Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रेस काउन्सिल संघीय संरचनामा जाने

प्रेस काउन्सिल संघीय संरचनामा जाने

घो राही (युस)– मुलुकमा संघीयता कार्यान्वयन भएस“गै  प्रे स काउन्सिल ने पाललाई पनि संघीय संरचनानुसार अघि बढाउने  निर्णय भएको  छ ।

काउन्सिलको  बै ठकले  काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन ने पाल पत्रकार महासंघका अध्यक्ष गो विन्द आचार्यको  संयो जकत्वमा पाच सदस्यीय कार्यदल गठन गरे को  छ । कार्यदलका सदस्यमा काउन्सिलका सदस्य सुदर्शन आचार्य, नवलकिशो र यादव, शुभे च्छाबिन्दु तुलाधर र खिलबहादुर भण्डारी हुनुहुन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top