Free songs
Home / विचार / युवावस्थामा मौलाइरहेको  खानपान र लत

युवावस्थामा मौलाइरहेको  खानपान र लत

डा.प्रकाश बुढाथोकी

मानव जीवनको  सबै भन्दा सिर्जनशील, ऊर्जाशील र गतिशील समयावधि युवावस् था हो  । आजका युवा भो लिका बहुआयामिक मानव सम्पत्ति हुन् । तर समयमै  उपयुक्त तरीकाले  प्रशिक्षित गरिनुपर्दछ । युवा हासे  मानव समाज हास् छ, । युवा बरालिएमानवसमाज बरालिन्छ । दे श बनाउन युवाजमातले  व्यक्तिगत स् वार्थलाई तिलाञ्जली दिई समाज र राष्ट्रको  आवश्यकतालाई ध्यानमा राख्दै  युवा ने तृत्व स् थापित गर्न पनि प्रतिबद्ध हुनुपर्छ । यस प्रतिबद्धतालाई वास् तविकतामा परिणत गर्न युवाबीचमा बृहत सम्वाद, साझा बुझाइ अनिवार्य हुन्छ । हरे क सामाजिक तथा राजनीतिक रुपान्तरणको  एकमात्र प्रमुख ऊर्जा स्रो त युवाशक्ति सबै ले  स् वीकारे  पनि सकारात्मक रुपमा प्रयो ग गरिएका छै नन् ।

युवाहरुमा नया“–नया“ वस् तुको  अनुभव लिने  बानी हुन्छ जुन पछि यसको  जीवनशै ली र आदतबानी बन्दछ । बढ्दो  पाश्चात्य शै लीले  झनै  यस् ता आदतबानीहरुमा बढो त्तरी भएको  छ । मासुका पनि विभिन्न का“चो  तथा अर्धका“चो  तथा तारे को , भुटे को  परिकारमा बृद्धि भएको  छ भने  बजारमा रंगीन, बुट्टे दार, अखाद्य खाद्यपदार्र्थमा बढो त्तरी छ ।

फाष्टफुडको  आशक्ति

जुन खानामा पौ ष्टिकता हुदै न र नून, चिनीबा बासना बढी हुन्छ त्यसलाई जंकफुड भनिन्छ । कतिपय फाष्टफुड पनि जंकफुड हुनसक्छन् तर सबै  फाष्टफूड जङ्कफूड नहुन सक्छन् । यस् ता खाने कुरामा धे रै  नून, चिनी र चिल्लो  हुन्छ । तर भिटामिन, खनिज, पौ ष्टिक तत्वहरु र फाइबर एकदमै  कम हुन्छ । त्यस् ता खाने कुराले  आवश्यक पौ ष्टिक पदार्थ नदिई पाचन प्रणालीमा काब्रो हाइडे «टलाई तुरुन्तै  सुगरमा रुपान्तरण गर्छन् र शक्ति मात्र दिन्छन् । त्यसै ले  यस् ता खाने कुरा प्रायः उमे र समूहका लागि हानिकारक हुन्छन् । आवश्यकताभन्दा बढी ऊर्जा प्राप्त भई जम्मा हु“दा मानिस बे चै न हुने , के ही न के ही गरिरहने , ध्यान एक ठाउ“मा के न्द्रित गर्न नसक्ने  तथा चिल्लो  पदार्थ बढी भएको  कारण राम्रो स“ग पचाउन नसक्ने , बो सो  लाग्ने , दिमागमा उग्र विचार प्रÔे पण गनेर् , ध्वंशात्मक तथा तो डफो ड काम गर्न रुचाउने  हुनजाने  हुन्छ । अत्यधिक ऊर्जा से वनले  शरीरका अंगहरु अनावश्यकरुपमा मो टाउ“दै  गई उच्च रक्तचाप, मधुमे ह, दम, मुटुसम्बन्धी रो ग दे खिने  सम्भावना बढ्छ ।

लागूपदार्थको  दुब्र्यसन

ने पालमा एक लाख ५० हजार दुब्र्यसनी रहे का सम्बद्ध संघसंस्था बताउछन् । जसमा २६ हजार महिला र राजधानीका उच्च माध्यमिकका २० प्रतिशत बिद्यार्थी १२ हजार छन् । हत्या जस् तो  जघन्य अपराधपछि लागूऔ Èधमा संलग्नलाई सजाय दिने  कानुनी प्रावधान भए पनि दुब्र्यसनी र लागूपदार्थको  कारो वारमा अपे Ôाकृत कमी आएको  छै न । लागूपदार्थको  समस् याले  राष्ट्रिय, जातीय, धार्मिक, वर्गीय, लै ंगिक आदि सीमारे खा नाघिसके को  छ भने  प्रयो गकर्तामा घरवारबीच व्यक्तिहरुबीचदे खि उच्चपदस् थ व्यवसायीहरु, स् कूल, कले ज, क्याम्पसका विद्यार्थी, यौ न व्यवसायी ग्रामीण किसान र सडक बालबालिकासम्म छन् ।

बढ्दो  शहरीकरण, गरिबी, बे रो जगारी समस्या, फितलो  कानुनी ब्यवस् थापनलगायतका कारणले  ने पालमा लागूऔ षध दुब्र्यसनीको  संख्या वर्षे नि बढे को  बढ्यै  छ । दुब्र्यसनीले  लागूपदार्थ प्रयो ग गर्नलाई वा पै सा जुटाउनलाई समाजमा अने क प्रकारका अपराधजन्य घटनाहरु हत्या, चो री, डकै ती तथा यौ न विकृति र बे श्यावृत्तिमा ठूलो  भूमिका दे खिएको  छ । तलतल लागे पछि जस् तासुकै  खतरा मो ल्न पनि पछि पर्दै नन् । सबै  प्रकारका लागूपदार्थमा एक न एक प्रकारको  रासायनिक तत्व हुन्छ, जसले  खाउ“, खाउ“ लाग्ने  तलतलको  व्यसन पै दा गर्दछ । प्रायः प्रयो गकर्ताहरु युवा भएको ले  यौ नमा सक्रिय हुन्छन् र असुरक्षित बनाउछन् ।

यौ न शिक्षामा लजाउने 

विश्वमा भएको  खो ज अनुसन्धानहरुले  यौ न शिÔाले  यौ न गतिविधि बढाउने मा नभएर यौ नसम्बन्धमा आइपनेर्  जो खिमबाट मुक्त राख्न तथा यौ न स् वास् थ्यको  समस् याबाट बचाउन सघाउ पु¥याएको  दे खाएका छन् । सही यौ न शिÔा नहुदा यौ न सम्बन्धी गलत अवधारणा र अफवाहले  बढी स् थान पाउ“छ । शारीरिक परिवर्तन र मानसिक संबे गबारे  अनभिज्ञ भई गलत बाटो मा जाने  संभावना रहन्छ । यौ नजन्य बिकृतिले  प्रश्रय पाउ“छन् । यौ न स् वास् थ्य जस् तै  आङ खस् ने , पाठे घरको  मुखको  क्यान्सर, स् तन क्यान्सर, गर्भधारण र गर्भपतनबारे  हुने  कम जानकारीले  समग्र स् वास् थ्य खतरामा पनेर्  संभावना रहन्छ ।

रमाइलो  भन्दा बिस्मात बढी हुने – मदिरापान

रक्सीले  मानव शरीरमा पार्ने  घातक असरहरुका बारे मा अनुसन्धानकर्ताहरुले  थप नया“–नया“ तथ्यहरु सार्वजनिक गरिरहे का छन । रक्सी पिउ“दा मानिसलाई जति रमाइलो  र आनन्दको  महसुस हुन्छ यसले  दिने  परिणाम पनि त्यतिकै  हानिकारक हुन्छ । तै पनि Ôणिक आनन्दका लागि रक्सी पिउने  मानिसहरुको  संख्या दिनानुदिन बढिरहे को  छ । उत्पादक कम्पनीहरुले  युवापुस् तालाई लÔित गरी आकर्Èक प्रवद्र्धन गरिरहे का छन् । युवाहरु जो खिमपूर्ण रक्सी से वनतिर हो मिदै  शारीरिक, मानसिक, ब्यक्तित्व विकासमा अवरो धका साथै  दीर्घरो गको  शिकार भई परिवार र समाजमा नै  बो झ थपिदै  छ । आधुनिक महिलाहरुमा रक्सी से वन गर्ने  बढ्दो  प्रवृत्तिले  आजका पुस् ता गर्भको  भ्रुण अवस् थादे खि नै  रक्सीको  असरबाट मुक्त छै नन् । गर्भवती आमाले  रक्सी से वन गर्दा आमालाई मात्र हो इन, गर्भको  भ्रुणलाई पनि विभिन्न असर गरिरहे को  हुन्छ ।

धुम्रपानले  पनि गाजे को  छ
ने पाल सुर्तीजन्य पदार्थको  अत्यधिक से वनको  खतराबाट मुक्त हुन सके को 

छै न । विश्व स् वास् थ्य संगठनको  हालै को  अध्ययनअनुसार ने पालमा झण्डै  ६७ प्रतिशत पुरुÈ र २५ प्रतिशत महिलाले  सुर्तीजन्य पदार्थ उपभो ग गर्ने  गर्छन् । यसका कारण दै निक ६७ जनाको  मृत्यृ हुनेगरे को  छ । हजार भन्दा बढी निःशुल्क स् वास् थ्य शिविरमा मुख परीक्षण गर्दाको  ७१.४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै  न कुनै  रुपमा सुर्तीजन्य पदार्थको  से वन गनेर्  गरे को  पाएको  छु मै ले  । सरकारले  सार्वजनिक स् थलमा धुम्रपान गर्न निषे ध गरे  पनि त्यो  लागू हुन सके को  छै न । सार्वजनिक ओ हो दाका व्यक्तिहरुले  नै  कार्यालय परिसरमा धक नमानी धुम्रपान गर्छन् । पार्टी र क्याम्पसहरु त अझ धुम्रपानका अखडा नै  बन्ने  गरे का छन् ।

यावत नराम्रा खानपान, जीवन शै लीले  हाम्रो  स् वास् थ्य दिनप्रतिदिन बिग्रदै  छ । मुटु, कले जो , मृगौ ला रो ग, उच्च रक्तचाप, मधुमे ह, ह्दय तथा मस् ितष्क घात, दात तथा मुखमा संक्रमण,असामान्यतया,क्यान्सर जस् ता नसनेर्  रो गहरु उत्पन्न भइरहे का र बढे को  बढ्यै  छ । त्यसै ले  पाश्चात्य मुलुकमा झै  हामीकहा पनि आजकल फाष्टफूड, माछामासु, रंगीन मिठाई, धुम्रपान र मद्यपानलाई छिटो  मृत्यृ अर्थात फाष्ट डे थ भन्न ढिला गर्नुहुदै न । सरकारको  जिम्मे वारी नागरिकलाई शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, गास, बास र कपास आदि आधारभूत आवश्यकता पूरा गनेर्  दायित्व
हो  । तर नागरिकलाई रो गी बनाई आफूले  राजश्व असुल्ने  काम गरिरहे को  छ ।

स् वभावै ले  युवावस् था बिशे षतः किशो रावस् था खो ज एवं प्रयो गको  अवस्था हो  । तर ज्ञान, अनुभव तथा परिपक्वताको  कमीका कारण उनीहरु आफुमा आउने  जो खिमप्रति सावधान हुन सक्दै नन् । तसर्थ अभिभावक, शिÔक र ज्ये ष्ठे साथीहरुले  सकारात्मक निर्दे शन दिएर समयमै  उनीहरुको  मानसिकता तथा मनो विज्ञानको  Ôितिज फराकिलो  बनाइदिनुपर्छ । सन्तुलित खाना र बिहानको  हि“डाई जस् ता स् वास् थ्यमै त्री जीवनशै ली अपनाउन उत्प्रे रित गर्नुपर्छ ।

(वीर अस् पतालमा कार्यरत डा. बुढाथो की ने पाल चिकित्सक संघका के न्द्रीय सहको षाध्यक्ष हुनुहुन्छ ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top