Free songs
Home / फिचर समाचार / कालोबजारीका पेट्रोलियम पदार्थ बरामद

कालोबजारीका पेट्रोलियम पदार्थ बरामद

सागर रिजाल

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले  अनधिकृतरुपमा पे ट्रो लिय पदार्थ बिक्री गर्ने  पसलबाट करिब चार सय लिटर डिजे ल तथा पे ट्रो ल बरामद गरे को  छ ।

जिल्ला प्रशासन कार्यालय र ने पाल प्रहरीको  अनुगमन टो लीले  लुकाएर राखिएको  डिजे ल तथा पे ट्रो ल बरामद गरे को  हो  ।

सो मवार जिल्लाका बाग्दुला, बिजुवार र जुम्री बजारको  चारवटा पसल तथा घरबाट नियम विपरीत बिक्रीका लागि राखिएको  उक्त परिमाणको  पे ट्रो लियम पदार्थ बरामद गरे को  सहायक प्रमुख जिल्ला अधिकारी राके श पाण्डे ले  जानकारी दिनुभयो  । उहा“का अनुसार लो कबहादुर के सी, शो भाराम पण्डित, दीर्घ जिसी र दीपक हमालको  पसल र घरबाट नाफाखो री गर्ने  उद्दे श्यले  पे ट्रो लियम पदार्थ सञ्चय गरी लुकाइ राखे को  अवस् थामा बरामद गरे को  हो  । उनीहरु सबै लाई कानूनबमो जिम कारवाही हुने  पाण्डे ले  बताउनुभयो  ।

‘कालो बजारी गर्ने  उनीहरु सबै लाई जिल्ला प्रशासनमा आउन भने का छौ ’– उहाँले  भन्नुभयो  । मनो मानी मूल्यमा पे ट्रो लियम पदार्थको  बिक्री गरे र उपभो क्तालाई ठगी गरिरहे को  जनगुनासो  बढे पछि प्रशासन कार्यालयले  बजार अनुगमन गरे को  हो  । जिल्लामा विगत तीन महिनादे खि पे ट्रो ल तथा डिजे लको  सहज आपूर्ति हुन सके को  छै न । पे ट्रो ल पम्पबाहे क अन्त बिक्री वितरण गर्न नपाउने  कानुनी प्रावधान छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top