Free songs
Home / विचार / दिल्ली यात्राको  अनुभूति

दिल्ली यात्राको  अनुभूति

डिल्लीबहादुर रावत

मलाई बिरामी लगे र नया दिल्ली जानुपनेर्  भयो  । हामी चार जना गत १४ गते  दाङबाट दिल्लीको  लागि छुट्ने  बसमा हे मन्तपुरबाट चढे र गयांै  । बसमा यति भीड हुदो रहे छ कि ६० जनाभन्दा बढी यात्रु थियांै  । लामो  दूरीको  यात्रामा बसको  अगाडिको  भाग र गल्लीमा समे त बसे को  दे खियो  । दिउ“सो  ३ बजे  चढे को  अकोर्  दिन अर्थात १५ गते  २ बजे  दिल्लीको  काश्मिरी गे टको  बस अड्डामा उता¥यो  । सो चे ं सुगम, सुलभ र सस् तो  यात्रा हामी ने पालीले  कहिले  पाउ“ला भने र भालुबाङबाट छुट्ने  बस भएको ले  अन्धाधुन्दा टिकट दिइएको  रहे छ । एउटै  सीटमा तीन जनाको  समे त टिकट दे खियो  । यसको  कडा निगरानी गनेर्  निकाय प्रभावकारी कहिले  बन्लान् भने र सो चिरहे को  छु । भाषण गर्न सजिलो े  हुन्छ ।  व्यवहारमा उतार्न त इच्छाशक्ति र पारदर्शी शासन व्यवस् था हुनुपदोर् रहे छ । अन्यथा भो टको  लागि गरिने  भाषणले  मुलुकको  विकास हुन सक्दै न । यस्तै –यस्तै  सोच्दै  दिल्लीको  यात्रा गनेर्  क्रममा गै रकानुनी ढंगबाट ते स्रो  मुलुक मुख्यतः अमे रिका जाने हरुको  पनि बसमा राम्रै  उपस् िथति दे खियो  । एक जना के टीलाई त तुलसीपुरदे खि थो रै  तल पुग्दा बस रो के र झारिदियो  । उनले  एकजना महिलाको  पा“च लाख रुपै या“ ठगे र जान लागे को  भने र झारियो  । यस् तै गरी रुपै डिहा पुगे र भन्सारमा गाडी रो किएको  बे ला एकजना महिलाले  कन्ट्रे क्टर ड्राइभर सग एकान्तमा कुरा गरे र हिडे को  थो रै  बे रमा ने पालबाट असई त्यहा पुगे र फलानो  महिला हुनुहुन्छ भने र खो ज्न थाले  । पछि उनलाई त्यो बसमा आएको  दे खिएन । ने पालको  चे कपो ष्टमा नभई भारतमा पुगे र खो जे को  दे ख्दा अचम्म परियो  । एकजना वामपन्थी पत्रकार पनि चो र बाटो बाट अमे रिका जाने को  भीडमा दे खे र उहा“लाइ ५० लाख खर्च गर्नु पर्दछभन्छन । तै पनि जो खिमै  जो खिम व्यहो र्नुपनेर्  यो  भन्दा त त्यो  रकमले  यहीं पे शा गर्दा राम्रो  हो ला भने र भने ं । उहाले  हामीलाई पठाउने  एजे ण्टले  धे रै लाई पठाइसके काले  भरो सा छ भन्नुभयो  । त्यसमा एकजना शिक्षिका पनि हुनुहुदो रहे छ । वर्तमान सरकारले  यसतर्फ कहिले दे खि सो च्ला ?

म २०४० सालसम्म दिल्ली जाने  आउने  गरी रहन्थें  । त्यो  बे लाको  दिल्ली र अहिले को  दिल्लीमा आकाश पाताल परिवर्तन भइसके को  रहे छ । यो  ३४ वर्षको  अन्तरमा दिल्लीलाई कंक्रिटको  शहरबाट जंगलको  शहरमा रुपान्तरण गर्न सफल भएको  रहे छ । जताततै  सडक भरि ठूलाठूला प्रजातिका रुखहरु दे खिन्थे  भने  राजे न्द्रनगरबाट नया“ दिल्ली रे लवे  स् टे शन जा“दा त ठूलै  वन क्षे त्र दे ख्न पाइयो  । पहाडगञ्जमा त कस् तो  पनि दे खियो  भने  एउटा रुखको  हा“गाले  घरको  गारो  छे डे र टाढासम्म फै लिएको  छ । तर पनि काटिएको  रहे नछ । बुझ्दा सरकारी रुख भएकाले  जति क्ष ति गरे  पनि काट्न पाइ“दै न भने को  सुनियो  । मन त थियो  हे लिको प्टर चढे र दिल्लीको  शहर हे नेर्  । तर के  गनेर् , आर्थिक अभावका कारण त्यो  सम्भव हुने  कुरै  भएन । यदि आकाशबाट हे नेर्  हो  भने  घरभन्दा बढी रुखहरु दे खिन्छन् जस् तो  लाग्यो  । राजे न्द्रनगरको  सडक छे उमा ठूलाठूला आ“पका रुख रहे छन् । ढपक्क फुले का छन् । कहिले  हो ला हाम्रो  राजधानी यस् तो  । भारतीयहरुमा रुख बिरुवाप्रति बढी चासो  भएको  दे खियो  । किनभने  बाटो मा पनि किसानहरुले  निजी वन प्रशस् त लगाएको  दे खियो  । ससाना क्षे त्रमा पनि वृक्षारो पण गरी भारतीय वन विभाग ले खे को  दे खियो  । हामीलाई भएकै  रुख बचाउन सारै  कठिनाई भइरहे को  बे ला झन नया“ वन क्षे त्र बन्ला भने र कल्पना गर्नु बे कार छ । औ द्यो गिकीकरणले  जनसंख्या शहरमा के न्द्रित भइरहे काले  गाउ“को  खे तीयो ग्य जमिन आवासको  लागि प्रयो ग गर्नुपरे को  दे खिएन । यसै  कारणले  निजी वन बनाउने को  हो ड पनि लागे को  हुन सक्छ । विशाल क्षे त्रफल भएको  भारतको  ठूलो  हिस् सा शहर के न्द्रित हु“दा खे तीयो ग्य जमिन बचे को  र सिंचाईको  राम्रो  व्यवस् था भएको ले  उत्पादन अत्यधिक हुने  कुरो  भइहाल्यो  । त्यहा“ मसिनको  माध्यमबाट खे ती हुने  भएकाले  कम श्रमशक्तिले  धे रै  उत्पादन गर्न सकिने  भएको ले  नै  लागतभन्दा उत्पादन बढी हुनु स् वाभाविकै  हुन्छ । जता हे रे  पनि रुखले  हो स् वा कृषि बालीले  गर्दा हो स् जताततै  हरियाली दे खियो  । भारतबाट नकारात्मक काम, कुरो को  नक्कल हामी ने पालीले  चा“डै  गर्दछौ ं । तर त्यहा“ भएका राम्रा कामको  नक्कल कहिले  गनेर्  हो ला ?

भारत सरकार र सामाजिक संस् थाहरु पर्यावरणप्रति सजग भएको  दे खियो  । भारतका मुख्य शहरहरुको  प्रदूषण कुन स् तरमा छ भने र दै निक पत्रिकामा दिदा रहे छन् । सामान्य, खराब, अति खराब र खतरनाक भने र दिदारहे छन् । हामी जा“दा दिल्लीको  प्रदूषण खराब भएको  पाइयो  । जसले  गर्दा गुणस् तरीय मास् क लगाएर हिड्नुपनेर्  भयो  । त्यही गरियो  । उद्यो गको  कारणले  प्रदूषणको  मात्रा अत्यधिक मात्रामा हुने  गर्दछ । भारत विकासको  गतिमा दौ डिएको  छ । उद्यो गधन्दा व्यापक मात्रामा छन् । त्यसै ले  प्रदूषण बढे को  छ । यही कारण पनि हुनसक्छ । रुख विरुवा रो प्ने  र संरक्षण गनेर्  सवालमा एकदमै  सचे त भएको  पाइयो  । यसबाट हामीले  समयमै  सो च्नुपर्दछ । अब उद्यो गधन्दालाई कम भन्दा कम प्रदूषण गनेर्  कसरी बनाउन सकिन्छ । यसतर्फ भारत लगायत दक्षिण एशियाका दे शहरुले  सो च्नुपर्दछ । किनभने  भूगो ल एउटै  सीमामा छ । भारतमा हुने  प्रदूषण फै लिएर ने पालसम्म आइपुग्छ । रे गीस् तानको  बालुवाको  कण त ने पालसम्म आइपुग्छ भन्ने  गरिन्छ भने  प्रदूषित हावा नआउने  कुरै  भएन । हामीले  प्रदूषण नफै लाए पनि प्रभावमा सहजै  पर्छांै  । त्यसै ले  रुख विरुवा लगाउन र संरक्षण गर्न सजग बनांै  । जै विक विविधता संरक्षणमा सचे त बनांै  । भारतका उद्यो गपतिले  ठूला–ठूला धार्मिक र सामाजिक संस् थालाई सहयो ग गरी राम्रो स“ग परिचालित गराएका छन् । आफै  पनि भएका छन् । ने पालका उद्यो गपतिहरुले  गुण्डा, आवराहरु पाले र राखे का छन् । उनीहरुले  पर्यावरण र सामाजिक क्षे त्रमा काम गनेर्  संस् थाहरुलाई सहयो ग गर्नुपर्दछ भन्ने  अलिकति पनि सो चे को  दे खिएन । समाजलाई विभिन्न किसिमले  प्रभावित बनाउ“छन् । यति मात्रै  हो इन प्रदूषित वातावरणमा बस् न बाध्य पार्दछन् । तर त्यस क्षे त्रमा आफू त काम पटक्कै  गर्दै नन् गनेर् लाई पनि आर्थिक, भौ तिक सहयो ग गदैर् नन् । बरु ने ताहरुलाई चुनावी खर्च दे खि पके ट खर्चसम्म दिने  गर्दछन् अनि मनपरीढंगले  प्रदूषण फै लाउ“छन । जनतामा चे तना छै न । प्रदूषणले  तत्काल र दीर्घकालमा कस् तो  प्रभाव पार्दछ भने र सो च्न सक्दै नन् । यसै को  फाइदा उद्यो गपति र ने ताहरुले  उठाइरहे का छन् । तर भारतीय उद्यो गीहरु अलि अगाडि छन् । नया“ दिल्लीको  मुख्य भूभागका सडक सफा दे खिए पनि भित्री सडकमा भने  यत्रतत्र फो हो र फाले को  दे खियो  । जथाभावी फो हो र फाल्ने मा हामी ने पाली भन्दा कम रहे नछन् दिल्लीबासीहरु । हुन त समग्र भारतलाई हे नेर्  हो  भने  सरसफाइमा ने पाल अगाडि नै  भएजस् तो  लाग्यो  । फो हो र जथाभावी गर्नु र फाल्नुह“ुदै न भन्ने  चे तना न भारतीयमा दे खियो  न त ने पालीहरुमा नै  । त्यसै ले  जनचे तना फै लाउन अत्यन्तै  आवश्यक दे खिन्छ ।

म दिल्ली जानुको  उद्दे श्य दुईजना विरामीहरुलाई औ षधि उपचार गराउनु थियो  । दिल्लीस् िथत सर गंगाराम अस् पतालमा गयौ ं । त्यो  अस् पताल हामी साधारण ने पालीको  पह“ुचमा रहे छ । त्यहा“ गएपछि थाहा भयो  ने पालका नामी अस् पताल ग्रान्डी र नर्भीकले  समे त त्यस अस् पतालमा रिफर गर्दा रहे छन् । ती विरामीका आफन्तहरुस“ग भे टपछि थाहा भयो  । दाङदे खि चितवन काठमाडांै  जा“दासम्म टीबी पत्ता लाग्न सके न तर त्यहा“ गएपछि टी.वी. भएको  थाहा भयो  । अहिले  बिरामीहरु ठीक हु“दै  गइ रहे का छन् । ने पालमा टी.वी. रो ग पत्ता लगाउन सक्दै नन् भने  कसरी विश्वास बढ्छ ने पालका अस् पतालप्रति ? सरकारले  साधन सम्पन्न अस् पताल बनाउन र ल्याबमा विज्ञहरु राख्ने तिर ध्यान दिनु पर्दछ । ने पालका अस् पताल चाहर्दा चाहदैर्  सम्पत्ति सिध्याएर बाहिर जानु भन्दा पहिले  नै  गए राम्रो  दे खियो  । त्यसै ले  दाङबाट दिल्ली जाने  बसहरुलाई व्यवस् िथत गराउनुप¥यो  । सुविधा सम्पन्न बसहरु सञ्चालनमा ल्याउनुप¥यो  । बसमा विरामीको  निम्ति स् पे सल सिट बनाउनुपनेर्  दे खिन्छ । यसतर्फ समयमै  सो च्नुपनेर्  दे खिन्छ । सिट भन्दा बढी यात्रु राख्न नपाउने  कडा व्यवस् था र निगरानी गर्नुप¥यो  । प्रहरी चे कपो स् टमा एक सय रुपै या“ छो डिदिने  प्रथा हटाउन पहल गर्नुपनेर्  दे खिन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top