Free songs
Home / विचार / संघीयता, समाजवाद र शिक्षा

संघीयता, समाजवाद र शिक्षा

मोहन ओली

संघीयतामा शिक्षा कस्तो  हुनुपर्छ भन्ने बारे  सबै तिर अन्यो ल र खुल्दुली हुनु स् वाभाविकै  हो  । मुलुक संघीयतामा संक्रमण भइरहे को  बे ला शिक्षा क्षे त्र अस् तव्यस् त र बर्बाद भएको  उदाहरण हे र्न अन्यत्र जानै पदैर् न, भारत र पाकिस् तानलाई हे रे  पुग्छ । अलिकति विचार नपु¥याई लापरवाही गरे  ने पालमा पनि शै क्षिक अराजकता र उम्कनै  नसक्ने  दुर्गतितिर जान बे र लाग्ने छै न । संविधानमा समाजवाद उन्मुख राज्यव्यवस् थाको  परिकल्पना गरिएस“गै  संघीयतामा समाजवादी शिक्षाको  लख काट्नु र वकालत गर्नु सबै  शै क्षिक व्यक्ति, शै क्षिक संघसंस् था र सरो कारवालाहरुको  दायित्व बने को  छ । सबै ले  यसबारे  चासो  र चिन्ता राख्नु जरुरी पनि छ । सर्वत्र वहसहरु पनि उठ्न थाले का छन् । संविधानमा शिक्षाको  व्यवस् था र अधिकारबारे  अमूर्त प्रावधान समे टिए पनि नया“ नियम कानून नबने को  र पुरानो  विस्थापित निकट पुगे को  संक्रमित परिस् िथतिमा अझ बढी विसंगति दे खिने  खतरा प्रबल बन्दै  गएको  छ । यसै  सन्दर्भमा व्यापक वहस एवं कर्मद्वारा शै क्षिक परिवे शलाई सही दिशामा डो ¥याउन आवश्यक छ ।

शिक्षा के  हो  ?
शिक्षा पछिल्लो  पुस्तामा ज्ञान हस् तान्तरण एवं वस् तु संरचनाप्रति ज्ञान (चे त) फुनेर्  प्रक्रिया हो  । शिक्षाले  मानिसको  जीवन जीउने  तरीका सहज र सरल बनाउ“छ । शिक्षाका तीन भे द छन् । पहिलो ः वस् तु, परिवे श र परिघटनाको  विश्ले षण, संश्ले षण, निष्कर्ष र निर्णयमा सहजै  पुग्न सक्ने  क्षमताको  विकास गराउने  शिक्षा प्राज्ञिक (वौ द्धिक) शिक्षा हो  । दो स्रो ः वस् तु र सिर्जनाको  कलात्मक पुनरुत्पादन, वितरण र व्यवस् थापन गर्न सक्ने  सीपको  विकास गराउने  शिक्षा प्राविधिक शिक्षा हो  । ते स्रो ः संवे गात्मक उन्नयन, शारीरिक तन्दुरुस् ती, स्वस्थ शरीर र स् वस् थ जीवनशै लीको  विकास गराउने  शिक्षा शारीरिक शिक्षा हो  । यी सबै को  समायो जित ज्ञान धारण र हस् तान्तरणका विधि प्रक्रिया सम्पादन गर्नुनै  शै क्षिक प्रक्रिया हो  ।

सापे क्षताः
शिक्षा जहिले  पनि निरपे क्ष हु“दै न, सापे क्षित हुन्छ । शिक्षा धर्मसापे क्ष हुन्छ, वर्गसापे क्ष हुन्छ, समयसापे क्ष हुन्छ, राज्यसापे क्ष हुन्छ । जस् तो  वस् तु र परिवे श त्यस् तै  चे तना र शिक्षा । यसै ले शिक्षालाई सापे क्षतामा हे र्नुपर्दछ । मानव जातिले  मौ जुदा सृष्टिमा आफ्नो  अस् ितत्व वरकरार राख्न प्रकृति, समाज, सजातीय वा विजातीय शत्रुस“ग जटिल संघर्ष गदैर्  आइरहे को  छ । यही संघर्ष, सहकार्य, पारस् परिक अन्तक्र्रिया र असीमित श्रम साधना नै  शिक्षाको  स्रो त हो  । यसरी वातावरणमा अनुकूलन हुन गरिने  हर कठिन प्रयत्न दे श, काल र परिस् िथति अनुसार भिन्न ढंगले  सम्पादन गरिने  हु“दा शिक्षामा विविधता दे खिन्छ । कतिपयले  शिक्षालाई निरपे क्षरुपमा बुझ्ने  र व्याख्या गनेर्  गर्दछन् जसले  अन्यो लता र अकर्मण्यता छाउ“छ । यो  सर्वथा गलत हो  ।

हामीकहा अभ्यास गरिएका शै क्षिक प्रथाहरुः
ने पालमा धार्मिक शिक्षाअन्तर्गत गुरुकुल शिक्षा, गुम्बा शिक्षा र मदरशा शिक्षा सञ्चालन प्रारम्भदे खि नै  गदैर्  आएको  कुरा सर्वविदितै  छ । समयक्रममा यसको  पनि आफ्नै  महत्व थियो  हो ला । सामन्तवादी शिक्षाअन्तर्गत सामन्ती राज्य व्यवस् था टिकाउन स् तुतिवादी, चाकरीवादी शिक्षाको  पनि लामो  अभ्यास गरे को  पाइन्छ । अब त्यसको  औ चित्य र सान्दर्भिकता समाप्त भएर गएको  छ । पूजीवादी शिक्षाअन्तर्गत उत्पादनमूलक र स् वावलम्वी शिक्षाको  अभ्यास हुनुपनेर्  हो  तर के ही रुपगत पक्षमा पू“जीवादी शिक्षा लागु गर्न खो जिए पनि दलाल पूजीवाद तथा निगम पू“जीवादको  आगमनसगै  निगम शिक्षा अर्थात नवउदारवादी शिक्षाको  बो लबाला अहिले  भइरहे को  छ । यसले  शिक्षालाई व्यापारिक प्रतिष्ठान बनाउन खो ज्छ । यो  विकृत पू“जीवादको  विकृत शिक्षा प्रणालीमा रुपान्तरण हुदै  गइरहे को  छ । यसको  विशे षता भने को  शिक्षामा लगानीकर्ताको  नियन्त्रण हुनु हो  । यसले  सार्वजनिक शिक्षामा हमला गनेर्  र शिक्षामा व्यापार बढाउने  गर्दछ । निकम्मा जनशक्ति उत्पादन गनेर् , राम्रा दिमाग विदे शमा बे च्ने  गर्दछ । यस् तो  शिक्षाले  आफ्नै  भूगो ल र परिवे शमा गरिखाने  जनशक्तिको  उत्पादन गर्न सक्दै न । श्रमबाट कटे को  मानवशक्तिको  उत्पादनले  स् वरो जगार क्षमता गुमाउ“छ । दे श परनिर्भर हुदै  जाने  खतरा उत्पन्न हुन्छ । राष्ट्रियताप्रति उदासीन समाजप्रति अनुत्तरदायी, व्यक्तिगत फाइदाका लागि जे  पनि गर्न पछि नपनेर्  जनशक्तिको  उत्पादन गनेर्  काम निगम शिक्षाले  गर्दछ । त्यस् तै  भइराखे को  पनि छ ।

अबको  शिक्षा ः
०अब शिक्षाको  विकल्प भने को  समाजवादी शिक्षा प्रणाली हो  । समाजवादका पनि दुई अभिमत छन् । पहिलो ः साम्यवादी (कम्युनिष्ट) हरुले  भन्ने  गरे को  माक्र्सवादी तथा वै ज्ञानिक समाजवाद हो  भने  दो स्रो ः गै रसाम्यवादीहरुले  भन्ने  गरे को  लो कतान्त्रिक समाजवाद हो  । वै ज्ञानिक समाजवादको  विशे षता भने को  स् वामित्व, उत्पादन, लगानी र विस् तारित पुन।रुत्पादन निजी हु“दै नन् । निजत्व र निजी स् वामित्वलाई निषे ध गर्दछ । ०लो कतान्त्रिक समाजवादको  विशे षता भने को  स् वामित्व, उत्पादन र नाफालाई निजी हुन दिन्छ र विस् तारित पुनरुत्पादनलाई पनि । यसले  वितरण र न्यायमा समानता खो ज्छ । अवसर र रो जगारीमा जो ड दिन्छ । नाफामा कर जो ड्ने , सबै लाई रो जगार बनाउने  र स् वाभिमान बचाउने  काम गर्दछ । तत्कालका लागि लो कतान्त्रिक समाजवाद भन्दा पर जानसक्ने  सामथ्र्य न ने पालका राजनीतिक दलहरुमा छ न त विश्व परिवे श नै  । तसर्थ अहिले  हाम्रो  लागि लो कतान्त्रिक समाजवादी शिक्षा प्रणाली नै  पहिलो  प्राथमिकताको  विषय हो  । यो  प्रणाली निगम शिक्षा प्रणालीभन्दा कता हो  कता प्रगतिशील छ र वै ज्ञानिक समाजवादी शिक्षा प्रणालीको  निकट पनि छ । यो  शिक्षा प्रणालीका अन्तरवस् तु यस प्रकार छन्–

(क) निःशुल्क, अनिवार्य र सर्वसुलभ शिक्षा
(ख) प्राविधिक तथा बहुप्राविधिक शिक्षा
(ग) प्राज्ञिक र प्राविधिक शिक्षाको  समायो जन
(घ) उत्पादन श्रमस“ग जो डिएको  व्यावहारिक शिक्षा
(ङ) स् वास् थ्य र शारीरिक शिक्षा आदि

यसरी स् पष्ट राष्ट्रिय उद्दे श्य, शिक्षण विधि, तहगत संरचना पाठ्यक्रम किटान गरी समाजवादी शिक्षालाई कार्यान्वयनमा ल्याउनुपर्दछ । गुणस् तरीय शिक्षा र जीवन उपयो गी शिक्षा पाउनु सबै को  अधिकार हो  । गुणस् तरीय शिक्षाले  नै  दे शको  समग्र विकासमा सर्वाधिक महत्व राख्छ ।

शिक्षाको  संरचनागत प्रणालीः

शिक्षाको  संरचनालाई आधारभूत, माध्यमिक र उच्च शिक्षा गरी तीन तहको  संरचनात्मक ढाचामा व्यवस् िथत गर्नुपर्दछ । यी तीनै  तहका क्षे त्र छुट्याई अध्यापन कार्यलाई सहज बनाउन सकिन्छ । एकदे खि बाह्रको  एउटै  बाउड्रीमा बाल मनो विज्ञान र किशो र मनो विज्ञानलाई हुले र दिइने  शिक्षा व्यवहारिक छै न । यसले  शै क्षिक वातावरण बिथो ल्ने  काम गरे को  छ । शिक्षक कामदारहरुको  समरुप है सियत र विद्यार्थीहरुको  उमे र समूहमा समानतालाई ख्याल गदैर्  छुट्टाछुट्टै  तहगत विद्यालय र महाविद्यालय खडा गरी अध्यापन गर्दा व्यावहारिक दे खिन्छ । एक आठको  आधारभूत छुट्टै  विद्यालय नौ –बाह्रको  मावि छुट्टै  विद्यालय र सो भन्दा माथि महाविद्यालय छुट्टाछुट्टै  खडा गरी पठनपाठन गराउ“दा प्रभावकारी हुने  दे खिन्छ ।

शिक्षाको  दायित्वः
शिक्षा, स्वास्थ्य, न्याय र सुरक्षा राज्यको  प्रमुख दायित्वभित्र पर्दछन् । झन लो कतान्त्रिक समाजवादी राज्यले  शिक्षालाई पूर्णतया आफ्नो  दायित्वभित्र लिएर आफ्नो  दे शका नागरिकको  शै क्षिक अधिकारलाई सुनिश्चित गर्नुपर्दछ । संघीयतामा विभिन्न तहका सरकार रहने  भए पनि कानून निर्माण, शिक्षकको  वृत्तिविकास र लगानी संघ र प्रदे शले  लिनुपर्दछ भने  स् थानीय सरकारलाई व्यवस् थापनको  बाटो मा सक्रिय पार्नुपर्दछ । शिक्षाको  विकासमा पर्याप्त लगानी प्रमुख शर्त हो  । शै क्षिक क्षे त्रमा उल्ले खनीय विकास गरे का मुलुकहरुले  पै ंतालिस प्रतिशतसम्म शिक्षामा लगानी गरे का छन । एघार प्रतिशत लगानीले  शिक्षाको  विकास गर्छु भन्ने  कुरा हास् यास् पद छ । अहिले  सार्वजनिक शिक्षा र शै क्षिक मजदुरहरुमा व्यापक हमला भइरहे को  छ । यो  अहिले को  शिक्षा प्रणालीको  दो ष हो  । नव उदारवादी तथा निगम शिक्षा प्रणालीले  सार्वजनिक शिक्षालाई ध्वस् त पानेर् , शै क्षिक मजदुरहरुको  मनो वल गिराउने , वदनाम गनेर्  र आफ्नो  प्रभुत्व कायम गरी मुनाफा कमाउने  काम गरिरहे को  छ । यसको  हामी सबै ले  डटे र मुकावला गर्नुपर्दछ ।

माध्यमिक तहसम्मको  शिक्षा स् थानीय तहले  सामथ्र्य र चे तना दुबै  हिसाबले  धान्न सक्ने  दे खिदै न तसर्थ माध्यमिक तहसम्म प्रदे श सरकार र उच्च शिक्षा संघको  अधिकार क्षे त्र भित्र राखे र कार्यान्वयमा लग्नु वान्छनीय छ । पर्याप्त लगानीबिना प्रभावकारी तथा गुणस् तरीय शिक्षाको  विकास गर्न सकिदै न । त्यसै ले  शिक्षाकर्मी र शै क्षिक सरो कारवाला सबै ले  दे श विकासको  मे रुदण्ड शिक्षाको  विकासमा जो डदिनुपनेर्  बे ला आएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top