Free songs
Home / फिचर समाचार / राष्ट्रियसभाको अध्यक्षमा तिमिल्सिना निर्विरो ध

राष्ट्रियसभाको अध्यक्षमा तिमिल्सिना निर्विरो ध

काठमाडौ  (युस)– राष्ट्रियसभाको  अध्यक्षमा ने कपा एमाले का गणे शप्रसाद तिमिल्सिना निर्विरो ध हुनुभएको  छ ।

यद्यपि घो षणा हुन भने  बा“की छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौ तमका अनुसार राष्ट्रियसभा अध्यक्ष पदको  मनो नयनका लागि तो किएको  समयावधिभित्र तिमिल्सिनाको  मात्रै  उम्मे दवारी परे को  छ । एमाले का पो लिटब्यूरो  सदस् य एवं प्रदे श नं. ४ का सहसंयो जकसमे त रहनुभएका तिमिल्सिनाको  प्रस्तावकमा एमाले कै  खिमलाल भट्टराई र समर्थकमा ने कपा माओ वादी के न्द्रका दीनानाथ शर्मा तथा एमाले का सुमनराज प्याकुरे ल हुनुहुन्छ ।

राष्ट्रियसभाको  बै ठक यही फागुन ३० गते  अपरान्ह १३ः०० बजे  बस्ने  कार्यक्रम छ ।

राष्ट्रियसभाको  बै ठकमा उहा“लाई अध्यक्ष पदमा निर्वाचित भएको  घो षणा गरिने छ ।

तिमिल्सिना पर्वतको  मो दी गाउ“पालिकाका बासिन्दा हुनुहुन्छ । पो खराको  पृथ्वीनारायण क्याम्पसमा प्रवीणता तहमा अध्ययन गर्दै  गर्दा विसं २०३६ मा विद्यार्थी राजनीतिमा हो मिनुभएका तिमिल्सिना पर्वतको  मो दी गाउ“पालिका–७ मा विसं २०१८ जे ठ १२ गते  जन्मिनुभएको  हो  । राष्ट्रपति निर्वाचन आज संघीय लो कतान्त्रिक गणतन्त्र ने पालको  राष्ट्रपति पदका लागि आज मंगलवार निर्वाचन हुदै छ ।

उक्त निर्वाचनका लागि जनशक्ति र मतपत्रको  व्यवस् थापन तथा आवश्यक सुरक्षा व्यवस् थासहित सम्पूर्ण तयारी पूरा भएको  निर्वाचन आयो गका प्रवक्ता नवराज ढकालले  जानकारी दिनुभयो  । संघीय संसद् भवन नया“ बाने श्वर परिसरमा कायम गरिएको  मतदान के न्द्रमा मंगलवार बिहान १० बजे दे खि अपरान्ह ३ः०० बजे सम्म मतदान हुने छ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादे वी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिस् पर्धामा हुनुहुन्छ ।

राष्ट्रपतिको  निर्वाचन संघीय संसदका सदस् य र प्रदे शसभाका सदस् य मतदाता रहे को  निर्वाचक मण्डलबाट हुने छ । आयो गका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का तीन सय ३१ र प्रदे शसभाका पा“च सय ४९ सदस्य गरी आठ सय ८० जना मतदाता कायम गरिएको  छ । संघीय संसदका सदस् यको  मतभार ७९ छ भने  प्रदे शसभाका सदस् यको  मतभार ४८ कायम गरिएको  छ ।

संघीय संसद सदस् यका लागि ७९ मतभार रहे को  से तो  पृष्ठभूमिमा हरियो  तथा प्रदे शसभा सदस्यका लागि से तो  पृष्ठभूमि रहे का रातो  रङको  ४८ मतभार रहे को  मतपत्रको  व्यवस् था गरिएको  छ । कूल ५२ हजार पा“च सय मतभार कायम रहे को  यो  निर्वाचनमा २६ हजार दुई सय ५१ मतभार प्राप्त गर्ने  उम्मे दवार विजयी हुने  कानुनी व्यवस् था छ । मुलुकमा राजतन्त्रको  अन्त्य भई गणतन्त्र स् थापना भएपछि राष्ट्रपति पदका लागि हुन लागे को  यो  ते स्रो  निर्वाचन हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top