Free songs
Home / फिचर समाचार / नेपालगञ्जमा चोरी, भारतमा मस्ती

नेपालगञ्जमा चोरी, भारतमा मस्ती

युगबो ध समाचारदाता

ने पालगञ्ज  । ने पालगञ्जको  पुरै नीमा एकै  रातमा तीन ठाउमा चो री भएको  छ । पुरै नीका तीर्थराम साहु, कर्ताराम यादव र अशिव खानको  घरमा चो री भएको  हो  । सय मिटरको  दूरीमा रहे का यी तिनै  ठाउ“मा एउटै  समूहले  चो री गरे को  स् थानीयहरु बताउछन् ।

साहुको  घरमा रहे को  किराना पसलबाट चो रले  सामानसहित ५५ हजार नगद लगे का छन् । सटरको  लक बंगाएर चो रहरु पसलमा पसे का थिए । चो रले  तीन दर्जन साबुन, पा“च किलो  चिनी, १५ लिटर ते ल र ५५ हजार नगद लगे को  साहु परिवारले  बताए ।

नजिकै  रहे को  यादवको  पूजा मो बाइल रिपे रिङ से न्टर पनि चो रको  निशानामा परे को  छ । चो रले  उक्त पसलबाट विभिन्न कम्पनीका ६९ वटा मो बाइल लगे का छन् । तीमध्ये  १५ वटा मो बाइल मर्मतका लागि ल्याइएका थिए । मो बाइलस“गै  ६० हजार नगद चो री भएको  यादवले  बताए ।

दुई ठाउ“मा चो री गरे को  समूहले  खानको  घर अगाडि राखिएको  ट्याक्टरको  ब्याट्री लगे का छन् । सय मिटर दूरीका एकै  लाइनमा रहे का यी घरहरुमा चो रले  हात सफाइ गरे र जा“दा कसै ले  पत्ता पाएनन् ।
पीडितहरु बिहान प्रहरीकहा“ पुगे का छन् । प्रहरीले  घटनाको  अनुसन्धान थाले को  जनाएको  छ । ‘उनीहरुले  नै  भने अनुसार के ही व्यक्तिमाथि शंका लागे को  छ । हामीले  उसलाई खो जिरहे का छौ ं’– वडा प्रहरी कार्यालय ने पालगञ्जका प्रमुख प्रहरी निरीक्षक राजन गौ तमले  भने  ।

ने पालगञ्जमा रातिमा कमै  चो री हुन्छन् । यो  घटना पनि धे रै  समयको  अन्तरमा आएको  छ । यहा“ त ठूला–ठूला चो री दिउसै  हुने  गरे को  छ । बा“के  प्रहरीलाई चो री त्यसमा पनि दिउ“सो को ले  टाउको  दुखाएको  छ । ‘हामीलाई चो रीका घटनाले  लज्जित बनाएको  छ’– प्रहरी निरीक्षक गौ तमले  भने – ‘चो रीको  सुराक पाउन गाह्रो  भइरहे को  छ ।’

ने पालगञ्जमा ‘हाइफाइ’ चो रको  गिरो ह सक्रिय रहे को  प्रहरीको  निष्कर्ष छ । यहँ“ चो री गनेर्  र भारतको  बहराइचमा लगे र सामान बे च्ने  तथा के ही दिन उतै  मस् ती गरे र फर्किने  गर्दछन् । ‘यता चो रे र बहराइचमा गरे र दुई÷चार दिन मस् ती गरे र फर्किने  गरे को  सुराक पाएका छौ ं, त्यस् तालाई समात्न सकिएको  छै न’– प्रहरी निरीक्षक गौ तमले  भने  ।

यो  समूहले  ‘जुनियर’लाई कुन घरमा कतिबे ला मान्छे  बस् छन् ‘रे की’ गर्न लगाउने  गर्दछन् । विवाह, भो जहरुमा जॉदा कत्तिको  गहना लगाएर निस् िकन्छन् । घरमा को को  बस् छन् । सबै  हे नेर्  र पटक–पटक रे की गरे पछि चो नेर्  गरिएको  छ । यस् ता हाइफाइस“गै  सानातिना चो रहरुको  बिगबिगीले  प्रहरीको  निदहराम भएको  छ ।

२६ हजार गायव
निलो  रङको  कारमा के ही मान्छे  थिए । तीमध्ये  एकजना विदे शीजस् तो  दे खिने  र अंग्रे जीमा कुरा गनेर्  व्यक्ति पसलमा आए । उनले  अंग्रे जीमा ‘फूलवाला पै सा’ छ ? भने  र सो धे  । पसले ले  घर्रामा रहे को
आफ्नो  पै सा खो तले र हे ¥यो  । भे टाइएन । अनि, त्यही रहे को  पचास हजारको  गड्डी निकाले र फूल भएको  पै सा खो ज्न थाल्यो  । आफूले  हे र्दा नभे टे पछि पसले ले  ती व्यक्तिलाई नै  हे र्न पचास हजारको  गड्डी दिए । त्यही बीचमा २६ हजार रुपै या“ निकाले र ती व्यक्ति हिडे  । भे टाइएन भने र ती व्यक्ति निस् के पछि पसले ले  पै सा गने र हे र्दा त २६ हजार कम थियो  ।

पसले  ठगिए । उनी दगुरे र वडा प्रहरी कार्यालयमा उजुरी गर्न पुगे  । उनले  न त ती व्यक्तिलाई चिन्थे  न त गाडी नम्बर नै  राखे का थिए । चो री घटनाले  है रानमा प्रहरीले  ती व्यक्तिको  ठगी कहानी सुने पछि अझ अचम्मित भयो  । बिहान साढे  ११ बजे  उक्त घटना भएको  थियो  । प्रहरीले  उजुरी लिएर निलो  रङको  गाडीलाई जाच गर्न भने  पनि के ही पत्ता लागे न ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top