Free songs
Home / सम्पादकीय / बोक्सीको आरोपमा यातना ः राज्यविरुद्धकै अपराध

बोक्सीको आरोपमा यातना ः राज्यविरुद्धकै अपराध

 

सुदूरपश्चिमको  कै लालीमा बो क्सीको  आरो पमा मरणासन्न हुने  गरी एक किशो री कुटिएको  घटना अहिले  निकै  चर्चामा छ  । १२ कक्षामा अध्ययनरत १८ वर्षीया ती किशो री बो क्सीको  आरो पमा आफ्नै  समुदायमा लगातार छ घण्टा निर्ममरुपमा कुटिइन् । ठूलो  संख्यामा रहे का गाउँ समाजका ब्यक्तिहरुबीच उनीमाथि निर्मम प्रहार भै रह्यो  । मध्ययुगीन बर्बरता झल्कने , काल्पनिक कथाजस् तो  लाग्ने  यो  घटना भर्खरै युवा उमे रमा प्रवे श गदैर्  गरे की किशो रीले भो ग्न विवश भइन् । बो क्सीको  आरो पमा ती किशो रीमाथि झाँक्री रामबहादुर चौ धरीले  समाजलाई साक्षी राखे र लगातार कुट्नु, किशो रीमाथिको  अत्याचारलाई गाउँ समाजका त्यतिधे रै  मानिसले  जिउँदो  लाश बने र मौ न स् वीकृति दिनु र ताली बजाएर समर्थन गर्नुले  आजका दिनमा पनि कायम रहे को  हाम्रो  समाजको  रुढीग्रस् त मान्यता र अन्धविश्वासको  गहिराई दे खाइदिएको  छ । अकोर्  सन्दर्भ, कै लालीमा बो क्सीको  आरो पमा ती किशो री कुटिरहे कै  समयमा दे शभर मात्र हो इन, विश्व नै  त्यसदिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन व्यस् त थियो  । १०८ वर्ष पार गरे को  महिला दिवसको  उपलब्धि र आगामी कार्यभारका सम्बन्धमा बहस हुँदै  थियो  । यो  प्रसगंले  उपरी तहमा महिला आन्दो लनले  प्राप्त गरे का उपलब्धि विपन्न तथा सीमान्तकृत समुदायका महिलासम्म पु¥याउन सामाजिक रुढीग्रस् त मान्यता र अन्धविश्वासबिरुद्ध अझ धे रै  काम गर्न बाँकी रहे को  दे खाएको  छ ।

कै लालीमा भएको  त्यो  घटनाले  एकसाथ धे रै  पक्ष उजागर गरे को  छ । एक त समाजमा अझै  पनि बो क्सीको  आरो पजस् तो  मध्ययुगीन सो च, चिन्तन र अन्धविश्वासले  जरा गाडे कै  छ । अकोर्  कुरा बलियो ले  निधोर् माथि गनेर्  थिचो मिचो  या भनौ ं कुनै  एक व्यक्तिमाथि अकोर् ले  दिने  यातनाप्रति समाज अझै  मूकदर्शक बन्न छाडे को  छै न । त्यहाँ भएको  अकोर्  बिडम्बना, गाउँ समाजका व्यक्ति मात्र हो इन, झाँक्रीलाई उम्काउन प्रहरी र जनप्रतिनिधिले  अगुवाई गरे  । शुरुमा पीडितका आफन्तले  लिएर गएको  उजुरी प्रहरीले  लिन नमाने को  मात्र हो इन, मिलापत्र नै  गरिदिएर पठाइदियो  । मिलापत्र गराउन मे यर नै  अग्रसर भए । यसले  हाम्रा अगुवा, न्यायिक÷अर्धन्यायिक निकाय पीडितमै त्री छै नन् भन्ने  कुरा फे रि पुष्टि गरे को  छ । पछि विरो धको  स् वर बढ्दै  गएपछि झाँक्रीसहित कुटपिटमा संलग्नलाई पक्राउ गरिएको  छ । उजुरी नलिने  सईलाई निलम्बन गरिएको  छ । मिलापत्र गराउन अग्रसर भनिएका घो डाघो डी नगरपालिकाका मे यर संलग्न राजनीतिक दलले  घटनाको  अनुसन्धानका लागि समिति बनाएको  छ । प्रधानमन्त्री स् वयंले  अपराधी कसै ले  पनि उन्मुक्ति नपाउने  र पीडितको  उपचारको  सम्पूर्ण खर्च सरकारले  ब्यहो नेर्  घो षणा गरिसके का छन् भने  सात नम्बर प्रदे शका मुख्यमन्त्रीको  समे त प्रधानमन्त्रीको  जस् तै  प्रतिबद्धता आइसके को  छ । सिंगो  राज्यको  ध्यान ताने को  र बो ल्न बाध्य पारे को  यस घटनामा सरकारका तर्फबाट गरिएका प्रतिबद्धता ब्यवहारमा लागु हो उन् र विगतमा जस् तो  अनुसन्धानका नाममा दो षीलाई उन्मुक्ति दिने  खे ल नदो हो रियो स् भन्ने मा सचे त नागरिकको  निरन्तर खबरदारी जरुरी छ ।

धामी, झाँक्री बो क्सी आदि अन्धविश्वासका आधारमा गरिने  अमानवीय क्रियाकलाप हुन् । यी कुनै  किशो री महिलामाथि भएका जघन्य हिंसाका घटना मात्र हो इनन्, राज्यबिरुद्धका अपराध नै  हुन् । यस् ता घृणित घटना दे शभरका सबै  समाजबाट सदाका लागि अन्त गर्नुपर्छ । तर त्यसका लागि ओ ठे  प्रतिवद्धताले  मात्र पुग्दै न । राज्यका यति धे रै  संयन्त्र छन् । राजनीतिक दलका वडासम्म पुगे का समितिहरु छन् । गै रसरकारी क्षे त्र छ । राजनीतिक रुपले  मुलुक धे रै  अगाडि बढे  पनि सामाजिक सांस् कृतिकरुपले  किन यतिविधि पछाडि प¥यो  ? राजनीतिक परिवर्तनका ने तृत्वकर्ता राजनीतिक दलका ने ता तथा कार्यकर्ता किन रुढीवाद र अन्धविश्वासको  दलदलबाट बाहिर आउन सके नन् ? आजसम्म भएका कामको  समीक्षा गरी सबै  क्षे त्रका कार्यशै ली फे रिनु जरुरी छ । सही र गलत, विश्वास र अन्धविश्वास यति पनि छुट्याउन सक्ने  विवे क दिन सक्दै नौ ं भने  हामीले  आजसम्म दिएको  शिक्षा, सचे तना सही छै न भन्ने  बुझ्नुपर्छ । धामी, झाँक्री र बो क्सी आदि अन्धविश्वास कुनै  धर्मसँग जो डिएका विश्वास हो इनन्, बरु आधुनिक समाजको  कलङ्क हो  । संसारसामु यस् ता कुरीतिले  ने पालीको  शीर लज्जाले  निहुरिन्छ । निहुरिएको  छ । यस् ता सबै खाले  अन्धविश्वास र कुरीतिलाई सदाका लागि विदा गर्न सबै ले  जिम्मे वार भएर आ आफ्नो  तर्फबाट भूमिका निर्वाह गरौ ं ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top