Free songs
Home / समाचार / संक्षिप्त समाचार / सामग्री नहटाउदा खेलमैदान अस्तव्यस्त

सामग्री नहटाउदा खेलमैदान अस्तव्यस्त

 सागर रिजाल

प्युठान  । स् वर्गद्वारी प्युठान ते स्रो  महो त्सवको  स् टल निर्माणको  सामग्री नहटाउदा प्युठान नगरपालिका–४ स् िथत झिमरुक खे लकूद मै दान अस्तव्यस्त भएको  छ । फागुनको  पहिलो  साता महो त्सव सम्पन्न भए पनि हालसम्म सामग्री नहटाउ“दा खे लकूद मै दान प्रयो गविहीन भएको  छ ।

‘महो त्सव सञ्चालन गर्न प्रयो ग गरिएका सामाग्री उठाइएको  छै न’– स्थानीय बसन्तराज पो ख्रे लले  भन्नुभयो – ‘जिम्मे वार निकायले  यस् तो  लापरवाही गरे का छन् ।’ नगरपालिका, खे लकूद समिति र प्रशासनले  सामग्री हटाउन पहल नथाले को  उहाको  गुनासो  छ ।

सामग्री अस् तव्यस् तरुपमा राखिएको ले  विभिन्न खे लहरु खे ल्नबाट युवाहरु बञ्चित भएको  स् थानीय छविलाल थापाले  गुनासो  गर्नुभयो  । बिहान व्यायामका लागि पुग्ने  सर्वसाधारणलाई समे त समस् या भएको  उहा“को  भनाइ छ ।

महो त्सव सञ्चालन गर्दा खे ल मै दान वरिपरि लगाइएको  जाली समे त ठाउ‘“–ठाउ“मा च्यातिएको  छ । खे लमै दानभित्र फुटे का सिसाहरुसमे त भएकाले  मै दान सफा गर्नुपनेर्  स्थानीयको  भनाइ छ ।
आयो जक संस्थ हो टल व्यवसायी संघका अध्यक्ष चन्द्रलाल न्यौ पाने ले  ठे के दारले  सामान नउठाइदिदा समस् या भएको  बताउनुभयो  । हामी २/३ दिनमा ठे के दारले  नउठाए आफूहरुले  उठाउने  बताउनुभयो  । आयो जक प्युठान उद्यो ग वाणिज्य संघ र हो टल व्यवसायी संघ प्युठानले  संयुक्तरुपमा महो त्सव आयो जना गरे का थिए ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top