Free songs
Home / समाचार / प्रमुख समाचार / प्रधानमन्त्रीले लिए विश्वासको मत,ओ लीको  पक्षमा २०८, विपक्षमा ६० मत

प्रधानमन्त्रीले लिए विश्वासको मत,ओ लीको  पक्षमा २०८, विपक्षमा ६० मत

फाईल फोेटो

युगबो ध समाचारदाता

काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओ लीले  प्रतिनिधिसभामा २०८ सांसदको  विश्वासको  मत प्राप्त गर्नुभएको  छ । उहाको  विपक्षमा ६० मत परे को  छ ।

प्रधानमन्त्री ओ लीले  प्रतिनिधिसभाको  आइतवार बसे को  दो स्रो  बै ठकमा ने पालको  संविधानको  धारा ७६ को  उपधारा ९४० बमो जिम विश्वासको  मत लिन प्रस् ताव प्रस् तुत गर्नुभएको  थियो  ।

प्रतिनिधिसभाका दुई सय ७५ सदस् यमध्ये  बै ठकमा जम्मा दुई सय ६८ सांसद उपस् िथत हुनुहुन्थ्यो  । ने पाली कांग्रे सका सांसदले  प्रधानमन्त्रीको  विपक्षमा मतदान गर्नुभएको  थियो  भने  ने पाल मजदुर किसान पार्टीले  प्रधानमन्त्रीको  पक्षमा मतदान गरे को  थिएन । नया शक्ति पार्टी ने पालका सांसद डा. बाबुराम भट्टराई ने पाल बाहिर हुनुहुन्छ ।

उक्त प्रस् तावलाई निर्णयार्थ प्रस् तुत गर्दा उहालाई ने कपा एमाले , ने कपा माओ वादी के न्द्र, राष्ट्रिय जनता पार्टी ने पाल, संघीय समाजवादी फो रम ने पाल, राष्ट्रिय जनमो र्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले  समर्थन गर्नुभएको  हो  ।

मत विभाजनअघि पा“च मिने ट जनाउ घण्टी बजाइएको  थियो  । त्यसपछि सभामुखको  आसनको  दाया कक्षमा राखिएको  वर्णानुक्रमनुसारको  नामावलीमा हस् ताक्षर गरी सांसदहरुले  प्रधानमन्त्रीको  पक्षमा मत व्यक्त गर्नुभएको  थियो  भने  सभामुखको  आसनको  बाया“ कक्षमा राखिएको  वर्णानुक्रमानुसारको  नामावलीमा हस् ताक्षर गरी सांसदले  प्रधानमन्त्रीको  विपक्षमा हस् ताक्षर गर्नुभएको  थियो  । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहा“ले  संविधानअनुसार प्रतिनिधिसभामा विश्वासको  मत लिनुभएको  हो  ।

राष्ट्रपति विद्यादे वी भण्डारीले  यही फागुन ३ गते  एमाले  अध्यक्ष ओ लीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको  थियो  । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको  मत लिनुपर्ने  प्रावधान छ । संविधानअनुसार प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष निर्वाचित र एक सय १० समानुपातिक गरी कुल दुई सय ७५ सांसद छन् ।

गत मंसिर १० र २१ गते  दुई चरणमा भएको  प्रतिनिधिसभा सदस् य निर्वाचनमा एमाले ले  एक सय २१, ने पाली कांग्रे सले  ६३, माओ वादी के न्द्रले  ५३, राजपा ने पालले  १७, संघीय समाजवादी फो रमले  १६ तथा नया“ शक्ति पार्टी ने पाल, राष्ट्रिय जनमो र्चा, ने पाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले  एक÷एक र स् वतन्त्रले  एक स् थानमा विजय हासिल गरे का थिए ।

लो कतन्त्रको  रक्षा गर्छुः प्रधानमन्त्री
यसै बीच प्रधानमन्त्री ओ लीले  ‘लो कतन्त्र मासिन्छ’ भन्ने  चिन्ता फाल्न प्रतिपक्ष दललाई आग्रह गर्नुभएको  छ । विश्वासको  मत लिने  क्रममा सांसदहरुले  उठाएका प्रश्नको  जवाफ दि“दै  उहा“ले  वर्तमान सरकारले  लो कतन्त्रको  रक्षा नै  गर्ने  भएकाले  अनावश्यक चिन्ता नलिन आग्रह गर्नुभयो  । उहा“ले  सरकार समृद्धिको  यात्रामा अगाडि बढे को  उल्ले ख गर्दै  लो कतन्त्रमा मात्रै  समृद्धिको  यात्रा अगाडि बढ्ने  विश्वास व्यक्त गर्नुभयो  ।

सरकारले  औ चित्यका आधारमा संविधान संशो धन गर्ने  विश्वास व्यक्त गर्दै  संविधान संशो धन नै  हुन सक्दै न भने र आफूले  कहिल्यै  नभने को  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘सरकारले  औ चित्यका आधारमा संविधान संशो धन गर्छ । सबै  असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउछ ।’ लडाइ“, झगडाबाट मुलुकले  मुक्ति पाइसके को  भन्दै  उहा“ले  अब त्यसको  कुनै  आवश्यकता नभएकाले  दे श एकजुट छ भन्ने  सन्दे श दिन सबै  पक्षको  समर्थन चाहे को  उल्ले ख गर्नुभयो  ।

उहा“ले  आफू एमाले  र माओ वादी के न्द्रको  मात्रै  प्रधानमन्त्री नभई ने पालको  प्रधानमन्त्री भएकाले  कुनै  पनि शंका नगर्न अनुरो ध गर्नुभयो  । प्रधानमन्त्रीले  भन्नुभयो – ‘म प्रधानमन्त्री एमाले को  हो इन,
एमाले  र माओ वादी के न्द्रको  मात्र हो इन, ने पालको  प्रधानमन्त्री हो  । म त्यहीअनुसार काम गर्छु । एमाले  र माओ वादी के न्द्रको  तालमे लको  नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको  हो  । तर म अहिले  दे शको  प्रधानमन्त्री हो  ।’

प्रधानमन्त्रीले  कै लाली घटनाका दो षीलाई गिरफ्तार गरे र कारवाही गरिएको  सदनलाई जानकारी दिनुभयो  । उहाले  भन्नुभयो – ‘बो क्सी प्रकरणमा संलग्न दो षीलाई कारवाही गर्न निर्दे शन दिइएको  छ । छाडिएका दो षीलाई पुनः कारवाही गर्न पक्राउ गरिएको  छ ।’ बै ठकलाई संसदमा प्रतिनिधित्व गनेर्  दलका ने ताहरुले  सम्बो धन गरे का थिए ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top