली विद्यार्थी एक महिने  विदा मनाउन ने पाल आउ“दै  गरे को  सो ही कले जका बंगलादे शी विद्यार्थी सौ रभले  जानकारी दिनुभयो  । बा“की विभिन्न ट्राभल एजे न्सीका कर्मचारी रहे का थिए ।

दुर्घटनामा ज्यान गुमाउने  ४९ मध्ये  २२ ने पाली रहे का छन् । ११ जना ने पालीको  विभिन्न अस् पतालमा उपचार भइरहे को  ने पाल प्रहरीका प्रवक्ता मनो ज न्यौ पाने ले  जानकारी दिनुभयो  । जहाजमा ३३ ने पालीसहित ३२ जना बंगाली, एकजना माल्दिभ्सका नागरिक र एक चिनिया“ नागरिक थिए । बाकी चालक दलका सदस्य रहे का थिए ।

दुर्घटनामा पृथुला रशिदसहित दुई पाइलटको  ज्यान गएको  छ । यो  विमानमा ने पालीहरु बालकृष्ण थापा, ज्ञानुकुमारी गुरुङ, प्रशन्न पाण्डे , अवदे शकुमार यादव, श्रीया झा, सञ्जय महर्जन, सञ्जय पौ डे ल, अञ्जली श्रे ष्ठ, निगा महर्जन, कृष्णकुमार साहनी, प्रिन्सी धामी, आस् ना शाक्य, चारु बराल, अल्गिना बराल, सरुना श्रे ष्ठ, समिरा व्यञ्जनकार, सो विन्द्रसिंह बो हरा, माली महर्जन, श्वे ता थापा, पूर्णिमा लो हनी, विनो दराज पौ डे ल, के शव पाण्डे य, सनम शाक्य, हरिप्रसाद सुवे दी, दयाराम ताम्राकार र हरिशंकर पौ डे ल रहे का थिए ।

‘अवतरणको गलत बाटो
रोज्दा दुर्घटना’

त्रिभुवन विमानस् थलका महाप्रबन्धक राजकुमार क्षे त्रीले  युएस बंगला विमानले  अवतरण गनेर्  बे लामा नै  ‘मिस अप्रो च’ गरे काले  दुर्घटना भएको  बताउनुभएको  छ ।

‘नाइन नटिकल माइल’ आइसके पछि जहाजलाई साउथ (जिरो  टू) बाट ल्याण्ड गनेर्  अनुमति दिदा पाइलटले  उत्तर (टू जिरो ) तिरबाट ल्याण्ड गर्छु भने र उत्तरतिर लागे काले  दुर्घटना भएको  उहा“ले  बताउनुभयो  । ‘उत्तरतिर लागिसके पछि टावर कन्ट्रो लरले  फे रि तपाईं (पाइलट) लाई के ही समस् या छ र भने र सो ध्नुभयो , पाइलटले  के ही समस् या नभएको  जनाए तर विमान उत्तर गएर ल्याण्ड गर्नुपनेर् मा उत्तर पूर्व गएर दुई फन्को  लगायो ’– उहाले  भन्नुभयो  ।

टावरले  तपाइले  किन ल्याण्ड गर्नुभएन, तपाइ“लाई ठीक छ भने र सो ध्दा पाइलटले  म ठीक छु ल्याण्ड गदैर् छु भने र जवाफ दिए पनि ल्याण्ड गनेर्  बे ला ‘एलाइन्मे न्ट’ नमिले को  क्षे त्रीले  बताउनुभयो  । ‘कन्ट्रो लरले  ल्याण्ड गनेर्  बे ला एलाइन्मे न्ट मिले को  छै न भन्दा पाइलटले  रे न्सपो न्स गर्नुभएन, त्यसपछि जहाज रनवे बाट सिधा ल्याण्ड गर्नुपनेर् मा रनवे बाट दाइने तिर टावरको  छे उबाटै  आयो  ।’

‘जहाज ल्याण्ड गनेर्  बे लामा विमानस् थलको  टावर छे उबाटै  आयो , झण्डै –झण्डै  पार्किङमा रहे का जहाजको  अति नजिकबाट टच डाउन गरी कन्ट्रो ल गर्न नसके र पूर्वपट्टीको  बार भत्काई खाल्डो मा गएर खस् यो ’– उहा“ले  भन्नुभयो – ‘अग्नि नियन्त्रक एलर्ट भएको ले  आर्मी प्रहरी सबै  मिले र चा“डै  उद्धार र नियन्त्रण भयो  । जुन स् िथतिमा आगो  बले को  मै ले  दे खे को  थिए“, त्यो  स् िथति अझै  १० मिने ट रहे को  भए अझै  भयावह स् िथति हुने  थियो  ।’ बंगला विमान पार्किङमा रहे को  थाई एयरवे ज विमानको  पुछारपट्टीको  भागमा ठक्कर हुनबाट जो गिएको  थियो  । विमानस् थलका अधिकारीहरुका अनुसार थाइमा ठो किएको  भए अझै  ठूलो  क्षति हुने  स् िथति थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top