Free songs
Home / समाचार / संक्षिप्त समाचार / ज्येष्ठ नागरिकलाई यातायातमा छुटका लागि ज्ञापनपत्र

ज्येष्ठ नागरिकलाई यातायातमा छुटका लागि ज्ञापनपत्र

घो राही  (युस)– दाङ राजधानी अभियानले  ज्ये ष्ठ नागरिक र विद्यार्थीहरुलाई यातायात भाडामा दिइनुपर्ने  छुट कार्यान्वयनमा ल्याउन भन्दै  सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको  छ ।

ने पाल सरकार र यातायात व्यवसायी महासंघबीच विद्यार्थी र ज्ये ष्ठ नागरिकहरुलाई गाडी भाडा छुट दिने  सम्झौ ता भएको  लामो  समय भइसक्दा पनि कार्यान्वयन नभएको  भन्दै  अभियानका संयो जक सूर्यबहादुर श्रे ष्ठको  ने तृत्वमा गएको  टो लीले  प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई ज्ञापनपत्र बुझाएको  हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top