Free songs
Home / समाचार / संक्षिप्त समाचार / सुस् त मनस् िथति संघको  चौ थो  साधारणसभा

सुस् त मनस् िथति संघको  चौ थो  साधारणसभा

घो राही  (युस)– सुस् तमन स् िथति अभिभावक संघले  आइतवार एक कार्यक्रमबीच चौ थो  साधारणसभा सम्पन्न गरे को  छ ।

संस् थाका अध्यक्ष युवराज अधिकारीको  अध्यक्षता एवं मानवअधिकार सरो कार मञ्च दाङका अध्यक्ष वासुदे व रिजालको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बो ल्ने  वक्ताहरुले  वौ द्धिकरुपले  अशक्तहरुलाई हे रिने  दृष्टिको ण फे रिनुपर्ने  बताए । मानसिकरुपले  असक्त वा सुस् तमनस् िथति भएका व्यक्ति वा बालबालिकाहरुलाई हे ला र अपमान नभएर माया गर्नुपर्ने  उनीहरुको  भनाइ थियो  ।

कार्यक्रममा संस् थाका सचिव श्रीदे व श्रे ष्ठ र अध्यक्ष युवराज अधिकारीले  संस् थाको  वार्षिक प्रतिवे दन प्रस् तुत गर्नुभएको  थियो  ।

सचिव गीता श्रे ष्ठको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा जनता आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज डिसी, आधारभूत बाल मन्दिरका शिक्षक रमिता खड्कालगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण सदस् य प्रमो दकुमार गौ तमले  गर्नुभएको  थियो  ।

यसै बीच संस् थाको  साधारणसभाबाट श्रीप्रसाद श्रे ष्ठको  अध्यक्षतामा नया“ कार्यसमिति चयन गरिएको  । जसको  उपाध्यक्षमा एकराज डिसी, सचिव गीता श्रे ष्ठ, को षाध्यक्ष पदमप्रसाद चौ धरी र सदस् यहरुमा प्रमो दकुमार गौ तम, सुशीला ने पाली, शान्ता पन्थी, प्रदीप डा“गी र नीमबहादुर विक रहनुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top