Free songs
Home / फिचर समाचार / छाडा गाईगोरुको व्यवस्थापन

छाडा गाईगोरुको व्यवस्थापन

घो राही  (युस)–घो राही उपमहानगरपालिकाले  बजार क्षे त्रमा रहे का छाडा पशु चौ पायाको  व्यवस् थापन थाले को  छ । घो राही उपमहानगरपालिका वडा नम्बर १४ र १५ बजार क्षे त्रमा रहे का छाडा गाईगो रुहरुको  उपमहानगरले  व्यवस्थापन थाले को  हो  ।

के ही दिनअघि घो राही बजार क्षे त्रबाट नियन्त्रणमा लिएका ६१ गाईगो रु विभिन्न व्यक्तिहरुको  जिम्मा लगाइएको  छ । जसअन्तर्गत रो ल्पामा पाल्नका लागि ४६ वटा, उपमहानगरका कर्मचारीहरुले  चारवटा, ६ वटा सम्बन्धित व्यक्तिले  लगे का छन् भने  दुईवटा दुहुना गाईलाई कार्यालयमै  राखिएको  छ ।

रो ल्पा त्रिवे णी गाउपालिका–७ गै रीगाउका कर्णबहादुर विक, चन्द्रबहादुर परियार, गो पाल विक र खगे न्द्र ओ लीले  पालनका लागि ४६ वटा गाईगो रु लगे का छन् । उपमहानगरपालिकाले  जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज, दाङ जिल्ला उद्यो ग वाणिज्य संघ र पत्रकारहरुको  रो हवरमा गाईगो रु जिम्मा लगाएको  हो  । रो ल्पा पठाइएका गाईगो रुलाई किसानहरुले  पाल्ने  विषयमा त्रिवे णी गाउ“पालिकाका अध्यक्षसग समे त उपमहानगरले  समन्वय गरे र पठाएको  मे यर नरुलाल चौ धरीले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top